Thursday 2nd April 2026
Ads
Image

लन्डन (जीएनएन) - नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन संस्थापन तथा असन्तुष्ट पक्षले छुट्टा छुट्टै आयोजना गरेका छन्। केजिन राईले नेतृत्व गरेको शाखाको अधिवेशनमा सूचना, प्रविधि तथा संचार मंत्री पार्वत गुरुङ प्रमुख अतिथि थिए। अधिवेशनलाई सम्बोधन गर्दै मंत्री गुरुङले नेपाली पत्रकारहरुको सवालमा नेपाल सरकार सदैव साथमा रहने बताए ।…

Image

गजल करेला पनि मीठो हुन्छ खान जाने पछि । औषधि हुन्छ मिलाएर खान माने पछि । ऐरेलु तितो हुन्छ अस्तित्व छैन बनमा आफैलाई बचाउँछु मनले ठाने पछि । स्वास्थ्य हुनु बेलैमा पछुतो फेरि नहोस दु:ख हुन्छ आफैलाई रोगले हाने पछि । खानपिन बार्नु पर्छ सकेसम्म आफैले बाचिन्छ मीठो छोडी तितोलाई…

Image

सूत्र -sss iis isi iis ssi ssi s तानाशाह चलेछ गाउँ घरमा, राजा ढलाए पनि । कोही हाँस्न सकेन बाहिर सदा, सत्ता चलाए पनि । छिर्छन् गाउँ चुनाव हुन्छ जब, यी गर्छौं बिकासै भनी । आफ्नो स्वार्थ लुटेर जान्छ सहजै, पुत्ला जलाए पनि । पैसा आउँछ खै विकास नहुने, कस्तो…

Image

तीतोपाटी - नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नाइजेरियाको राजधानी अबुजामा आइतबार भएको विमान दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नाइजेरियाली सेनाले पुष्टि गरेको छ । यसअघि उड्डयनमन्त्री हदी सिरिकाले विमान दुर्घटनामा परेको पुष्टि गरेका थिए तर उनले पनि विमानमा यात्रारत व्यक्तिको…

Image

भ्यागुता बढे गलकोटतिर भनेको सुनियो साँचो वा झुटो बुझेन कवि कसरी बुझ्ने हो ? भ्यागुता माछा अत्यन्तै धेरै भएको गलकोट मान्छेको बानी भ्यागुता जस्तो बनेको देखिन्छ ।१।🌷🙏🌺 आफन्त जन भ्यागुता बन्दा अचम्म लाग्दछ भ्यागुता यौटा गलकोट सारा खतम पार्दछ बुझ्दछ कुरा पठाई दुत उसका अरौटे जे भने पनि खुरुक्क मान्छ्न्…

Image

माया नभा यो नयन रुने थिएन होला । 'प्रेम' शब्दले मन मुटु छुने थिएन होला ।। मन जस्तै कन्चन तन पनि भइदिए, कसैले नि साबुनले धुने थिएन होला । आफैसँग एक्लै सन्तुष्ट हुने भए मान्छे, अरुलाई रिस देखाउने थिएन होला । यदि बिर्सन सजिलो हुने भए सायद, याद भन्ने शब्द…

Image

तीतोपाटी - नागरिक सर्वोच्चता स्थापित गर्न आह्वान गर्दै बृहत नागरिक आन्दोलनले घोषणापत्र सार्वजनिक गरेको छ। ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार बृहत नागरिक आन्दोलनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सैनिकले प्रतिबन्ध लगाएको टुडिँखेलको जमिनलाई सार्वजनिक भएको समेत घोषणा गरेको छ। घोषणापत्रमा संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा…

Image

तीतोपाटी - क्यान्सर एक गम्भिर प्रकारको रोग हो जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि हुने गर्दछ र शरीरमा गिर्खा तथा गाँठागुँठी निस्कँदै विकसित भएर पछि घातक हुने गर्दछ जसले धन, पैसाको खति र शारीरिक क्षति गर्दै ज्याने लिन सक्छ । यो रोग मदिरा नपिउने मानिसहरू भन्दा मदिरा पिउने मानिसहरूमा लाग्ने…

Image

तीतोपाटी - काठमाडौंमा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, ‘हाम्रो खानाघर’ अनामनगरमा ६५ रुपैयाँमै पेटभरि खाना पाइन्छ । सस्तो मूल्यमा खाना खान बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्म हाम्रो खानाघरमा भिड लाग्छ । दैनिक खाना खानेमध्येका उमेश बस्नेत सस्तोमा राम्रो खाना पाउँदा दं‍ग छन्…

Image

तीतोपाटी - यस पटकको राष्ट्रिय महिला फुटबल च्याम्पियन्स लिगको ट्रफी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।  एपीएफले अपराजित रहँदै राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको हो भने यो जीत सँगै एपीएफले पहिलो पटक राष्ट्रिय महिला भलिबल च्याम्पियन्स लिगमा ह्याट्रिक गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको लिगको अन्तिम…