लघुकथा - १ 'समाज सेवा' चनमती र मनमती दुवै सक्रिय सामाजिक कार्यकर्ता हुन । उनीहरु सम्भ्रान्त परिवारका भए पनि पिछडिएका वर्ग र जातिको सामाजिक उत्थानमा लागेको धेरै भयो । दुवैको प्रयास र समाज प्रतिको लगनले प्रत्येक व्यक्तिहरुले उनीहरुलाई साहसी र रुपान्तरित नारीको रुपमा हेरिरहेका छन । उनीहरुले पिछडिएको समाज उत्थान…
तीतोपाटी डटकम-काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६…
आँखा चिम्लिँदा पनि आँसु झर्दो रहेछ । विना बादल आखिर वर्षे झरी पर्दो रहेछ । हावा हुरी बतास कतै छैन मडारिन्छ मन, अलौकिक चोटले पनि रजाईँ गर्दो रहेछ । भुमरीको चक्र झैं आएपछि बयली खेल्दै, समयको बज्रपात फेरि आफै टर्दो रहेछ । प्राकृतिक नियम भएपछि त पालना गरौँ, सधैं पुस्तौं…
तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार भाषाशास्त्री महानन्द सापकोटाको १२५ औँ जन्मजयन्ती मनाएको छ । 'नेपाली निर्वचन' नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा २०२७ सालको मदन पुरस्कार प्राप्त गरेका सापकोटाका डेढदर्जन साहित्यक कृति प्रकाशित छन् । अनेसास जर्जिया च्याप्टरको सहयोगमा अनेसास केन्द्रले आयोजना गरेको यो कार्यक्रमलाई ' अनेसास अनलाइन संवाद'को ५४औँ…
तीतोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अक्सिजन सिलिण्डर सहयोग अभियान समापन गरेको छ भने दाताहरूबाट झण्डै पाैने १७ लाख संकलन भएको जनाएको छ । गत शुक्रबार पत्रकार सम्मेलन गरि अभियान अन्तर्गत सहयोग बोलकबोल गरिएको रू १६७२२१५।- अक्षेरूपी १६ लाख ७२ हजार २ सय १५ मध्ये १६३१८१५।- अक्षेरूपी…
झ्यालबाट चिहाईरहेछु शुमशान शहर मौन आँखाले नियाल्दैछन दैलो थुनेका घरहरु साइरन बजाउदै दौडिरहेका एम्बुलेन्स जोड आवाजमा उडेका हेलिकप्टरहरु तै पनि किन यति मौन छ शहर यो शहर शहर हो या चिहान घर त्यसैले होला चुपचाप छन कोलाहल मच्याउने मानिसहरु कहाँ गए फलाम पलास्टिक थोत्रामोत्रा टुटे फुटेका आवाज दिने मानिसहरु चना…
"झर देखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म " १ घुसखोरी दादागिरी यिनी जान्दैनन्, सत्य कुरा नलेखेर यिनी मान्दैनन् । २ जय जय समाजको आवाज बोल्दिनेलाई, गन्हाउने फोहरको ढल खोल्दिनेलाई। ३ जयजय गान गरौँ कस्को अब हामी राम्रो काम गर्ने पो त बन्छ यहाँ नामी। ४ नामको मात्र भोको बन्छौ माखो…
राजेन्द्र बहादुर चन्द - अन्धकार शब्द आफैमा एक डर लाग्दाे शब्द हाे तर यथार्थमा अन्धकार नभई राेशनीकाे उदय हुदैन अर्थात अन्धकारकाे सामना गर्न उज्यालो चाहिन्छ । उज्यालो खाेज्नु पर्दछ अथवा भनाै ब्याकअप राख्नु पर्दछ। चाहे त्याे रातीकाे समयमा घरमा बिजुली नहुदा हाेस वा हामी मान्छेकाे जीवनमा आईपर्ने समस्या वा अन्धकार…
तीतोपाटी - प्रतिनिधि सभा विघटन गरि मध्यवधि निर्वाचनको घोषणा गरेको ओली सरकारले अध्यादेश मार्फत साढे १६ खर्बको बजेट प्रस्तुत गरेको छ । साउन १ गतेदेखि लागु हुने उक्त अध्यादेश बजेट प्रतिनिधिसभा विघटन भएका कारण अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयबाटे बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट रकममध्ये पुँजीगत खर्चमा ३…
हाँसो त अब कहाँ छर उजाड मेरो जिन्दगीमा आँसु पिउने बानी भयो बिछोडको बियोगान्तमा ।। किनारमा पुग्न नपाई बगरमै छोडी दियौ तिम्रो मेरो बिचको नाता बिचबाटोमै तोडिदियौ ।। डढेलोको धुवाँ सँगै उड्यो मेरो खुशीहरु मुटु जली रहे पनि जिउने बानी भयो बरु ।। उत्सब मनाउला मेरो आफ्नै पीडा माथि जिन्दगीमा…
![]()