प्रतिनिधिसभाबाट मिटरब्याज सम्बन्धी विधेयक आइतबार नै पारित गर्ने प्रकृयामा गएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएपछि प्रकृया अघि बढेको हो । मिटरब्याजसम्बन्धि कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक…
चीनमा एक महिला शिक्षिकालाइ मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाई फाँसी दिइएको हो । सो पछि २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो । चीनको…
रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले आज माइतीघर देखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ भने आन्दोलनरत सहकारी पीडितहरूलाइ प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन…
वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्दै प्रदशन गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् । २–३ सयको हाराहारीमा रहेका व्यवसायीहरूले विभाग कार्यालयमा विरोध प्रदशन गर्नुका नाराबाजी गरेका…
दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा दर्जनाै मानिसको मृत्यु भएको छ, धेरै वेपत्ता भएका छन् र हजाराैं विस्थापित भएका छन् । दक्षिण कोरियामा विगत तीन दिनदेखि भारी वर्षाको व्यापक बाढी र पहिरो गएको छ भने भूमिगत सुरूङमा सवारी साधनहरूमा फसेका धेरै यात्रुहरूको ज्यान गएको हुन…
विश्व नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा २१० औं भानु विशेष रचना वाचन र कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। भर्चुअल माध्यममा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नारायण गैरेले भानुको योगदान बारे चर्चा गर्नुभएको थियोे । वहाँले भानुभक्तभन्दा पहिले साहित्य स्रष्टा भएको भए पनि प्रभाव, मौलिकता र सरल नेपाली भाषामा लेख्ने कविको…
नारायण कोइराला - आदिकवि भानुभक्त आचार्यको २१० ओै जन्मजयन्तीको अवसरमा पाल्पा साहित्य समाजले कविगोष्ठी समारोहको आयोजना गर्यो । विशिष्ट अतिथि इतिहासविद निर्मल श्रेष्ठले , पाल्पा साहित्य समाजले समय सापेक्ष पृथक बान्कीको कार्यक्रम गर्दै अाएकोमा अाजको भानुजयन्तीको कार्यक्रम पनि बिबिधतायुक्त पृथक रहेकोर समाले कार्यक्रमलाई निरन्तरता दिइनै रहोस् ," भनी बताउनु भयो…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०३/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्तरियौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
सन २०१९ को सेप्टेम्बरमा चन्द्रयान–२ को विक्रम ल्यान्डरले चन्द्रमाको सतहमा अवतरण गर्ने समयमा सम्पर्क विच्छेद भएपछि चन्द्रमामा पुग्ने योजनामा असफल भएको भारतले पुनः चन्द्रयान-३ मार्फत चार वर्षपछि आज शुक्रबार भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा भारतले चन्द्रयान–३ चन्द्रमातर्फ पठाउँदै छ । कुनै मौसमी वा अन्य बाह्य वातावरणीय घटना नभए निर्धारित…
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशनमार्फत सन २०२३-२०२५ कार्यकालका कार्य समितिको विभिन्न पदमा रहेर कार्य गर्न ३२ जनाले उम्मेदवारी दिएका छन् । हिजो १२ जुलाइ २०२३ का दिन सम्पन्न उम्मेदवारी दर्ता प्रकृयामा उनीहरूले उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदमा पुनः दोश्रो कार्यकालका लागि पनि रणध्वज…