अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ…
कुवेत-नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको अध्यक्षमा पुनः युवराज गैरे चयन भएका छन् । मञ्चको शुक्रबार सम्पन्न तेस्रो राष्ट्रिय अधिबेशनले अध्यक्षमा गैरेसहित ३३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । यस्तै मञ्चको प्रथम उपाध्यक्षमा देवसम्सेर घिसिङ चयन भएका छन् भने उपाध्यक्षमा टीका पौडेल,…
मध्यपुर्वको नं. १ खुद्रा व्यपार समुहलुलु हाइपरमार्केटले विश्व खाद्य महोत्सव सुरु गरेको छ । उक्त महोत्सव २७ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म कुवेतमा हाइपरमार्केटका सबै आउटलेटहरूमा चल्नेछ । विश्वभरका खाद्य उत्पादनहरूको साताव्यापी उत्सवको उद्घाटन सेप्टेम्बर २७ मा प्रसिद्ध भारतीय चलचित्र अभिनेत्री राजिशा विजयन र कुवेतकी लोकप्रिय अरबी शेफ मिमी मुराद, लुलु कुवेतका…
नेपालले १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा विश्व कीर्तिमानी जितसहित मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको छ । जितका लागि ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रनमा अलआउट भयो । नेपालको यो जित टि–२० इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि सन्…
नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन्। नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन्। चीनमा जारी १९ औं एसियन खेलकुदमा मंगोलियाविरूद्ध मैदानमा उत्रेका ऐरीले जम्मा ९ बल मै अर्धशतक पूरा गरेर विश्वकिर्तिमान बनाएका हुन्। यसअघि भारतका युवराज सिंहले १२ बलमा…
कुवेत-संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ९ घर भएकाे रत्न कुमारी तामाङ घरेलु कामदारमा कुवेत आएका थिए। घरेलु कामदारको रुपमा कुवेत आएपछि काममा गएकाे पहिलाे दिनमा नै रत्न कुमारी तमाङलाई स्वास्थ्यमा केही समस्या भएपछि उनलाई हस्पिटल लगिएकाे थियोे। हस्पिटलमा उपचार गर्ने क्रममा नै मृत्यु भएको हाे। नेपालमा पर्याप्त रोजगारी नभएपछि बाध्य भएर वैदेशिक रोजगारमा जाने…
चित्रमा पञ्चाङ्ग =========== भाग: ८० पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०५/२७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- गुगल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको असीयौँ शृङ्खलामा…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७० औं श्रृंखलामा खोरिया साहित्य सिर्जना नेपालको पाचौं खोरिया तीज गीत महोत्सव गत ३ असोजका दिन सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एबं काव्य विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु…
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको ठगी प्रकरणमा मुद्दा नचलाउनुको…
भिजुअल क्यापिटलिस्टको एक रिपोर्टले खुलासा गरेको छ कि कुवेतले २०२२ मा प्रमुख तेल उत्पादकहरूको विश्वव्यापी सूचीमा दशौं स्थान सुरक्षित गरेको छ। देशको औसत दैनिक उत्पादन ३.०२८ मिलियन ब्यारेल पुगेको छ, जुन विश्वव्यापी तेल उत्पादनको ३.२% हो, जुन प्रति दिन ९३.८४८ मिलियन ब्यारेल थियो। । अल-अम्बा दैनिक का अनुसार यो औसत…