Sunday 5th April 2026
Ads
Image

बि. आर. उप्रेती/बारा, नेपाल - नेपालमा १०४ वर्षे जहानियां राणा शासन, ३० वर्षे निर्दलिय पञ्चायती ब्यबस्था, अनि संबैधानिक राजतन्त्र बहुदलीय शासन प्रणाली लगभग डेढ दशक, तत्पश्चात संविधान निर्माणमा झण्डै एक दशक समय व्यतित् भयो र हाल संघीय लोकतान्त्रिक शासन व्यवस्था व्यतित् हुँदैछ यो सर्व विदितै भयो । यसरी हरेक समयावधि…

Image

तीतोपाटी डटकम-धनुषाका इन्द्रजित शाफीले इन्जिनियरिङ पढाइ सिध्याएका छन् । पढाइ अनुसारको पेशामा जानका लागि उनलाई नागरिकताको प्रमाणपत्रले रोकेको छ । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा शाफीले आफ्नो बुवाको जन्मसिद्ध नागरिकता रहे पनि ५ छोराहरूले नागरिकता नपाएका कारण तनावमा रहेको सुनाए ।सबैजना विद्यार्थी भएका कारण नागरिकताका…

Image

कोष भन्छः आपत्ति जनाउनु पर्ने अवस्था छैन तीतोपाटी डटकम-सामाजिक सुरक्षा कोषले कार्यविधि संशोधन गरे पनि बैंक तथा वित्तीय संस्थाहरूलाई आकर्षित गर्न सकेको छैन। मुख्यतः बैंक तथा वित्तीय संस्थाका कर्मचारीको कोषका सात वटा विषयमा आपत्ति छ। यी विषय सम्बोधन नगरे कोषमा आबद्ध नहुने र जबरजस्ती गर्न खोजे मुद्दा हाल्ने चेतावनी कर्मचारीहरूले…

Image

तीतोपाटी डटकम-काठमाडौं बौद्धस्थित नौतलेमा मंगलबार बोरामा प्याक गरेको अवस्थामा मान्छेको जलेको पैताला भेटियो । अन्यत्र जलाएर बाँकी बसेको भाग त्यहाँ ल्याएर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जलेको पैतालाबाट मान्छे पहिचानमा सवैभन्दा ठुलो समस्या भएको बताउँछन् महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ । व्यक्ति पहिचान नभएसम्म हत्या अनुसन्धान अगाडि…

Image

तीतोपाटी डटकम-घरपरिवार छाडेर परदेशमा आएका नेपालीहरूले अब काठमाडौँमा रहेका आफ्ना आफन्तहरुलाई मनपर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ घरैमा डेलिभरी गराई सरप्राइज दिन सक्ने भएका छन।बिदेशमा जस्तै नेपालमा पनि लाटोकोसेरो डटकमले काठमान्डौ, भक्तपुर र ललितपुरका लागि २४ घन्टे होम डेलिभरी सेवा दिने भएको छ।यस होमडेलिभरी प्ल्याटफर्म मार्फत संसारको जुन सुकै ठाउमा…

Image

गजल फिकाफिका जिन्दगीमा,गाढा रङ्ग भर्छु भन्थ्यौ। सधैं फुल्ने फुल हुँ म, ओइली कहाँ झर्छु भन्थ्यौ। दुई दिन मात्रै बाँचे पनि, हाँस्दै खेल्दै रमाउँदै, मायारुपी ठुलो सागर, सङ्‌ सङ्गै तर्छु भन्थ्यौ। ढकमक फुलेकी छौ, बगैंचाको फुल जस्तै, जता मिठो बास्ना चल्छ,उतै डेरा सर्छु भन्थ्यौ। दिनको घाम रातको जुन, भइ यहाँ उदाएर,…

Image

तीतोपाटी - विश्वव्यापी कोभिड महामारीको कारण नेपाल पनि अति जोखिम राष्ट्रको रूपमा पुगेपछि विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लावासीको जीवन रक्षाका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । सो कुरा झापाली समाज कुवेतका अध्यक्ष लोमस बास्तोलाले तीतोपाटी डट…

Image

" झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म " १. डाक्टर भन्छ औषधि खा खाएसम्म ठिक्क औषधि खान छाड्यो पहिलेभन्दा बढि दुखेर दिक्क । २. डाक्टरले औषधि लेख्यो पसलेको बढ्यो धन्दा रोग निको भएको होइन दिक्क भए अरु खाउ भन्दा । ३. खोजी रहन्छौ तिमी सधैं नयाँ नयाँ दाउ कसरी पारौँ…

Image

तीतोपाटी डटकम-इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए । जिल्ला प्रहरी…

Image

तीतोपाटी डटकम-काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिन गृहकार्य अगाडि बढाएका छन् । बालुवाटार स्रोतका अनुसार बुधबार वा बिहीबारभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ । शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा एमालेकै अर्का समूह (माधवकुमार नेपाल) लाई समेट्न…