Thursday 5th February 2026
Ads
Image

युवा उद्यमी प्रेम गुरूङद्वारा संचालित हिमालयन हाउस रेष्टुरेन्टले अाफ्नो दोश्रो शाखा फरवानियामा शुभारम्भ गरेको छ । नेपाली खानालाइ प्रवासमा प्रवर्धन गरि रहेको उक्त रेष्टुरेन्टले साल्मियामा खोलेको पहिलो शाखाको अपार सफलता पछि यो दोश्रो शाखा शुभारम्भ गरेको हो । उक्त रेष्टुरेन्टको हिजो ११ जुलाइ २०२२ का दिन नेपाली राजदूतावास कुवेतका महामहिम…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा स्वास्थ्यको क्षेत्रमा एउटा नया पहल गर्दै आजबाट सीएमपीटी र पीएमजेवाई अभियान सुरु भएको छ । प्राप्त समाचार अनुसार चिङमैरोङ स्थित क्लासिक होटलमा आयोजित समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरको विभिन्न जिल्लामा भएको स्वास्थ्यको गेपलाई भर्नको लागि यो अभियानले ठूलो मदत पुर्याउने छ…

Image

तोयानाथ उपेक्षित, जसले जतिसुकै र जस्तोसुकै तर्क गरे पनि नेपाल श्रीलंकाको अवस्थामा जादैछ भन्ने बोध सामान्य मानिसहरुले समेत गर्न थालेका छन । नेपाली मुद्रा खस्कदै गएको कुरा मात्र पनि त्यसको बलियो प्रमाण हो । तर भारतिय मुद्रासँग नेपालको स्थिर बिनिमय दर भएकाले नेपालको मुद्रा खस्कनुको कारण नेपाल को दुरावस्था मात्रै…

Image

दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो सहरको एउटा बारमा कम्तीमा १४ जनाको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकधारीहरू आइतबार बिहान ओर्लान्डो ईस्ट टेभर्नमा प्रवेश गरे र युवाहरूको समूहमा अनियमित रूपमा गोली चलाउन थाले। त्यसपछि उनीहरु सेतो मिनीबसमा भागेका थिए । प्रहरीका अनुसार बन्दुकधारीहरू राइफल र…

Image

श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्‍याएका थिए राष्ट्रपति…

Image

डा. हरिमोहन पोखरेल - कोहिमा /नागालैंडमा अफ्रिकन स्वाइन फ्लू तीव्र गतिमा फैलिएको र धेरै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ । राज्यको पशुपालन विभाग द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि कोहिमा, मेजेमा, फेरेमा, केदेमा, जाखामा आदि स्थानहरू अति संवेदनशील क्षेत्रको रूपमा चयनित गर्दै सुँगुरको मासुको खरिद -बिक्री समेत रोक…

Image

आर बि बुढाथोकी-सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिस्वले सहजै चिनेको छ । उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ । उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको छ। चकलेट डे को दिनमा उनले देखाएको कलाले बिस्वले सलाम गर्यो। उनको चकलेट प्रदशनी अबलोकन गर्न…

Image

पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: १९ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०३/१६ प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू…

Image

झापाली समाज कुवेतले समाजका प्रवक्ता इन्द्र पौडेल र महिला संयोजक रमा भण्डारीलाई आर्थिक सहयोग गरेको छ । समाजले समाजका प्रवक्ता ईन्द्र पौडेल (कृष्ण ) दाम्पत्ती दोय मोटरसाइकल दुर्घटना परि स- सक्त हुनु भएकोले उहाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारार्थ थोरै भएपनि सहयोग होस भनि नेपाली रूपैया ३१,०००।- अक्षेरूपी एकतीस…

Image

बि. आर. उप्रेती - सरकारको निति तथा कार्यक्रम अन्तरगत विगत सरकारबाट राष्ट्रका सुकुम्बासी जनताहरुको बसोबासको व्यवस्था गरी गरिब तथा अव्यवस्थित कृषकहरुले जोतभोग गरेको आधारमा जग्गा धनी प्रमाण पुर्जाको लागि ऐलानी जग्गा नाप जांच र सुकुम्बासीलाई बास दिने भनी सरकारबाट पटकपटक आयोग गठन गरी कतिपय जिल्लामा त्यस्ता कार्य सम्पन्न गरि जग्गा…