Friday 27th March 2026
Ads
Image

नेपाल र भारतका विदेशमन्त्रीहरुको संयुक्त बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस. जयशंकर भोलि बिहीबार नेपाल आउँदै छन् । बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने जनाइएको छ । शुक्रवार भारत फर्किनु अघि उनले नेपाली समकक्षी एनपी साउद देखी प्रधानमन्त्री प्रचण्ड तथा अरू शीर्ष नेतृत्वहरूसँग भेट्ने सूची रहेको…

Image

मीठो शान्ति बस्छ, मुस्कानले मुकुट लगाएको । हेर्न मन छ सबै मानिसले शान्तिलाई स्वागत गरेको । शान्ति जीवन दिव्यको जन्म हो शान्ति भनेको हामी सबैको खोजी हो ।।   हाम्रो मानसिक भावनाहरू शान्ति चाहन्छन् शान्ति प्रेम हो, मुस्कान हो, लडाई होइन शान्ति सम्पूर्ण सत्य हो जसले मानवतालाई रमाउन चाहन्छ जब…

Image

एकजोर कपडा किन्दिनु न काकु आमालाई नै अब रिन्दिनु न काकु ।। बेसहारा भाइकै भरोसा पो भयो पारिवारिक आशा बिन्दिनु न काकु ।। शिक्षित सभ्य असल नारी बनाइ प्रिय बैनीको बिहे छिन्दिनु न काकु ।। रोटी माग्दा ज्यान लिने सरकारको राजीनामा मागेर हिन्दिनु न काकु ।। स्वर्ग नर्क जहाँ भेट्छु…

Image

म मेरो नेपाललाई............ म मेरो नेपाललाई माया गर्छु म मेरो राष्ट्रलाई माया गर्छु बुद्धिको पवित्र ज्ञान मनमा लिनुपर्छ मलाई मेरो देश मन पर्छ ।। मनमा भएको प्रेमले तिमीलाई इशारा गर्छ हामीले पूर्ण समर्पणका साथ मेहनत गर्नुपर्छ सङ्घर्ष र जीतले कथाले मन भरिएको छ हाम्रो मातृभूमिले तिम्रो र मेरो ख्याल राख्छ…

Image

नेपाली इतिहासमा दोश्रो नेपाली कथानक गीतिचलचित्र "भाग्य" युटुवमा सार्वजनिक भएको छ । भाग्य जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा. लि. ब्यानरमा निर्माण भएको हो । प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोना (रोग)को महामारी चलेपछि प्रदर्शनीको तयारी रोकिएको थियो । लगभग चार वर्ष चलचित्र रोकिएपछि नेपाली कथानक गीतिचलचित्र भाग्य चन्द्रनिगाहपुर र काठमाडौमा…

Image

मीठो शान्ति बस्छ, मुस्कानले मुकुट लगाएको हेर्न मन छ सबै मानिसले शान्तिलाई स्वागत गरेको शान्ति जीवन दिव्यको जन्म हो शान्ति भनेको हामी सबैको खोजी हो ।।   हाम्रो मानसिक भावनाहरू शान्ति चाहन्छन् शान्ति प्रेम हो, मुस्कान हो, लडाई होइन शान्ति सम्पूर्ण सत्य हो जसले मानवतालाई रमाउन चाहन्छ जब युद्ध र…

Image

केही कुरा सोध्छौ कि तिमीले मलाई हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई । खुल्ला आकासमा हेरिरहुलाग्छ मलाई मनमा सुवास छर्छन दिलको कुरा सुनाई । जानुपर्छ मन खुसि बनाई हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई । हेरि बस्छु तारा गनि यहि अध्यारो रातमा सुने झै लाग्छ तिम्रो…

Image

१. विश्वासको दियो जलाई धाएर मत दिएका, नदेखुँ भनि गरिबका घरमा आँसु पिएका । २. कृषिप्रधान देशमा हेर! बाहिरबाट खाधान्न भर, जनशक्ति देशका पलायन भए सम्पूर्ण युवा नर । ३. संकल्पहरू रक्षा स्थिरता समृद्धि र नागरिक हक, पूरा गर्ने अनेक आधार नमानी संकोच कुनै धक । ४. शिक्षा स्वास्थ्य नि:शुल्क…

Image

पाँच टुक्का कविताहरू १. एकाएक आउंँदैन वसन्त खेप्नै पर्छ चार अनि हेमन्त। २. देशमा बढेको याे द्वन्द हटाउनुछ आपसी मतभेद अझ घटाउनुछ। ३. सगरमाथाको उचाइको नेपाल नदुखाउँ यसको हामीले कपाल। ४. जीवन असार हो जन्मे पछि मर्नै पर्ने जीवन्त अमर झैँ कस्ताे व्यवहार गर्नै ? ५. लेखनी जीवन हो हामी…

Image

मध्यपूर्वको अग्रणी रिटेल चेन लुलु हाइपरमार्केटले देशका सबै हाइपरमार्केटका आउटलेटहरूमा २८ डिसेम्बरदेखि २ जनवरी २०२४ सम्म पुरानो वर्षलाई औँल्याउन र नयाँ वर्षको घण्टी बजाउन आफ्नो 'इयर-एन्ड क्रेजी सेल' आयोजना गर्यो। The Year-End Crazy Sale ले ताजा फलफूल, तरकारी, मासु र माछा लगायत किराना सामानहरूमा अचम्मको छुटका साथै अत्यावश्यक घरायसी वस्तुहरूमा…