Monday 2nd February 2026
Ads
Image

तोयानाथ उपेक्षित, तेश्रो कार्यकालका लागि कुवेतमा आउनु हुने निवर्तमान राजदुत दुर्गा प्रसाद भण्डारी कुवेतबाट विदा भईसक्नु भएको छ । उहाँको विदाईको औपचारिकतामा यहाँ रहेका संघसंस्थाहरु उत्साहहिन ढंगलले सामेल भएको पाइयो । आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर फर्किसकेका राजदुतको विषयमा धेरै कुरा गरिरहन उपयुक्त हुन्न तर पनि उहाँको कार्यकालको समिक्षा…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४७ औं स्वतन्त्र कव्य गोष्ठी मिति २०७९ साल चैत्र १५ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार कलानिधि दाहालको प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा दाहालले मन्तव्य दिंदै कवितामा धर्म सन्देश नराख्दा राम्रो हुन्छ भन्नु हॅुंदै चन्द्रागिरिको…

Image

जय आले, ०१ अप्रिल २०२३, कुवेत - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतद्वारा आयोजित "१९औं माउण्ट एभरेष्ट कप अन्तर-नेपाली फुटबल टुर्नामेण्ट-२०२३" कुवेतको फाहाहिलस्थित सुकसवाह फुटबल मैदानमा हिजो ३१ मार्च २०१३ का दिन सम्पन्न भएको छ। गत १७ मार्च २०२३ शुक्रबारदेखि शुरुवात गरिएको टुर्नामेण्टको १९औं संस्करणमा बिजेताको उपाधी ईलेभेन स्टार एफसीले चुमेको…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदको पुनर्गठन गरेका छन् । उनी प्रधानमन्त्री भएपछि दोश्रो पटक विश्वासको मत लिएर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सहितका दलहरूलाई समावेश गरेर मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन् । शुरूमा एमेले सहितका दलको सहयोगमा ३ महिना अघि प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपतिय निर्वाचनमा नेपाली कांग्रेसलाइ…

Image

तोयानाथ 'उपेक्षित' दाहाल - कांग्रेसजनले मात्र होईन देशले नै चिनेको र रुचाईएको एक बौद्धिक युवा स्वर्णिम वाग्लेले नेपाली कांग्रेससँगको सम्बन्धलाई तोडेका छन । यो कांग्रेसका लागि ठुलो क्षति हो । शेर बहादुर देउवाले वाग्लेलाई विगत निर्वाचनमा सांसदको लागि निर्वाचन लड्न टिकट नदिए पछि उनले तत्काल मन मात्र दुखाए कांग्रेस छाडेनन्…

Image

जित्नै पर्छ भन्ने छैन खुसी खुसी हार्न सकूं बैरी पनि आफू तिर हांसी हांसी सार्न सकूं रीस लोभ मोह सबै वैरी तिरै पार्न सकूं आफू तिर फर्की आए गुनै गरी मार्न सकूं धेरै तर्क गर्ने हरू जान्ने हुन्न भन्ने बुझि हार्न सकूं विष्णु बराल

Image

तोयानाथ 'उपेक्षित' दाहाल - हजारे अभियानको अबधारण बनाएर ओमनबाट त्यसमा पनि डिबी क्षेत्रीको नेतृत्वमा शुरु गरेको अभियान अहिले सरकारले लागु गर्न गईरहेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको भ्रुण थियो भन्दा त्यति धेरै असान्दर्भिक टिप्पण नहोला । विदेशमा त्यसमा पनि खास गरेर खाडी तथा मलेशिया लगायतका देशमा रहेका मजदुरहरुको बुढेसकालको सारथी…

Image

तोयानाथ दाहाल - सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका लाखौ कामदारलाई समेत समेट्ने अवधारणा सरकारले सार्वजनिक गरे सगै यस विषयमा बहस शुरु भएको छ । श्रम स्वीकृति लिदाको बखत नै यस कोषमा सामेल गराउने सरकारको निति आए सँगै श्रम स्वीकृतिका लागि गर्नु पर्ने कार्यविधिको रुप फेरिएर अर्को बाटो लागेको देखिन्छ तर…

Image

गुलाम नवि मन्सुर- कुवेत लगायत विश्वभरमा गत मार्चको २३ तारीकदेखि सुरू भएको इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमदान (रमजान) एक महिनासम्म दिवा उपवास बसेर मनाई रहेका छन। यो समयमा अल्लाहलाइ खुशी पार्न दिवा उपवासको साथमा जति सक्यो धेरै कुरान पाठ पनि गरिन्छ । एक महिनासम्म मनाइने उक्त पर्वमा इस्लाम धर्मावलम्बीहरुले एक…

Image

Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतले आफ्नो ग्राहकहरुलाई आश्चर्य दिने गरी विद्युतीय चिट्ठा प्रणालीबाट फेरी तुफानी ग्रान्ड प्रमोसन ल्याएको छ । मुस्लिम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूको पवित्र महिना रमदानको अवसर पारेर मार्च २३ तारिकदेखि अप्रिल १७ तारिकसम्म रेमिट्यान्स पठाउने ग्राहकहरुको लागी $ 10000 वा नेपाली रूपैयाँ तेह्रलाख भन्दा बढी विधुतिय चिट्ठा…