Monday 28th July 2025
Ads
Image

तोयानाथ 'उपेक्षित' दाहाल - कांग्रेसजनले मात्र होईन देशले नै चिनेको र रुचाईएको एक बौद्धिक युवा स्वर्णिम वाग्लेले नेपाली कांग्रेससँगको सम्बन्धलाई तोडेका छन । यो कांग्रेसका लागि ठुलो क्षति हो । शेर बहादुर देउवाले वाग्लेलाई विगत निर्वाचनमा सांसदको लागि निर्वाचन लड्न टिकट नदिए पछि उनले तत्काल मन मात्र दुखाए कांग्रेस छाडेनन्…

Image

जित्नै पर्छ भन्ने छैन खुसी खुसी हार्न सकूं बैरी पनि आफू तिर हांसी हांसी सार्न सकूं रीस लोभ मोह सबै वैरी तिरै पार्न सकूं आफू तिर फर्की आए गुनै गरी मार्न सकूं धेरै तर्क गर्ने हरू जान्ने हुन्न भन्ने बुझि हार्न सकूं विष्णु बराल

Image

तोयानाथ 'उपेक्षित' दाहाल - हजारे अभियानको अबधारण बनाएर ओमनबाट त्यसमा पनि डिबी क्षेत्रीको नेतृत्वमा शुरु गरेको अभियान अहिले सरकारले लागु गर्न गईरहेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको भ्रुण थियो भन्दा त्यति धेरै असान्दर्भिक टिप्पण नहोला । विदेशमा त्यसमा पनि खास गरेर खाडी तथा मलेशिया लगायतका देशमा रहेका मजदुरहरुको बुढेसकालको सारथी…

Image

तोयानाथ दाहाल - सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका लाखौ कामदारलाई समेत समेट्ने अवधारणा सरकारले सार्वजनिक गरे सगै यस विषयमा बहस शुरु भएको छ । श्रम स्वीकृति लिदाको बखत नै यस कोषमा सामेल गराउने सरकारको निति आए सँगै श्रम स्वीकृतिका लागि गर्नु पर्ने कार्यविधिको रुप फेरिएर अर्को बाटो लागेको देखिन्छ तर…

Image

गुलाम नवि मन्सुर- कुवेत लगायत विश्वभरमा गत मार्चको २३ तारीकदेखि सुरू भएको इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमदान (रमजान) एक महिनासम्म दिवा उपवास बसेर मनाई रहेका छन। यो समयमा अल्लाहलाइ खुशी पार्न दिवा उपवासको साथमा जति सक्यो धेरै कुरान पाठ पनि गरिन्छ । एक महिनासम्म मनाइने उक्त पर्वमा इस्लाम धर्मावलम्बीहरुले एक…

Image

Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतले आफ्नो ग्राहकहरुलाई आश्चर्य दिने गरी विद्युतीय चिट्ठा प्रणालीबाट फेरी तुफानी ग्रान्ड प्रमोसन ल्याएको छ । मुस्लिम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूको पवित्र महिना रमदानको अवसर पारेर मार्च २३ तारिकदेखि अप्रिल १७ तारिकसम्म रेमिट्यान्स पठाउने ग्राहकहरुको लागी $ 10000 वा नेपाली रूपैयाँ तेह्रलाख भन्दा बढी विधुतिय चिट्ठा…

Image

लुलु हाइपरमार्केटले हिजो २५ मार्च २०२३ मा लुलुको अल राई आउटलेटमा आफ्नो हाला फेब्रुअरी प्रवर्द्धनका विजेताहरूलाई सम्मान गर्न पुरस्कार वितरण समारोह आयोजना गर्‍यो। कुवेतको हाला फेब्रुअरी उत्सवको एक भागको रूपमा १ फेब्रुअरीदेखि ११ मार्चसम्म चलेको लुलु गिफ्ट भउचर प्रवर्द्धनले ५ केडि बराबरको सामान खरिद गर्ने ग्राहकहरूलाइ कुल १७५०० केडी को…

Image

नारायण घिमिरे 'भावुक' - मानव जाती आफैमा सामाजिक प्राणी हो, विवेकशिल प्राणी हो । व्यावहारिक नैतिकता देखाउन सक्ने मनुष्य मात्र वास्तविक विवेकशिल प्राणी हो । युगान्तरको तुलनामा बढ्दो आत्मियताको बेथितिले मनमा रवैयाका नीति नियम एकाएक बनेका छन् । मानव जातिका प्रकृति अनगिन्ती आकारप्रकारमा छन् । जहाँ धनमत्त, मनमत्त र अनमत्त…

Image

तितोपाटी डटकम-तामाङ सोसाइटी अमेरिका ले २५ मार्च २०२३ का दिन अमेरिकाको न्युयोर्क शहरमा सम्पन्न ११ औं अधिवेशन बाट १० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बुद्धि मान तामाङ को नेतृत्वमा २०२३-२०२५ कार्यकाल को लागि आफ्नो १० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष बुद्धि मान तामाङ संगै बरिस्ठ उपाध्यक्ष…

Image

अमेरिकाको मिसिसिपी र अलाबामामा आएको आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनाै घाइते भएका छन् । मिसिसिपी राज्य सरकारले आपतकालिन अवस्था घोषणा गरेको छ। आँधी प्रभावित मानिसको उद्धारका लागि अहिले पश्चिम मिसिसिपीमा ठूलो संख्यामा उद्धारकर्मी खटाउनुका साथै एम्बुलेन्सहरूको प्रयोग गरिएको छ । स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्नसक्ने…