Monday 21st July 2025
Ads
Image

NRNA-NCC कुवेतद्वारा आयोजित फुटबलको उपाधी पुर्वेली टाईगरले हात पारेको छ कुवेतको फाहाहिलस्थित फुटबल मैदानमा हिजो २३ डिसेम्बर २०२२ का दिन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको खेलमा समयाभाबले गर्दा फाइनल खेल पेलान्टी सुटको अाधारमा तय गरिएको थियो । पेलान्टी सुटमा ईलेभेन स्टारलाइ पराजित गर्दै पुर्वेली टाईगर उपाधी हात पारेको हो । शिरमा…

Image

चन्द्र गोतामे - वैदेशिक रोजगारका क्रममा कुवेतमा अाइपुगेका नेपाली कामदारहरूको संख्या लगभग ६० देखी ७० हजारको हाराहारीमा पुगीसेकको छ भने हालैका दिनमा अाउने क्रम जारी छ । कोरोना महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका भए अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा रोजगारीको लागि नेपाली कामदार आउने क्रम बढी रहेको…

Image

अफगानिस्तानको तालिबान सरकारले महिलाहरूलाइ उच्च शिक्षा अध्ययनमा प्रतिबन्ध लागएको छ । विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगान महिलाले विरोध जनाएका छन् । राजधानी काबुलमा बुर्का तथा कालो लुगा लगाएका विद्यार्थीहरू भेला भएर सरकारी कदमको बिरोध जनाएका हुन् । गत वर्ष सत्तापलट गरेपछि तालिबानले बुर्कालाई अनिवार्य गरेको छ । विश्वविद्यालय प्रतिबन्धको खबरपछि…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०९/०५ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ४३ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/०८/२९ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- सविता के.सी. समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३३ औं श्रृङ्खला स्वतन्त्र काव्य विशेष गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल पुष ६ गते भव्यताका साथ सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एवं बरिष्ठ साहित्यकार डा म बहादुर थापाकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले १३३ अाैं श्रीङ्खला असाध्य…

Image

"शिरमा राखेर देश खेलकुदबाट सन्देश" भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतको आयोजनामा यहि २३ डिसेम्बर २०२२ का दिन फाहाहिलको सुकसभा स्थित फुटबल मैदानमा सम्पन्न हुन गइरहेको अन्तर नेपाली फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एनसीसी कुवेतका खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्।…

Image

डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर राज्यको तमेङलोङ जिल्ला मुख्यालयको एपोलो ग्राउंडमा राज्यस्तरीय सुन्तोला महोत्सव सम्पन्न भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेन सिंहको प्रमुख आतिथ्यमा बोल्दै उनले भने कि यहाँको सुन्तलाको स्वाद अलग्गै छ जसको विकासको र निर्यातको लागि सरकार प्रयासरत छ । उनले अगाडि भने…

Image

कुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी ३१ मार्च २०२३ मा २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भएको छ । “हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको सास्कृतिक मन्चले बिगतका वर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले मणिपुरमा अतिरिक्त खेती गरेर जीविकोपार्जन गर्नेहरूलाई सहयोग राशि वितरण गरेका छन् । एनइसीको तत्वावधानमा जारी गरिएको सहयोग राशि भने अतिरिक्त खेतीको रूपमा राज्यका मानिसहरूले गाँजा र चरसको खेतीको सट्टामा जीविकोपार्जन गर्नुको लागि अन्य प्रकारको खेती गर्नको प्रेरणाको रूपमा सहयोग राशि दिएको…