Saturday 4th April 2026
Ads
Image

तीतोपाटी - चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला २१ जना प्रतियोगीको मृत्यु भएको छ । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित…

Image

तीतोपाटी - नेकपा एमालेको स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको  हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको…

Image

तीतोपाटी - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको विघटन संविधान र सर्वोच्चको फैसलाविपरीत रहेको बताएका छन् । शनिबार एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू, माननीय सांसदहरू, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध…

Image

“कम्युनिष्टलाई विश्वास गर्दा, दोश्रो जनआन्दोलको जनादेशभन्दा बाहिर गएर निर्णय लिंदा, मुलुकको मौलिक संस्कृति, परम्परा र विशिष्टतालाई भत्काउने कार्यमा साथ दिंदा कांग्रेस कमजोर भयो लोकतन्त्रका विरोधीहरु लोकतन्त्रका पहरेदार बन्न पुगे । जति छिटो कांग्रेसले कम्युष्टिलाई बोक्न छाड्छ र हिजो गरेका गलत निर्णयहरु सच्याउने साहस गर्छ त्यति नै छिटो मुलुकले निकास पाउँछ…

Image

धेरै खाने थुक्ने बोल्ने मुख टाल्ने बेला आयो । घरमा अन्न सकिएर ढुटो चाल्ने बेला आयो । आन्दोलन आमसभा गोष्ठी अनि अनशन , जूम क्रिया श्राद्ध र भजन् थाल्ने बेला आयो । नपाएर चना केराउ खसीको त्यो मासु पनि , कुकरमा कर्कलो र सिस्नु गाल्ने बेला आयो । यहाँ एकअर्कामा…

Image

नारायण कोइराला - आफुपनि मुसुक्क हाँस्ने अरूलाई पनि बेस्सरी हसाउँने ओली बा । बुढेसकालमा पनि तन्नेरीहरुले नचाउने ओली बा । आफ्नै मित्रहरूलाई फसाउने देशवासीलाई गदगद हसाउँने । समय सग लड्न सक्ने न अरूको सुन्ने न अरूलाई बोल्न दिने । आफैं हर्ता आफैं कर्ता । मौका पाए जोड्ने । नजोडिदै तोड्न…

Image

कोहि भन्छन्‌ यो मुटुमा, बिझाउने काँडो भाछ । आफ्नो पार्टी आफ्नै साथि,आफैंलाई घाँडो भाछ । जस्को शक्ति उस्को भक्ति,भन्दै माथि पुग्नेलाई, राजनैतिक खेल सधैं ,गरि खाने भाँडो भाछ । बैठक, सभा, सम्मेलन, बारम्बार गर्ने ठाँउ, कैले बालुवाटार हजुर,कैले पेरिस डाँडो भाछ । जान्ने सुन्ने मै हुँ एउटा, जे गरे नि…

Image

तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरि मध्यवधि निर्वाचनको घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमै संसद विघटन गरि निर्वाचनको घोषणा भएको हो । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२:५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९…

Image

तीतोपाटी - शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग र नयाँ निर्वाचनको मिति तोक्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो । राष्ट्रपति विद्यादेवी…

Image

तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी खारेज गरेकी छन् । संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी हुन् । शुक्रबार…