Saturday 4th April 2026
Ads
Image

नारायण कोइराला - सधै जसो आजपनि कामबाट लखतरान शरीर लिएर कोठामा पसे । कम्पनीको कपडा खोली बाल्टीमा राखी पानीले भिजाएँ । साबुन पानीले शरीर धोएपछि शरीर आराम खोज्दै थियो । म सँग भने थुप्रै काम थियो। किचनमा पसें । तातोपानी पिउने विचार गरेर पानी तताउन बसाले । किचन मलाई हेर्दै…

Image

हरी कृष्ण न्यौपाने-कोभिड-१९ को कारण लामो समय देखी कुवेतमा बन्द रहेको क्याफे, रेष्टुरेन्ट, होटलका डाइनिङ सुबिधा आगामी मेई-२३ तारिक आईतवार,२०२१का दिनबाट खोलिने भएको छ।यसरी डाइनिङ सुबिधा खोल्दा कोभिड बिरुद्दका स्वास्थ्य मापदन्ड भने पूर्ण रुपले लागू गर्नु पर्नेछ। कुवेतबाट प्रकाशित अरब टाइम्समा प्रकाशित न्यूजमा भनिएको छ"१८-मेई,२०२१ मंगलबारका दिन कुवेत सरकारको क्याबिनेट…

Image

संवाददाता, जर्जिया, अमेरिका - एनआरएनको चुनाव त यसअघि पनि भएकै थियो तर को उम्मेदवार भए र कसले जित्यो भन्ने पनि थाहा हुँदैनथ्यो । यसपालि भने अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदीको टिमै जर्जिया पुग्यो । नेपाली समुदायको ठूलो संख्यामा भेला गरेर आफ्ना एजेन्डा राख्यो । जर्जियामै बस्दै आएका बोर्ड अफ डिरेक्टरका उम्मेदवार…

Image

तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ को दोश्रो लहर नेपालमा पनि फैलन गइ स्थिति दिनानुदिन भयावह बन्दै गएपछि कुवेत स्थित नेपाली राजदूतावास कुवेतले कुवेतका विभिन्न निकायसँग भेटघाट तिब्र बनाएको छ । नेपालमा बढ्दो क्रममा रहेको कोरोना संक्रमणलाइ दृष्टिगत गरि अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउनको लागि दूतावासले यहाँ स्थित परराष्ट्र मन्त्रालय, रेडक्रिसेन्ट…

Image

तीतोपाटी - विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ संक्रमणको कारण नेपालमा अहिलेसम्म ५ हजार ४ सय ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ लाख ७२ हजार ३ सय ५४ जनामा कोरोना संक्रमण देखिएकोमा ३ लाख ५२ हजार ४ सय १४ जना संक्रमणमुक्त भएका छन् भने…

Image

अब घरैभित्र बस्ने छन् सबै जना। सेनिटाइजर घस्ने छन् सबै जना। सकिन्छ एक अर्कोलाई सघाउनु भोकमरीमा फस्ने छन् सबै जना। १ म मरेर तिमीलाई बचाउने छु। सदैव यो दिलमा सजाउने छु। जिन्दगीमा हाँसी खुसी बाँच्न, तिम्रो हात सधैं समाउने छु। २ अवस्था जटिल बन्दै गयो। आजभोलि मात्र भन्दै गयो। के…

Image

झरनाको बगाइको झङ्कार मीठो लाग्छ । बनेपछि सकारात्मक संसार मीठो लाग्छ ।। गन्तव्यमा पुग्ने चाह उत्कट भएपछि नोक्सानी नै भएपनि ब्यापार मीठो लाग्छ । थोरैबाट जोगाएर आहार पिलाउँछौ रित्याएर माया भर्ने अपार मीठो लाग्छ । टेका बनी थेगेकी छौ मेरो जिन्दगानी उठाउन प्रेरित सदा आधार मीठो लाग्छ । ममताको खानीबाट…

Image

शिव खाती, यूएई - परिस्थिति, मनस्थिति र समयको रफ्तार संगै दुबई आएको पनि बाह्र बर्ष भएछ । त्यो जोस र जागर मनमा ताजै छ कि यो गर्छु,त्यो गर्छु अनि गाउँ र समाजको लागि पनि केही गर्छु भन्ने । परदेश आफैमा न त बरदान हो न त अभिसाप नै बस यो…

Image

हरी कृष्ण न्यौपाने-नेपाली परोपकारी समाज कुवेतले महाविर पुनद्वारा सन्चालित राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई नेपाली रुपैया ४०,००० (चालिस हजार)आर्थिक सहयोग गरेको छ।समाजले मेई १७,२०२१का दिन उक्त आर्थिक सहयोग आबिस्कार केन्द्रलाई हस्तान्तरण गरेको हो। नेपाली परोपकारी समाज कुवेतका अध्यक्ष धिरेन सुबेदीले तीतोपाटी डटकम संग कुरा गर्दै भने "हामीहरुले संस्थागत रुपमा नेपालमा अप्रत्यासित…

Image

तीतोपाटी डटकम- कुबेतमा गैर आबासिय नेपाली संघ(NRNA-NCC) कुबेतले कोरोना भाइरस कोभिड-१९को दोस्रो लहर नेपालमा महामारीको रूपमा फैलिएपछी संघको मध्येपुर्वमा रहेका देशबाट आर्थिक संकलन गरि अक्सिजन सिलिन्डर सहयोग गर्न आर्थिक संकलन अभियान चलाईएको थियो। सोही अभियान अन्तर्गत ओमानबाट ५६० अक्सिजन सिलिन्डर गत आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ सोही अनुरुप हिजो…