Saturday 12th July 2025
Ads
Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका उपाध्यक्ष उमेश पुडासैनीले उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् । उपाध्यक्ष पुडासैनीले एनआरएनए आइसीसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि हिँजो एनसीसी कुवेतको उपाध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनले कुवेतबाट आइसीसी सदस्यमा निर्वाचित सदस्य माधब पौडेललाइ राजीनामा पत्र बुझाएका हुन् । गत अक्टोबर…

Image

"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १२ /०८ ...................................... प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :- (महासचिव)…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९५ औं मुक्तक विशेष काव्य श्रृङ्खला यही मिति २०७८ साल चैत्र ९ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जिताली, कलानिधि दाहाल,गंगा लिगल ज्यूको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घघोषणमा भएको कार्यक्रममा विभिन्न…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यका मुख्यमन्त्री श्री नेफयू रियोले विधानसभाको बजेट सत्रमा भने कि नागाहरूको राजनैतिक स्थाई समाधानको कार्य निरंतर रूपमा चली रहेको छ । हाम्रो प्रयास जारी छ तर समय न आउनजेल सम्म हामीले धैर्यता राख्नुपर्ने छ । श्री रियोले राज्यपाल प्रो. जगदीश मुखी द्वारा गतः शनिवारको…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / मणिपुरेली किरात संघले आगलागी पीडितलाइ राहत सहयोग गरेको छ । संघद्वारा गतः ५ मार्च २०२२ को दिन काङपोकपी जिल्ला अन्तरगत दस माइल निवासी श्री पूर्ण बहादुर राईको घर आगलागीमा परि सबैथोक समाप्त भएको कारणले गर्दा अति दुःख व्यक्त गर्दै सहयोग गरेको हो । मणिपुरेली किरात…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९४ औं काव्य श्रृङ्खला यहि मिति २०७८ साल चैत्र २ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत प्रसाद उपाध्याय ज्यूको प्रमुख आतिथ्यता,कलानिधि दाहाल,गंगा लिगल,ललिता दोषिको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घघोषणमा भएको…

Image

शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा प्रकाशित १६ अौं वर्ष बिशेषाङ्क ' अनुष्ठान' लोकार्पण कार्यक्रम ( ६ चैत्र २०७८) सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको सभाअध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको आसन भने शिक्षा विकास तथा समन्वय इकाई पाल्पा प्रमुख महेन्द्र सुवेदीले गरेका थिए । प्रमुख अतिथिको आसनबाट…

Image

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको दशौं अन्तर्राष्ट्रीय महाधिवेशन आगामी मार्च २२ तारिक मंगलबारदेखि २५ तरिक शुक्रबारसम्म काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा हुने भएको छ । गैर आवासीय नेपली संघ अन्तर्राष्ट्रीय परिषदको कार्यकाल गत अक्टोबर २०२१ मै समाप्त भइ दशौ अन्तर्राष्ट्रीय महाधिवेशन हुनुपर्नेमा राष्ट्रीय समितिका अधिवेशन तथा…

Image

सञ्चारकर्मी राजन नेपाललाई काठमाडाैं स्थित तारकेश्वर नगरपालिकाले एक समारोहका विच सम्मान गरेको छ । सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै तारकेश्वर नगरपालिकाले यहि मिति २०७८ चैत्र ५ गते सञ्चारकर्मी नेपाललाई सम्मान गरेको हो । सञ्चारकर्मी नेपालको अग्रसरतामा चालिएको अभियानबाट हेल्थपोष्ट निर्माण गरिएको तथा कोरोनाको महामारीको समयमा अक्सिजन सिलिण्डर उपलब्ध गराएको…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / महामहिम राज्यपाल प्रो. जगदीश मुखीको सम्बोधनको साथ नागालैंड विधान सभाको बजेट सत्र हिजोबाट शुरु भएको समाचार प्राप्त भएको छ । विधानसभामा सम्बोधन गर्दै महामहिम राज्यपालले भने नागाहरूको राजनैतिक स्थाई समाधानको लागि सबै जनताहरूले नै आफ्नो सोच विचार बदल्नुपर्ने छ । उनले अगाडि भने कि लगातार…