Sunday 8th February 2026
Ads
Image

सुर्खेतमा प्रहरीको कुटपिटबाट कालिकोटका युवकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले नियन्त्रणमा लिएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो । सोही घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित जत्थाले प्रहरी…

Image

"पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" शीर्षक -"देश" १ देशकै माटो बनाउनु छ हामीले , नेपाली भन्ने जनाउनु छ हामीले । गौरवान्वित हुँदै बाचौ हुन्न हामी, आफ्नै माटोमा खनाउनुछ हामीले , प्रदेशिलाई तनाउनु छ हामीले । शीर्षक -"आमा" २ संस्कार सगै वंश चलाउने मुलहौं तिमी आमा, सृष्टि,सृजनाको साथ…

Image

रूसले युक्रेनका दुइ शहरमा मानवीय सहयोग मार्ग खुला गर्न अस्थायी युद्धविरामको घोषणा गरेको छ । रूसी रक्षा मन्त्रालयलाइ उद्धृत गर्दै प्रकाशित समाचारहरू अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १०…

Image

रुसले रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष…

Image

"पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" ०१ धर्तीमा पहिलो पाइला टेकायौ आमा मलाई लाख कष्ट खेपी संसार देखायौ आमा मलाई केही गर्न सकिन खै आमा तिम्रो खुशीमा मैले नसुतेर रातमा लुगा फेरायौ आमा मलाई असिम प्यारले काखमा खेलायौ आमा मलाई। ०२ प्यारमा पचायौ हजारौं ति लात आमा इशारा…

Image

स्रष्टा परिचय नाम-विष्णु भण्डारीआचार्य जन्मस्थान- चाैबिसे गाउपालिका धनकुटा माता पिता चन्द्रकला /प्रेम बहादुर भण्डारी शिक्षा- स्नातक पेशा-शिक्षण कर्मथलाे- बेलबारी नगरपालिका -८ माेरङ प्रथम प्रकाशित रचना - ऊ त नारी(कविता) प्रकाशित कृतिहरु - मान्छेकाे भिडभित्र (कविता सङ्ग्रह २०७२) -फेसबुक आईडी (लघुकथा सङ्ग्रह २०७८) प्रकाशाेन्मुख कृतिहरु - कथा सङ्ग्रह -शीत काव्य सङ्ग्रह…

Image

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोनदनका लागि व्याख्त्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु परेको उल्लेख गरेका छन । एमालेको दाउँलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु परेको कुरा  अध्यक्ष प्रचण्डले  बताएका छन्। माओबादी …

Image

तीतोपाटी - पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । सरकारी अधिकारीहरुले अन्य ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। घाइतेहरूको अवस्था…

Image

लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७८/११/१९ प्रशिक्षक : ------------ सविता के.सी. चन्द्रावती अधिकारी मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र संकलक ---------------- सुशीला पौडेल समायोजन ------------- 👉️सोमनाथ लुइटेल "रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार । हामीले साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पाचौँ शृङ्खलामा…

Image

तीतोपाटी - रूसी सेनाको गोलाबारीबाट युक्रेनको आणविक केन्द्रमा आगलागी भएको छ भने सो आणविक ऊर्जा केन्द्रलाइ रूसले कब्जामा लिएको छ । रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो। कब्जा गर्नुभन्दा केहि समयअघि रुसी सेनाले उक्त ऊर्जा केन्द्रनजिकै आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचारहरूले उल्लेख…