Sunday 1st February 2026
Ads
Image

रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले आज माइतीघर देखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ भने आन्दोलनरत सहकारी पीडितहरूलाइ प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन…

Image

वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्दै प्रदशन गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् । २–३ सयको हाराहारीमा रहेका व्यवसायीहरूले विभाग कार्यालयमा विरोध प्रदशन गर्नुका नाराबाजी गरेका…

Image

दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा दर्जनाै मानिसको मृत्यु भएको छ, धेरै वेपत्ता भएका छन् र हजाराैं विस्थापित भएका छन् । दक्षिण कोरियामा विगत तीन दिनदेखि भारी वर्षाको व्यापक बाढी र पहिरो गएको छ भने भूमिगत सुरूङमा सवारी साधनहरूमा फसेका धेरै यात्रुहरूको ज्यान गएको हुन…

Image

विश्व नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा २१० औं भानु विशेष रचना वाचन र कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। भर्चुअल माध्यममा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नारायण गैरेले भानुको योगदान बारे चर्चा गर्नुभएको थियोे । वहाँले भानुभक्तभन्दा पहिले साहित्य स्रष्टा भएको भए पनि प्रभाव, मौलिकता र सरल नेपाली भाषामा लेख्ने कविको…

Image

नारायण कोइराला - आदिकवि भानुभक्त आचार्यको २१० ओै जन्मजयन्तीको अवसरमा पाल्पा साहित्य समाजले कविगोष्ठी समारोहको आयोजना गर्यो । विशिष्ट अतिथि इतिहासविद निर्मल श्रेष्ठले , पाल्पा साहित्य समाजले समय सापेक्ष पृथक बान्कीको कार्यक्रम गर्दै अाएकोमा अाजको भानुजयन्तीको कार्यक्रम पनि बिबिधतायुक्त पृथक रहेकोर समाले कार्यक्रमलाई निरन्तरता दिइनै रह‍ोस् ," भनी बताउनु भयो…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०३/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्तरियौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…

Image

सन २०१९ को सेप्टेम्बरमा चन्द्रयान–२ को विक्रम ल्यान्डरले चन्द्रमाको सतहमा अवतरण गर्ने समयमा सम्पर्क विच्छेद भएपछि चन्द्रमामा पुग्ने योजनामा असफल भएको भारतले पुनः चन्द्रयान-३ मार्फत चार वर्षपछि आज शुक्रबार भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा भारतले चन्द्रयान–३ चन्द्रमातर्फ पठाउँदै छ । कुनै मौसमी वा अन्य बाह्य वातावरणीय घटना नभए निर्धारित…

Image

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशनमार्फत सन २०२३-२०२५ कार्यकालका कार्य समितिको विभिन्न पदमा रहेर कार्य गर्न ३२ जनाले उम्मेदवारी दिएका छन् । हिजो १२ जुलाइ २०२३ का दिन सम्पन्न उम्मेदवारी दर्ता प्रकृयामा उनीहरूले उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदमा पुनः दोश्रो कार्यकालका लागि पनि रणध्वज…

Image

एउटा सानो बजारमा मख्खीरामको चिया पसल थियो। उसको हातले बनाएको चिया पिउन भन्दै हरदिन सयौं मानिसहरू आउथे। जिल्ला भरि चिया बाजेको नामले प्रख्यात थियो। उनको एउटा छोरा कुमार थियो।कुमार जिल्ला प्रशासनमा अधिकृत पोष्टमा कार्यरत थियो। एक दिन कुमारले बुबा संग भन्यो-बुबा हजुरले यो सानो चियाको काम किन छोड्नु हुन्न? मेरो…

Image

गत मे महिनादेखि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय हिंसामा १ सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । त्यहाँ हालै गैरआदिवासी मेइटी समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरेपछि कुकी-जोस र नागा आदिवासी समुदायले विरोध जनाउँदा हिंसा भड्किएको हो । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा…