Tuesday 15th July 2025
Ads
Image

काठमाडौंमा आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा…

Image

बन्दना घिमिरे - लघुकथाकार राजेश भट्टराईले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''मानव वस्त्र'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार राजेश भट्टराई डिसेम्बर ९,२०२० मा हाम्रो लघुकथा पाठशालामा जोडएर नियमित लघुकथा प्रेषित गर्नुहुन्छ । उहाँसँग प्रत्यक्ष भेटघाट नभएपनि लघुकथाको माध्यमबाट परिचित छु…

Image

१ शीत थाेपा देखे मैले २ लेखु लेखु भयाे यैले ३ घाम पानी पर्याे सानी ४ दशै अाकाे जस्तो भाकाे ५ माल चरा उडी राकाे ६ सानी नानी हेर्न जानी ७ दङ्ग परि हास्नि उनी ८ भन्दै उनी नाच्ने सानी ९ अाउ साथी हेर माथि १० मेरा साथी कति जाती…

Image

स्रष्टा परिचय नाम : इन्दिरा चापागाईं माता : स्व. लेखमायाँ चापागाईं पिता : स्व. खगेन्द्रप्रसाद चापागाई जन्म मिति : २०२९।१०।२० जन्मस्थान: सभापोखरी गाउँपालिका १ संखुवासभा बसोबास: सूर्यविनायक न पा ५ भक्तपुर शिक्षा: स्नातकोत्तर (जनप्रशासन) पेशा : निजामति सेवा (हाल सडक डिभिजन हर्कपुर ओखलढुङ्गामा कार्यरत) रुची :समाजसेवा,साहित्यका विविध विधा पढ्ने, कविता,…

Image

तीतोपाटी - कल्याकारी नेपाली युवा समाज कुवेतले आगामी २३ सेप्टेम्बर २०२२ शुक्रबारका दिन अलमुजैनी कप अन्तर नेपाली भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । अल मुजैनी एक्सचेन्जको प्रायोजनमा सम्पन्न गर्न लागिएको उक्त प्रतियोगिता अबु हलिफा स्थित स्टेडियममा हुने भएको छ । नेपालीहरूको महान चाड बडा दशैं (दशहरा) को छेको…

Image

जङ्गलमा हिँड्दै गरेकी पुतलीले आफैँलाई सिंह ठानिन् । पुरै जङ्गल आफ्नो कब्जामा रहेको महसुस गरिन् । जङ्गलमा प्रशस्त चराचुरुङ्गी पनि थिए । जङ्गलमा एक्कासी ठूलो वर्षात आयो । पुतली, चराचुरुङ्गीको दुःखमा मज्जा सँग हाँसिरहिन् । चराचुरुङ्गीहरू उनको हाँसोमा खासै दुखी भएनन् । उनको बानी सबैलाई थाहा थियो । वर्षात नरोकिएको…

Image

डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर राज्यमा पनि सरकारी कर्मचारीहरूको उपस्थिति र उनीहरूको कार्यलाई निगरानीमा राख्नको लागि सरकारले इसपेरो (SPARROW )नामको एउटा नया अनलाइन शुरू गरेको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार हिजोबाट शुरू भएको उक्त सेवाको उद्धाटन समारोहमा बोल्दै मुख्यमन्त्री एन बिरेनले भने कि यसबाट ज्येष्ठ कर्मचारीहरूले आफू…

Image

डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज खुमन लाम्पाक स्टेडियममा हरियो झण्डा देखाएर फायर फाइटिंग भेहिकल राज्यका विभिन्न जिल्लाहरूमा पठाएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा बोल्दै मुख्यमन्त्री बिरेनले भने कि मणिपुरमा गर्मीको मौसममा धेरैमात्रामा हुने आगलागीबाट बचाउनको लागि यिनै बाहनहरू काममा आउने…

Image

कुवेत-कुवेतको गृहमन्त्रालयले कुवेतमा होम डेलिभरी कम्पनीहरूको लागि ४ वटा नयाँ नियम लागू गर्ने भएको छ । कुवेतका होम डेलिभरी कम्पनीहरु तथा होम डेलिभरी गर्ने सवारी चालकहरुले निम्न मापदण्डहरू पालना गर्नु पर्ने भएको छ । १. अर्डर दिने सवारी साधनका चालकले खाद्य प्राधिकरणले जारी गरेको स्वास्थ्य प्रमाणपत्र(बलदिया कार्ड) अनिवार्य बोक्नुपर्ने ।…

Image

झापाली समाज कुवेतले मेचिनगर ८ का गोबिन्द तामाङ लाई ११००० आर्थिक सहयोग गरेको छ । सो रकम समाजका सचिव निल प्रसाद न्याैपानेले पीडितका परिवारलाइ हस्तान्तरण गरेको कुरा समाजका प्रवक्ता श्रीकृष्ण पाैडेलले जानकारी दिएका हुन् । मिति २०७९/३/१६ गते बेलुका करिब ७:३० बजे अपरिचित गाडीको ठक्करबाट गम्भीर घाईते भएका तामाङलाई बिर्तामोडको…