गजल #### पुकार्छु म परमेश्वर कोहि नमरे नी हुन्थ्यो । कसैले नी कसैको शोक बोक्न नपरे नी हुन्थ्यो । ओईलिएर बोट सबै आँधीहुरी किरा लागि , नाङ्गै हुन्छ बगैँचा लौ फूल नझरे नी हुन्थ्यो । उर्लिएर भेलबाढी भुकम्प र कोरोनाले , हुनुजति भयो अब केही नगरे नी हुन्थ्यो । उ…
तीतोपाटी - खोरिया साहित्य प्रतिष्ठानकोखोरिया विशेष हास्य व्यङ्ग्य गाइजात्रे महोत्सब अाज २०७८ भाद्र ७ गते भव्य रुपमा सम्पन्न भएको छ । खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. बम बहादुर थापा 'जिताली'को प्रमुख आतिथ्यता तथा खोलाघरे साइलो,खगेन्द्र बस्याल,गंगा लिगल,श्रीधर पौडेल,निर्मल पराजुली,लक्ष्मी मिश्र ज्यूको विशिष्ठ आतिथ्यतामा अनी…
१ मृग नाच्ने वनैमा डाँफे मयुर कस्तुरी । हानाहान मुक्का राजनीती गाईजात्रा गणतन्त्र प्रजातन्त्र । झरना बग्ने पानीको नदी ताल समुन्द्र । ✍️ बिन्दु पौडेल, दाङ २ ताल कमलको अभ्युदय भ्यागुताको प्रजनन स्थल । कमल ब्रह्माजीको अवतरण सुन्दर प्रतिविम्व तालमा । रक्षाबन्धन वैदिक मिलन रोग भय हरण । ✍️…
तीतोपाटी - कुवेतमा लागुऔषध नियन्त्रण विभागले सामुद्रिक मार्गबाट कुवेतमा लागु औषध तस्करी गर्ने दुइ एसियाली नागरिकलाइ पक्राउ गरेको छ । उनीहरूसँगबाट ठुलो परिमाणमा (१२५ केजी चरेस र २५० ग्राम मेथाम्फेटामाइन) लागु औषध बरामद गरिएको छ । कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा हिँजो २२ अगष्टका दिन प्रकाशित समाचारका अनुसार छिमेकी देशबाट…
तीतोपाटी डटकम-नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ। निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर…
हरी कृष्ण न्यौपाने, तीतोपाटी डटकम - कुवेतमा रहि कानुनी हैसियत गुमाएर अन्डकुमेन्टेट(इलिगल) रुपमा काम गरिरहेका नेपाली कामदारहरुका लागि कोभिड बिरुद्दको खोप लगाउन पाउने सुबिधा दिलाउन एनआरएनए कुवेतले अनौपचारिक पहल गरेको छ। कुवेतको ओफ्रामा गएर अनडकुमेन्टेट नेपालीहरुले कोभिड बिरुद्दको खोप लगाउन पाउने भएका छन। तीतोपाटी डटकमसंग कुरा गर्दै एनआरएनए कुवेतका अध्यक्ष…
तीतोपाटी - खेलकुद तथा सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको कुवेतको सकृय संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन आगामी सेप्टेम्बर १७, २०२१ शुक्रबारका दिन हुने भएको छ । कल्याणकारी नेपाली युवा समाजले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै मंगाफ स्थित एक सभाहलमा तेश्रो अधिवेशन सम्पन्न गर्न लागेको कुरा समाजका…
तीतोपाटी डटकम-पोखरामा शनिबार साँझदेखि परिरहेको पानी अझै रोकिएको छैन। निरन्तर परिहेको पानी सडकमै बगेर सेती नदी वा फेवाताल पुग्छ। पोखराका ढल प्रणालीले आकाशे पानीको भल थेग्न सक्दैन।पोखराको नदीपुर, चिप्लेढुङ्गादेखि बगेको पानी महेन्द्रपुल हुँदै सेती नदीमा जान्छ। शनिबार साँझपख पानी दर्केको बेला महेन्द्रपुल बजारको सडक भासिएको छ। महेन्द्रपुलको सडक भासिदा संचारकर्मी…
तीतोपाटी डटकम-छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र ? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई । २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीका मुहारमा खुशी छैन । छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित छन् । कमजोर आर्थिक अवस्था…
![]()