छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका नदीका घाटमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने छठ सेवा समिति विर्तामोडकी अध्यक्ष सङ्गीता रौनियारले बताइन् । उनका अनुसार जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडका बर्तालुहरूले…
लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक प्राधिकरण अन्तर्गत उच्च सञ्चार तथा नेभिगेसन संस्थानद्वारा आयोजित स्तन क्यान्सर जागरूकता दिवसलाई सक्रिय रूपमा समर्थन गरेर सामुदायिक स्वास्थ्य र सामाजिक उत्तरदायित्वप्रति आफ्नो बलियो प्रतिबद्धतालाई पुन: पुष्टि गर्यो। बुधबार, अक्टोबर २१,…
मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि त्यो सम्भव हुँदैन। मानिसलाई भुत, भविष्य र वर्तमानको चिन्ताले सधैं सताइरहेको हुन्छ। कहिलेकाहीँ त शान्त रहन आफ्नै मनको चिन्तानै दुश्मन बनेको जस्तो लाग्छ। कुनै कामबाट शान्ति पाउन जब हामी टिभी…
यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै सप्त-रंगी टिका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइबीचको आत्मीय सम्बन्ध, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ। भाइटीकाको प्रारम्भ यम र यमुनाबीचको पौराणिक कथासँग सम्बन्धित मानिन्छ।…
साउदी अरेबियाले काफाला प्रणाली (स्पोन्सर प्रणाली)लाई अन्त्य गरेको छ । यो श्रमिकहरूका लागि प्रायोजक (स्पोन्सर) मोडेल थियो, जसले लाखौँ विदेशी श्रमिकहरूको जीवन र अधिकारहरूलाई नियन्त्रित गरेको थियो । साउदी शासन प्रणालीमा प्रवासी कल्याण र श्रम अधिकारहरूलाई सुधार गर्ने दिशामा यो एक ऐतिहासिक कदम भएको बताइएको छ । यो सुधारबाट करिब…
"युवा शक्ति कुवेत" को प्रथम ऐतिहासिक अधिवेशन आगामी १४ नोभेम्बर २०२५ मा हुने भएको छ । नेपालमा जेन-जी पुस्ताको नागरिक आन्दोलन लगत्तै कुवेतमा तदर्थ समितिको रूपमा गठन भएको युवा शक्ति कुवेतले प्रथम अधिवेशन कुवेतकाे फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा आयोजना गर्न लागेको कार्यक्रम संयोजक महेश लामाले जानकारी दिएका…
लुलु हाइपरमार्केटले आफ्नो जीवन्त ‘लुलु वाली दिवाली २०२५’ उत्सव सफलतापूर्वक सुरु गरेको छ, जसले कुवेतभरि सबै लुलु आउटलेटहरूमा उज्यालो पर्वको आनन्दमय भावना ल्याउँछ। अक्टोबर १५ देखि २१, २०२५ सम्म आयोजित हप्ता लामो उत्सवमा विशेष दिवाली प्रचार, सांस्कृतिक कार्यक्रम र उत्सव गतिविधिहरू थिए जसले किनमेलकर्ताहरू र आगन्तुकहरूलाई दुवैलाई खुशी पारे। अक्टोबर…
उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि…
कुवेतमा क्रियाशील तमु (गुरुङ) समाज कुवेतले आगामी जनवरी २, २०२६ (शुक्रबार) का दिन तमु ल्होछार (ल्होसार) सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाउने भएको छ। समाज तमु (गुरुङ) समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। यो कुवेतमा स्थापना भएको पहिलो जातीय तथा सामाजिक संस्था पनि हो। गुरुङ…
अन्तर्राष्ट्रिय झापाली समाजको प्रतिनिधि टोलीले आज झापाको भद्रपुरस्थित एयरपोर्ट होटलमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री कुलमान घिसिङसँग भेटघाट गरेको छ। भेटघाटमा समाजका अध्यक्ष महेन्द्र चम्लागाईं, महासचिव चिरन खवास, र सहकोषाध्यक्ष रबिन गिरीको सहभागिता रहेको थियो।कार्यक्रमका क्रममा समसामयिक विषयहरू र मुलुकको समग्र विकासमा…
![]()