"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०४/०१ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरेको हो। यससँगै थापा मुख्यमन्त्री बनेको एक महिना नपुग्दै पदमुक्त भएका छन् भने इजलासले ७ दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख…
पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छभने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । सेनाले देशको…
षड्ऋतुहरु १/ षड्ऋतुकाे आज शुभकामना छ, तेस्रो याे वर्षको , लेखिरहँ सधैँ, याे षणऋतुमा कपिका पन्नामा । २/ साउनकाे मास, हरियाली हेर्दै , अक्षरले भर्दै, कहिले ओराली, कहिले उकाली, शब्दहरू सँगै । ३/ चराको चिर चिर, आवाज वनमा, हराईरहेछ, सुनेर आनन्द, शान्ति याे मनमा छाईरहेकाेछ। ४/ रुखविरुवाले, भरपूर पाए, साउने…
केही षडऋतुहरु सर्ब जन प्राणी बोलौँ मिठो वाणी दुई दिने चोला कसो गर्ने होला नाचेर रमाऔँ हाँसेर विताऔँ विहानको सित पातमा तप्केको सूर्यको किरण फूलमा टल्केको मग मगाउँदो वासना गम्केको जाडोको समय चिसोको मौसम कसरी जोगिने दु:खि गरिवले छैन गाँस बास कस्को गर्नु आश हेमन्तको चिसो मधुरो छ घाम सबै…
अत्याधिक गर्मीको कारण भूमध्यसागरीय जंगलमा लागेको डढेलोमा परि ४० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हजारौंलाई विस्थापित भएको बीबीसीले जनाएको छ । हताहत हुनेहरू धेरैजसो अल्जेरियाको रहेको जनाइएको छ जहाँ ३४ जनाको ज्यान गएको छ । जंगलमा रहेका गाउँहरू र छुट्टी मनाउन प्रयोग गरिने रिसोर्टहरूमा आगलागी भएकोले हताहतीको संख्या…
एजेन्सी - बंगलादेशमा यस वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले मंगलबार जनाएको छ । संक्रमितको संख्या ३५ हजार २ सय ७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ । गत सोमबारसम्मको तथ्यांकअनुसार यो महिनामा डेंगीबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको महानिर्देशनालयले पुष्टि…
नारायण कोइराला - पाल्पा जिल्ला डबका रिब्दीकोट - ७ पाल्पामा जन्मनु भएकी साहित्यकार डा.सीता बिष्ट कार्की 'सीबिका'का आधा दर्जन भन्दा बढी कृति प्रकाशित छन् । वहाँले कविता, हाइकु, मुक्तक, गजल देखि उपन्याससम्म प्रकाशन गरिसक्नु भएको छ । हाल काठमाडौंमा बसोबास गर्दै आउनु भएकी पाल्पाली साहित्यकार डा. कार्कीको साहित्यिक योगदान माननीय…
इजरायली संसदले सर्वोच्च अदालतको अधिकार कटाैतीसम्बन्धी विधेयक पारित गरेको छ । व्यापक विरोध प्रदर्शनकाबीच इजरायलमा न्याय व्यवस्थामा सुधारसम्बन्धी विधेयक त्यहाँको संसदले पारित गरेको हो । संसद्मा मतदान हुन अघि देशभर यस विधेयकको विरोधमा ठुला प्रदर्शनहरू भएका थिए । विपक्षी दलले मतदान वहिस्कार गरेपछि सरकारले उक्त विधेयक पारित गरेको हो ।…
नेपालका दुई नेपाली किशोरीगमाथि सामूहिक बलात्कार गरेको आरोपमा उत्तर प्रदेशको विशेष अदालतले तीन जनालाई जन्मकैदको सजाय सुनाएको छ । अर्का एक जनालाई सात वर्षको जेल सजाय सुनाइएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । न्यायाधीश जहेन्दपाल सिंहले शुक्रबार साँझ फैसला सुनाउँदै चन्दर भनिने रामचन्द्र पासवान, राजेन्द्र पासवान र राकेश पासवानलाई ६५–६५…