Sunday 8th February 2026
Ads
Image

तोयानाथ उपेक्षित, तीतोपाटी / नेपालका बहालवाला मन्त्रीहरुको बोली सुन्नु भएकै होला, पुलिसको हवल्दार, सिनेमाको गेटकी, गाडीको खलासी र कैदीको नाइकेको जस्तै स्तरको लाग्छ । तपाईलाई तिनका अभिव्याक्ति जस्तो लागे पनि कसैले केही भनेर केही हुनेवाला छैन । तीनका नेताहरुको आर्शिवाद र झोले कार्यकर्ताको जयजयकार रहेसम्म हामीले त्यस्तालाई पनि मन्त्री नै…

Image

तीतोपाटी - लुलु हाइपरमार्केट कुवेतले रमदान विशेष प्रमोशनको शुभारम्भ गरेको छ । हाइपरमार्केटको अलराइ शाखामा हिजो २७ मार्च २०२२ को दिन नमा च्यारिटी अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत साद अल ओतैबीले एक विशेष कार्यक्रमकाबिच लुलुको उच्च ब्यवस्थापन टिम अनि ग्राहकहरूको उपस्थितिमा रमदान विशेष प्रमोशनको उद्घाटन गरेका हुन् । कुवेतको हाइपरमार्केटका सबै…

Image

हरि खनाल, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका अध्यक्ष लगायतका जन प्रतिनिधिहरुलाई पुन: उम्मेद्वार नगराउन स्थानियबासीले पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा लगायतलाई पुन: उम्मेद्वार नगराउन स्थानियबासीले पार्टीको जिल्ला तहका नेताहरुलाई अनुरोध गरेका हुन् । २०७४ सालमा निर्वाचित भएपछि मालिका गाउँपालिकामा भष्ट्राचार बाहेक अरु केही हुन…

Image

बन्दना घिमिरे - लघुकथाकार बिष्णु प्रसाद उप्रेतीद्वारा हाम्रो लघुकथा पाठशालामा प्रेषित लघुकथा ’तीन रोटी’ पढेपछि मेरो मनमा आएका भावनाहरुलाई पाठकीय टिप्पणीको रुपमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार विष्णुप्रसाद उप्रेतीको जन्म निगुरादिन-०९ ,आठराई, ताप्लेजुङमा माता भागिरथा र पिता गोबिन्द उप्रेतीका सुपुत्रको रुपमा २०१०/१२/१५ गते भएको हो। उहाँको स्थाई…

Image

नाम: लता केसी जन्म मिति तथा जन्मस्थान: २०१६- ७- ६ भोजपुर , दावा बुबा - लक्ष्मीबहादुर खडका क्षत्री आमा - जान्दवीदेबी खडका क्षत्री स्थायी/ अस्थायी ठेगाना - तीनकुने , काठमाडौं -३२ शिक्षा : बिए पहिलो रचना ( कथा ) अन्तर्द्वन्द कलेजको वार्षिक मुखपत्र `प्रकास´ मा ३९ तिर प्रकासित । पहिलो…

Image

पञ्चाङ्ग ०१ सम्पूर्णमा विन्ती भाउ बिसाउदाको आग्रह, समर्पण गर्न भन्दै रिसाउदाको आग्रह, सम्पन्न भरिपूर्ण भएर के भयोर साथि, सधैछ पीडा गरिबी पिसाउदाको आग्रह , अब कसैलाई माफी घिसाउदाको आग्रह। ०२ अर्थ लगाउन गाह्रो भयो गरीबको हाल देखेर खुशीको दिन आउँछ रमाउछन् नयाँ साल देखेर अञ्जुली भरि फुलको माला साथमा लिएर…

Image

💐झर💐 झरना -१० शीर्षक :-🌺माया🌺 १. तिम्रो माया खोज्न सकिन हृदयमा रोज्न सकिन । २. नजानु अन्त डुली काम गरौ अनुशासन नभुली । ३. नपुर्‍याउनु अनेकध्यान नजर पक्कै बन्नेछ मीठो झर। ४. जीवनको सार तिम्रो माया अपार । ५. तिम्रो माया घाम छायाँ ६. अति माया तिम्रो खती नहोस् हाम्रो।…

Image

डा. हरिमोहन पोख्रेल, कोहिमा /साउदन अंगामी पीपुल्स ओरगनाइजेशन (SAPO )द्वारा नागालैंड र मणिपुरको सीमा बीचमा अनिश्चितकालीन बन्दको घोषणा गरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार सापोले मणिपुर सरकार द्वारा नागालैंडको सीमावर्ती क्षेत्रमा सैनिक दस्ता नहटाएको र अन्य कतिपय विषयमा पनि सरकारले आफ्नो खुशी -खुशी कार्य गरेकोले गर्दा अनिश्चितकालीन…

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका उपाध्यक्ष उमेश पुडासैनीले उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् । उपाध्यक्ष पुडासैनीले एनआरएनए आइसीसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि हिँजो एनसीसी कुवेतको उपाध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनले कुवेतबाट आइसीसी सदस्यमा निर्वाचित सदस्य माधब पौडेललाइ राजीनामा पत्र बुझाएका हुन् । गत अक्टोबर…

Image

"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १२ /०८ ...................................... प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :- (महासचिव)…