"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ आपसमा मिल्नुपर्छ लडाइँ गर्नु हुन्न बाबू मनमा ईर्ष्या डाहा प्रतिशोध भर्नु हुन्न बाबू मिलनसार बन्नुपर्छ, ज्ञान सिक्ने ज्ञान दिने सन्देशमा कुसंस्कार कुरीति छर्नु हुन्न बाबू खराब आचरण विष तुल्य पर्नु हुन्न बाबू । पञ्चाङ्ग २ सोझो पनको फाइदा उठाउँछन् झेला…
बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालाका कुशल प्रस्तोता तथा लघुकथाकार मिसु श्रेष्ठको जन्म भीमेश्वर न.पा. -२, दोलखामा बुबा हर्कबहादुर श्रेष्ठ आमा पूजा लक्ष्मी श्रेष्ठको सुपुत्रीको रुपमा २०३२/७/१४ गते भएको हो । कागेश्वरी मनोहरा न.पा.-९,काँडाघारी, काठमाडौंका स्थायी बासिन्दा लघुकथाकार श्रेष्ठ शिक्षण पेशामा आबध्द हुनुहुन्छ । शिक्षाशास्त्र संकायमा स्नातक गर्नुभएकी लघुकथाकारका साहित्य…
स्रष्टा परिचय नाम : दीपक लोहनी माता/पिता : गायत्री लोहनी शिवशरण लोहनी जन्म मिति : १५ असार २०३१ जन्म स्थान : नुवाकोट स्थायी बसोबास : कुरिलो घर काठमाडौं शिक्षा : स्नातक लेखन विधा : आख्यान, काव्य, समीक्षा विशेष रुचि : आख्यान साहित्यिक लेखन : बिद्यालयकालीन समयदेखि पहिलो प्रकाशन : २०४६…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९३ औं नारी विशेष काव्य श्रृङ्खला यहि २५ फागुन २०७८ का दिन सम्पन्न भयो । नारी विशेष काव्य श्रृङ्खलाप्रतिष्ठानकी सचिव सुधा बास्कोटा ढकालको अध्यक्षतामा एबं चुडा नर्भिकको कुशल उद्घघोषणमा भएको कार्यक्रममा चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुरु भएको थियो ।…
दक्षिण कोरियाको राष्ट्रपतिय निर्वाचनमा विपक्षी दल पिपल पावर पार्टीका उम्मेदवार युन सक यल निर्वाचित भएका छन् । २० अाैं कोरियाली राष्ट्रपतीय चुनावमा युनले सत्तारुढ डेमोक्राटिक पार्टीका उम्मेदवार ईजे म्याङलाई हराएका हुन् । युनले १ करोड ६३ लाख ९४ हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने ईजे म्याङले दुई…
संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको छ भने बस चालक (बस धनी) र सहचालक समेतको…
संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेबाट बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान सवा सात बजे छुटेको थियो।झापाको दमक जाने उक्त बसमा १९ जना यात्रु सवार थिए। बस ७:४५ बजे सोही नगरपालिका-६ को सातघुम्ती पुगेको थियो।छोटोछोटो घुम्ती रहेको पहिलो टर्निङ काट्न नसकेर बस करिब साढे तीन सय मिटर तल भीरैभीर…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ /२४ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी निर्मला सुवेदी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :-…
तीतोपाटी डटकम- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन । मन्त्री श्रेष्ठ सहित मन्त्रालयका…
मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारीका कारण मलेसियाले सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम…
![]()