Saturday 4th April 2026
Ads
Image

गरिबले पनि त धितो दिन्छ सम्हाली राख । दुश्मनहरू मर्ने बेलामा चाहिन्छ सम्हाली राख । भनि राख्नु नै पर्दैन सबैजनाले बुझ्न सक्नुपर्छ, होसियार!बैँसालु जोवन बहकिन्छ सम्हाली राख । कमी छैन यहाँ पराईको अँगालोमा बाँधिनेहरूको के थाह मन हो कतिबेला बद्लिन्छ सम्हाली राख । मित्र! मतलबी दुनियाँको के कुरा गर्नु र…

Image

१ आए तिमी सपनीमा रात मीठो हुन्छ । चोखो सुन्दर चाहनाको बात मीठो हुन्छ । निभाकी छौ अभिभारा घर-व्यबहारको त्यसैले त प्रिय तिम्रो साथ मीठो हुन्छ ।। २ घुनहरु सत्ताभित्रै सल्किसक्यो हेर । ढोंगी साधु ठग्नलाई पल्किसक्यो हेर । शान्ति-सन्धि भएको नै डेढ दशक बित्यो इमानदारी प्रतिबिम्ब झल्किसक्यो हेर ।।…

Image

दिन रात आँखा बाट, बर्बर आँशु झरे पनि । ठिकै छ यहाँ भन्छ्यौ अरे,जति दुख परे पनि। सपना ठुलो देखाएर,बैसालु त्यो जोवन लुटि, घर न घाट्को बनाएर,बसाइ अन्तै सरे पनि। अस्ति भन्दा हिजो धेरै, हिजो भन्दा आज, दुनियाँले तिमी माथी, अत्याचार नै गरे पनि। संघर्षमै जिउने रहर,एक मुठ्ठी सास रहेसम्म,…

Image

हरी कृष्ण न्यौपाने-बाहुने-९ दौलतपुर,मोरङ घर भई कुवेतमा कार्यरत सोम प्रसाद दाहालको उपचारको क्रममा मृत्‍यु भएको छ।दाहालको मृत्‍यु १६ मेई,२०२१ आइतबारको दिन उपचारको क्रममा भएको हो।साथै मृतकको परिवारसंग सम्पर्क हुन नसकेकोले मृतकको परिवार वा आफन्तलाई नेपाली राजादूताबास कुवेतमा सम्पर्क गर्न दुताबासले आग्रह गरेको छ। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले…

Image

तीतोपाटी डटकम-मेई-२०,२०२१ पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोहीअवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण…

Image

तीतोपाटी डटकम-मकवानपुर — राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । उनी नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत प्राप्त गर्दा थापाले ४५ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका…

Image

हरी कृष्ण न्यौपाने-बैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपाली श्रमिकहरु अहिलेको कोभिड महामारीको समयमा के कस्ता समस्याहरुबाट गुज्रिरहेका छन भन्ने बारे सम्बन्धित निकायहरुलाई एकै मन्चमा ल्याएर जूम एप्स मार्फत वेबिनार गरिने भएको छ।आगामी मेई-२४,२०२१ (जेष्ठ-१०-२०७८) सोमबार नेपाली समय बेलुकी ४ बजेबाट शुरु गरिने वेबिनारको आयोजक भने "रोलिङ्ग कर्मशील विदेश" रहेको छ।…

Image

तीतोपाटी डटकम-सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिएको छ । सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइनु प्रथम दृष्टिमै असंवैधानिक भएको सर्वोच्च अदालतले बताएको छ । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी…

Image

कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि अधिकांशले परीक्षणै गराउँदैनन् एउटै गाउँका ९१ जनाको परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भाइरल ज्वरो र टाइफाइडको औषधि खाएर घरमै बस्छन् बिरामीहरु तीतोपाटी डटकम-काठमाडौँ — गुल्मीको पूर्तिघाट माविका शिक्षक तकबहादुर सुप्राईका छोरा जीवनको गत वैशाख १८ मा बिहेभोज थियो । डेढ वर्षअघि बिहे भए पनि मगर…

Image

तीतोपाटी डटकम-समाचारदाता-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा कोभिड पिडितको उपचारका लागि विश्व समुदाय माझ अपिल गर्ने भएको छ । यसको सुरुआत अमेरिकी बिदेश मन्त्री एन्थोनी ब्लेन्डिनलाई मंगलबार पत्र पठाएर गरेको छ । अमेरिकाको बिदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने क्रेग डेनिसनसँग कुरा गर्दै अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्णकुमार गिरीले संस्थाको तर्फबाट इमेल…