आज खेल मजा आयो शीर कति उच्च भयो आँखा भरी खुसी छायो मन भरी हर्ष ल्यायो खेल भरी चौका छक्का देश भरी भयो चर्चा बल व्याट खुब जम्यो खेल आज टीम खेल्यो देश भरी खुसी चल्यो सधैं भरी यस्तै होस जय खेल जय शीत नारायण कोइराला तानसेन,पाल्पा
दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका कारण दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ। मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजाम्बिकमा २४ जना…
सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ। प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। अबदेखि गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति/रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था भएको छ। यसअघि वैदेशिक रोजगारीको लागि…
नारी सम्बन्थि केही शीतहरु श्रद्धा भक्ति नारी शक्ति सृष्टि दृष्टि दुवै तिमी साथ दिन्छौं सँधै हामी तिमी धर्ती तिमी माता सँधै हाम्राे मिल्छ साथ रथ एक पाङ्ग्रा दुई सुल्टो घुम्ने घडी सुई मिल्नु पर्छ हामी दुई धेरै पढ्नु अघि बढ्नु काव्य कृति रच्दै गर राम्रो गर्न अघि सर नारी हाँसे…
यो मनले तिमीलाई प्यार गरेको छु तिम्रो लागि दिलको ढोका खुल्ला राखेको छु आएर भेट्ने गर है मलाई तिमीले दिलबाट नै माया गरेको छु मैले म तिम्रो दिलको मान्छे हु तिमी बिना दिन बिताउन गाह्रो मानेको छु जो छु आज म तिम्रै देन हो म सँग मिलेर जीवन जिउने हो…
डा.अम्बरीश पोख्रेल- १. नेपालका बैंकहरुले नेपाली जनता माथि गर्दै आएको अन्यायका बारेमा दुर्गा प्रसाईले केही विशेष मुद्दाहरू सार्वजनिक रूपमा राष्ट्रिय महा अभियानको रूपमा उठान गरेका छन् । उनको अभियान विशेषरूपमा अर्थ ब्यवस्था सम्बन्धी देखिन्छ । कृषि क्रान्ति वा उत्पादनमुलक औद्योगिक क्रान्ति उनको एजेण्डा रहेको देखिन्छ । २. घोर आश्चर्यको कुरा…
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार दिउँसो पदभार ग्रहण गरेका छन्। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै आगामी पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो। नेपालको तेस्रो राष्ट्रपतिका रूपमा नेता पाैडेलले कार्यकाल शुरू गरेका हुन् भने नेपालका लागि यो चौथो राष्ट्रपतीय कार्यकाल हो। पौडेल…
मध्यपूर्वको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले लगातार दोस्रो वर्ष ‘सर्भिस हिरो’ अवार्ड जितेको छ । लुलुले यो अवार्ड अहिलेसम्म ४ पटकसम्म जित्न सफल भएको छ । कुवेतका ग्राहकहरूले कुवेतमा 'बेस्ट सुपरमार्केट २०२२' को रूपमा मतदान गरेपछि गत वर्ष र यो वर्ष लगातार यो अवार्ड जित्न सफल भएको हो । २०१३,…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/११/१८ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- लक्ष्मीप्रसाद मिश्र समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चउन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/११/१६ ................................................. प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…
![]()