थाइल्याण्डको उत्तर-पूर्वी सहर नोङ बुआ लम्फुस्थित एक प्री-स्कुल शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा कम्तीमा ३४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ । घटनास्थल राजधानी बैंककभन्दा करिब ५०० किलोमिटर उत्तर ग्रामिण क्षेत्रमा पर्छ । मारिनेहरूमा २० भन्दा बढि बालबालिका रहेको जनाइएको छ । प्रहरीका अनुसार…
नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । अमेरिका हुँदै कतारको दाेहा ट्रान्जिट भएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे । सन्दीपसँग…
बाराकाे अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा १५ जनाकाे मृत्यु भएकाे छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेकाे ०६-००१ ख ०११० नम्बरकाे बस बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ९ पुरूष र ६ महिला रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा २० जना भन्दा बढी गम्भीर…
(१) दशैंको बेला सबै छौ भेला। (२) लगाआैं टीका नबसौं फिका। (३) नेपाली सर्व मनमा गर्व। (४) कामना हामी दिदैछौं दामी। (५) देशका भित्र बाहिरी मित्र। (६) सबैको देख्छौ कामना लेख्छौं। (७) खोजेर धन राख्नुछ सान। (८) विकृति कुरा हटाआैं पुरा। (९) टीकाको थाप्छौ आशिष लिन्छौं। (१०) राष्ट्रिय पर्व त्यसैमा…
(१) दशै नि लायो रंगिन छायो। (२) नेपाली दुखी के मान्नु खुशी। (३) मन त जाग्छ ऋण नै लाग्छ। (४) टीकाको मान केवल सान। (५) तल र माथी जम्मा भै साथी। (६) लिनेहो चित्र क्यामरा भित्र। (७) टीकाको बेला नगर्नु हेला। (८) पर्व हो हाम्रो मान्नु छ राम्रो। (९) टीकाको…
दशैं विशेष जुनेलीहरू: (१) दशैं नि आयो रोनक छायो। (२) दशैंको लागि विदा नै मागी। (३) लाग्दैछु घर नमानी डर। (४) मन्त्रको भाकी जमरा राखी। (५) जुनेली गुरु दशै भो सुरू। (६) दशमी दिन आशिष लिन। (७) निधार भरी टीकाको छरी। (८) दशैंको शुभ कामना खुब। (९) मिलेर हामी मनाआैं…
"दशै आयो खाउला पिउला..... हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा ...." नेपाली विषयको पुस्तकमा पढिएको थियो उ बेला (प्राथमिक तहमा हुँदा) घटस्थापना (जमारा राख्ने दिन)देखि पुर्णिामासम्म दशै बिदा १५ दिन हुन्थ्यो । अहो! ३ बजे छुट्टी भएपछि भोलिबाट दशै बिदा भनेर स्कुल बाट बुर्कुशी मार्दै घर तिर गइन्थ्यो .....।…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२१ औं श्रृङ्खला स्वतन्त्र काव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल अाश्विन १२ गते भव्यताका साथ सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्व एवं डा.नारायण गैरेकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा डा गैरेले विजया दशमीकाे पूर्व सन्ध्यामा गरिएकाे याे कार्यक्रम शुभकामना अादान प्रदानकाे…
डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यको कोहिमा जिल्ला अंतर्गत हाइस्कुलमा पनि बडो धुमधामका साथ दुर्गा पूजा समारोह शुरू भएको छ । प्राप्त समाचार अनुसार पन्द्रहौं बीआरटीएफ कैम्प अंतर्गत हिन्दु युवा संघको तत्वावधानमा आयोजित समारोहमा गुवाहाटी असमबाट भजन मंडली डाकेको कुरा थाहा लागेको छ । हिन्दु युवा संघका एकजना अधिकारीले…
कुवेत - नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको वडा दशैँ तथा साँस्कृतिक गत शुक्रबार ३० सेप्टेम्बरका दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकारहरु प्रमोद खरेल र मेचु धिमालको साथमा सम्पन्न भयाे। दर्शकको बाक्लो उपस्थीतीमा प्रेम तामाङको सभापतित्व तथा नेपाली दूतावास…
![]()