दिक्क छन् बुढापाका बाउ ठुलाउ काकाहरु , जो हेरेनी उस्तै भन्छन् देशै लुट्ने डाकाहरु । लोकतान्त्रीक गणतन्त्र बहुदलीय भर्याङ चढी , खाली खुट्टै सडकबाट महलमा गाकाहरु । सात पुस्ता सम्मलाई पुग्ने गरि कमाउन , पालो फेरो गरि गरि मान्य मज्त्री भाकाहरु । अरिङ्गाल बच्छिउँबाट जसो तसो जोगाएको , मलसाँप्रो भै…
कुवेतमा वेश्यावृत्तिमा संलग्न रहेका व्यक्तिहरूको शंकास्पद अपार्टमेन्टमा छापा मारिएको छ । छापा मार्दा रंगेहात पक्राउ परेका पुरूष तथा महिलाहरूलाइ कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको समाचार अरब टाइम्समा प्रकाशित भएको छ । समाचारमा बताइए अनुसार गृह मन्त्रालयले अरब, एसियाली र अफ्रिकी राष्ट्रियताका वेश्यावृत्तिमा संलग्न पुरुष र महिलाहरूलाइ पक्राउ गर्नुका साथै…
कुवेतको गृह मन्त्रालय अन्तर्गतको सुरक्षा दस्ताले माहबुला क्षेत्रमा छापा मार्दा आवास र श्रम कानूनको उल्लङ्घन गर्ने ३०० भन्दा बढी र केही अपराधीहरूलाई छोटो अवधिमा पक्राउ गरेको जनाइएको छ। ७ जुन मा अरबटाइम्समा प्रकाशित समाचार अनुसार पक्राउ पर्नेहरूमा आवास र श्रम कानूनको उल्लङ्घन गर्नेहरूका अतिरिक्त लागूऔषध र मदिरा व्यवसाय गर्नेहरू समेत…
डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको राजमार्ग NH -2 मा भएको विभिन्न प्रकारको अपराधहरूको रोकथामको लागि सरकारले हाइवे पेट्रोल जीपीएस सिस्टम शुरू गरेको छ । प्राप्त समाचार अनुसार आज इम्फाल आयोजित सानो समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले झंडोत्तोलन गरेर शुरु गरेका छन । सानो समारोहमा बोल्दै बिरेनले भने कि गतः…
(१) पाल्पाली हामी संकार दामी (२) रचना हाम्रा धेरैछन् राम्रा (३) विश्वास राख्छौं काममा जाग्छौं (४) सबैको लक्ष्य सत्यको पक्ष (५) मिलेरै गर्छौं साहित्य भर्छौं (६) प्रणाम दिन्छौं आशिष लिन्छौं (७) भविस्य हाम्रो साह्रै नै राम्रो (८) गर्दछौं जय नमानी भय (९) चिन्ताले खान्छ पछाडि लान्छ (१०) निश्वार्थ निति बन्नेछ…
लक्ष्य बिनाको जिन्दगी धागो बिनाको चङ्गा खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ । गन्तब्य बिनाको यात्रा हृदय बिहिन सहयात्री खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ । विवेक बिहिन बुद्धि सिद्धान्त बिहिन बिचार खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ । रङ्ग बिनाको फूल अक्षर बिनाको कागज खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ । साहस बिनाको…
तोयानाथ उपेक्षित, तीतोपाटी / भारतीय खाद्यान्न लगायतका उसका उत्पादनहरुलाई खाडी राष्ट्रमा बहिस्कार एवं निषेध गर्ने क्रम बढेको छ । कुवेतले पनि भारतीय बजारको रुपमा रहेको आफ्नो भूमिमा उसका उत्पादनमाथि रोक लगाउन खोजेको देखिएको छ । त्यसको आपुर्तिको विकल्पका रुपमा ईरानबाट सामान सप्लाई हुने व्यवस्था गरेको छ । यस्तो अवस्था एकाएक…
अम्बरिश पोख्रेल - काठमान्डौको फोहोर व्यवस्थापनमा वार्षिक करोडौं खर्च गर्ने होइन, उल्टो कमाइ गर्न सकिन्छ । १. ग्लोबल टेन्डर हालेर सिंगो काठमाण्डौ उपत्यकाको फोहोर दैनिक रूपमा (नियमित रूपमा वर्गीकृत गरी) उठाइ, त्यसको आधुनिक ब्यबस्थापन गरी, कसले कति करोड हामीलाई दिन सक्ने हो, एक हप्ता, दुई हप्ता वा एक महिना भित्र…
डा. हरिमोहन पोखरेल, कोहिमा / संसारभरि नै मनाए सरह आज मणिपुरमा पनि विश्व पर्यावरण दिवस मनाएको छ । प्राप्त समाचार अनुसार राज्यका होइरांगैथोङमा संपन्न भएको सो कार्यक्रममा राज्यका मुख्यमन्त्री एन बिरेनले सहभागिता लिए । मुख्य अतिथिको रूपमा बोल्दै बिरेनले भने कि विश्वको पर्यावरणमा आज धेरै बदलाव आएको कारण नै हामीले…
राजनितीमा हुन्छ सधैं उपस्थितिमा हुन्छ सधैं । सर सफाई मात्रै सपना उ विकृतिमा हुन्छ सधैं । सहमति पनि निकै बाठो फरक मितिमा हुन्छ सधैं । थुनिएको बाघ अझै पनि सन्की प्रवृत्तिमा हुन्छ सधैं । न नैतिक छ न छ सुक्ष्म ज्ञान मगज कुरितीमा हुन्छ सधैं ।