सानो झुपडीमा हुर्केका थियौ माटो र धुलो संग खेलेका थियौ कहिले काँही झगडा गर्दैगर्दा कहिल्यै नबोल्ने कसम खाने गर्थ्यौ अलिकति साथीलाई दुःख पर्यो भने सबै मिली कसम तोड्ने गर्थ्यौँ त्यो निस्वार्थ कसम थियो त्यसको बादलमा कुनै सम्झौता थिएन थियो त,केवल माया ममताको सागर थियो नत बदलामा कसैले केही माग्ने गर्थ्यो…
१. दिन रात, घरमा जुहारी, राम्रोसँग, बोल्नु है बुहारी। २. भुली सकेँ, मैले त भुसुक्क, हाँसी देऊ, मायालु मुसुक्क। ३. तिम्रो माया, मलाई चाहिन्छ, चोखो माया, कसरी पाइन्छ। ४. कलिलो पो, रहेछ जवानी, कति मिठो, मायाको कहानी। ५. बसेकी छु, मायालु पर्खेर, आउनु लौ, छिटो है फर्केर। ✍️ सहयात्री शोभा…
सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा हिजो बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ । शिफारिस भएका राजदूतहरूको नामावलीः…
पूर्वी सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकालाई भेरी नदीले छुट्याएको छ। भेरीगंगाको जहरे बजार र गुर्भाकोटको जहरे गाउँ जोड्ने झोलुङ्गे पुल छ। त्यहीँ नजिकै पक्की पुल पनि बन्दैछ। कंगोमा बिद्रोहीको गोलीबाट मृत्यु भएका अनिल गुरुङको घर गुर्भाकोट–१४ स्थित जहरे गाउँमा छ। सेनामा भर्ती भएपछि गुरुङले काठमाडौंमै विवाह गरे। उनकी श्रीमती विद्या…
"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १२ /२२ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :- (महासचिव)…
केही टुक्का कविताहरू १. दिलमा राखेको थिएँ, छोडेर गयाै आफ्नो ठानेको थिएँ, पराइको भयौ । २. राजनीति देख्दा यो लाजनीति जस्तो लाग्छ नेताहरूको चाला देख्दा घृणा मात्रै जाग्छ । ३. देशको विकास गर्ने युवा खाडीतिर जान्छन् तिनै युवाहरूलाई बेचेर नेताले खान्छन् । ४. देशको बजेट जति सबै खल्तीभित्र हाले त्यही…
डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यका मुख्यमन्त्री श्री नेफयू रियोले भने कि कोहिमा, वोखा तथा तुवेनसाङको केही भागहरूबाट अफसपा हटाएको केन्द्र सरकारले एउटा टेस्ट गरेको मात्रै हो । हिजो चुमुकेदेमा पुलिस कम्प्लेक्समा राज्यका विभिन्न एनजीओ तथा सिभिल सोसायटी अर्गनाइजेसनद्वारा राखिएको एउटा बैठकमा उनले मीडियालाई बताए । उनले अगाडि भने कि…
तोयानाथ उपेक्षित, तीतोपाटी / राप्रपाका १३ चुनावी एजेण्डा मध्ये एउटा एजेण्डालाई छाड्ने हो भने सत प्रतिशत समर्थन जनाउन सकिन्छ । पहिलो नम्बरमा उसले संवैधानिक राजतन्त्रको स्थापना आफ्नो चुनावको मुल एजेण्डा बनाएको छ । २४० वर्षे राजतन्त्र भोगीसकेका नेपालीहरु पुनः राजतन्त्र फर्कियोस भन्ने चाहन्छन ? यसमा ठुलो विवाद गर्न सकिन्छ र यसको…
युएइले राहदानीमा लगाउने गरेको रेसिडेन्सी भिसा हटाउने भएको छ । यो नियम यहि अप्रिल ११ पछि जारी गरिने रेसिडेन्सी कागजातहरूको हकमा लागू हुने बताइएको छ । एघार अप्रिल उप्रान्त रेसिडेन्सी नविकरण गरेका प्रवासीहरूले आफ्नो राहदानीमा छाप लगाइएको रेसिडेन्सी भिसा देखाइरहनु पर्नेछैन । पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका लागि संघीय…
चुनावी त्यो नारा जुलुश आमसभा हुन थाल्यो , झुठो बोली भासनले फेरि आकाश छुन थाल्यो नेपालीको ईच्छा चाह सार्वभौम स्वतन्त्रता , आशा भरोसाको पुञ्ज घुर्यान भै कुँन थाल्यो । ब्यभीचार र बिसङ्गती भ्रष्टचारको चपेटाले , सुन्ने को र पीर ब्यथा आज धर्ती रुन थाल्यो । चोरी चोरी दूध खाने बिरालाको…