१. सक्ने भए क्षमता दिउँ, फिर्ता भए ममता लिउँ। २. धड्कनले धड्किने मन, खुसी राख्नु हो ठुलो धन। ३. मनले धिक्कार दिँदै छ अचेल, कति निष्ठुरी हो प्रकृतिको खेल। ४. रमाएको मान्छे खुसी नहोला भित्र, असल मित्र भए मानिन्छ पवित्र । ५. खम्बामा झुक्दा सुटुक्क नीद आउँछ, सिकिस्त सपना सम्झ्यो…
बि. आर. उप्रेती - बहुदलिय शासन प्रणाली राम्रो मानिएको तर यस शासन प्रणालीमा निर्वाचन, सत्ता संचालन, प्रमुख कार्यकारी निकाय लगायत विविध क्रियाकलापमा भरपर्दो रहेछ राष्ट्रको विकास तथा जनताको सुख शान्तिका अवस्था । किनभने २०४६ सालमा कयौं नेपाली वीर सपुतहरुको वलिदान पश्चात बहुदलिय शासन प्रणाली तीन दशक भन्दा बढी अवधि व्यतीत…
काठमाण्डौं-उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका(हराएका) २५ ओटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" समपञ्चाङ्ग ०१ जनताको जायज नै माग हुनुपर्छ विकास गर्नलाई त घाग हुनुपर्छ उत्तर-दक्षिण मिलाउन नेता हुनु परिपक्व नेता भई खाग हुनुपर्छ तिक्ष्ण बुद्धी चलाखमा काग हुनुपर्छ । स्वच्छ छबि नलागेको दाग हुनुपर्छ सुन्दर सङ्गीत जस्तै राग हुनुपर्छ सोझा जनतालाई धोका कैले नदिनु…
डा. हरिमोहन पोखरेल,कोहिमा /भारतवर्ष भरी नै हिजो आजादीको पचहत्तराैं स्वतंत्रता दिवस मनाए सरह सीमान्त राज्य मणिपुरले पनि धेरै हर्षोल्लासका साथमा स्वतन्त्रता दिवस मनाइएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्य कार्यक्रम इम्फाल स्थित फास्ट एम आरको पेरेड ग्राउंडमा आयोजित समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले तिरंगा झण्डा फहराकर सलामी लिए…
कुवेत सिटी- कुवेतको महाबुल्ला नजिकै (कुरेन)मा कुवेतको गृह मन्त्रालयले एक घरेलु मदिरा कारखानामा छापा मारेको छ । उक्त छापामा एक महिला सहित दुई विदेशी कामदार पक्राउ परेका छन् । तर उनिहरुको पूर्ण विवरण बाहिर ल्याइएको छैन । अरब टाइम्सका अनुसार बेच्न तयारी अवस्थामा रहेको मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने…
प्रवासी नेपाली मञ्च कुवेतको तेस्रो अधिवेशन कुवेतको सेफनौसाद सिग्नेचर रेस्टुरेन्ट फरवानियामा हिजो १२ अगष्ट २०२२ शुक्रबारका दिन भाैतिक उपस्थिति तथा अनलाइन भर्चुअ माध्यमबाट सम्पन्न भएको छ । अधिवेशनले राज कुमार थापाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ भने ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।…
आरबी बुढाथोकी-नेपालमा वर्षैभरि धेरै चाडपर्वहरू मनाइन्छ। हाम्रो देशको विशेषता भनेको यहाँको धर्म, संस्कृति र मौलिक खाना हो। हरेक चाडपर्वको आ–आफ्नै विशेषता हुन्छन् । जनै पूर्णिमाको दिन क्वाटी खानु हाम्रो सबैभन्दा मौलिक र प्रामाणिक परिकार हो। चार दिनसम्म गेडागूडिलाई भिजाएर पकाइने यी परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। स्प्राउट एक विशेष प्रकारको…
डा. हरिमोहन पोखरेल,कोहिमा / मणिपुरमा राष्ट्रिय राजमार्गको स्थिति धेरै नै खराब भएको र वर्तमान मर्मतको काममा आईरहेको विभिन्न समस्याहरुलाई लिएर एउटा बैठक संपन्न भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राष्ट्रिय राजमार्ग (इम्फाल -डिमापुर) लगायत (इम्फाल -सिलचर) माथी आई रहेका अनेकौं समस्याहरूको समाधान गर्ने कुरा पनि बैठकमा गहन छलफल…
डा. हरिमोहन पोखरेल कोहिमा नागालैंड भारत उसले निकै गंभीर हुदै भन्यो ---'डार्लिंग --!!बाहुनहरूको चाहिं चित्त बुझाउन साह्रै साह्रो पर्छ ल । उनीहरू आफैलाई विद्वान र पंडितजीको उपनाम दिदै हिडछन तर चित्त भने झींगाको टाउको जतिको पनि हुदैन मतलब सानो हुन्छ । त्यसैले तिमीले ख्याल गर्नु ल ।' उसको कुरा सुनेर…