हिजो भएको तिन उपनिर्वाचन क्षेत्र मध्ये तनहुँको मा मतगणना भईरहेको छ । जहाँ रास्वपा ले लिड गर्दैछ । । निर्वाचनमा अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । तनहुँमा शंका गरे जस्तो धाधलीको समाचार आएनन र बारामा भने धेरै धाधली भएको र कतिपय ठाउँमा बुथ कब्जा भएको जनमत…
कुवेत सिटी, अप्रिल २२: कुवेतका विदेशमन्त्री शेख सलेम अब्दुल्लाह अल जाबेर अल-सबाहले शनिबार आफ्ना साउदी समकक्षी राजकुमार फैसल बिन फरहान अल-साउदलाई फोन गरी सुडानबाट जेद्दासम्म ११ देशका नागरिकलाई साउदी जहाजले सफलतापूर्वक निकालेकोमा हार्दिक बधाई दिएका छन्। । शेख सलेम अल-सबाहले सुडानबाट कुवेती नागरिकको उद्धार सुनिश्चित गर्न राज्यको प्रयासका लागि साउदी…
९ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व सांसद प्रेम तामाङ नेकपा एमालेमा समाहित भएका छन । शनिबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमाले मुख्यालय ललितपुरको च्यासलमा भएको एक विशेष कार्यक्रममा एमाले प्रवेश गरे । नेपाली कांग्रेस प्रवेश गर्न कांग्रेस सभापतिसहित शीर्ष सात नेतालाई रसुवा बोलाएर अन्तिम…
पहिचानबादी आन्दोलनको क्रममा विराटनगरमा आज गोली चलेको छ । तर प्रहरीले अश्रुग्यास प्रहार गरेको गोली नचलाएको बताएको छ । आन्दोलनकारीले भने प्रहरीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेको भन्दै तीन जना प्रहरी घाईते भएको जनाएको छ । अहिले पनि विराटनगरको अवस्था तनावग्रस्त रहेको र दोहरो भिडन्त चलिरहेको समाचार छ ।…
तिब्बती बौद्ध नेताले बालक केटालाई चुम्बन गरेको र जिब्रो चुस्न आग्रह गरेको भिडियो सार्वजनिक भएपछि व्यापक आलोचनाको सामना गर्नु परेको छ। त्यसपछि दलाई लामाले दुःख व्यक्त गरेका छन् । दलाई लामाप्रतिको अनलाइन प्रतिक्रियाले तिब्बतको इतिहासमा लामो समयदेखि चलिरहेको विवादलाई पुनर्जीवित गरेको छ र चिनियाँ सरकारको कथालाई बढावा दिएको छ। जबकि…
अन्तरिक्ष दौडले भर्खरै नयाँ प्रवेश पाएको छ। फ्रान्सको Zephalto ले यात्रुहरूलाई 2025 मा प्रतिव्यक्ति 120,000 ($ 132,000) बाट सुरु हुने गरी बेलुनमा राखेर अन्तरिक्षको यात्रा गर्ने अवसर प्रदान गर्नेछ उसले एक वर्षमा 60 उडानहरू गर्ने योजना बनाएको छ, प्रत्येक उडानमा केवल छ जना यात्रुहरू रहनेछन । यात्रामा फ्रान्सेली आतिथ्यता रहनेछ…
स्पेसएक्सका मालिक एलोन मस्कले भविष्यमा मानिसहरूलाई मंगल ग्रहमा लैजानको लागि स्टारशिप प्रयोग गरिने आशा राखेका छन्, जबकि नासाले 2025 सम्ममा आफ्नो आर्टेमिस कार्यक्रम मार्फत मानिसहरूलाई चन्द्रमामा फिर्ता लैजान प्रयोग गर्न हस्ताक्षर गरिसकेको छ। अन्तिम मिनेटको गल्तीका कारण उद्घाटन उडान खारेज भएको तीन दिन पछि, हजारौं दर्शकहरूले नजिकैबाट हेर्दा स्टारशिप दक्षिणी…
यमनको साना स्थित एक विद्यालयमा रमाजानका लागि वितरण गरिने खाद्यान्न र सानो रकमका लागि जम्मा भएको एक भिडमा मानिसले मानिसलाई कुल्चेर ठुलो दुर्घटना भएको समाचार छ । उक्त दुर्घटनामा हाल सम्म ८० जनाले ज्यान गुमाएका छन । यमन हुती र तुत्सी जातिय दंगाको चपेटामा परेको देश भएकोले त्यहाँ दुई समुहबीच…
भारतको छत्तिसगढ राज्यमा एक अनौठो घटना को समाचार आएको छ जस अनुसार झगडा को कारण यौन सम्र्पक गर्न श्रीमति ले नमानेको हो । रिपोर्टका अनुसार यी दुईबीच शारीरिक सम्बन्धलाई लिएर झगडा भएको थियो । श्रीमतीले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरिन् । तर श्रीमान मानेनन् । त्यसपछि महिलाले इनारमा हाम फालिन्…
हो चन्द्रमामा अरबौ टन पानी रहेको एक अध्यायनको रिर्पोट बाहिर आएको छ । बैज्ञानिकहरुले चिनको चांगे ५ मिसन ले ल्याएको माटोको नमुनाहरुको जाँच गरेर उक्त कुरा पत्ता लगाएका हुन । चिनियाँ अन्वेषकहरूले चन्द्रमामा गाडिएका अनौठो गिलास आकारका गोलाहरू भित्र अरबौं टन पानी रहेको पत्ता लगाएका हुन र तिनीहरूलाई चन्द्रमाको आधारहरूका…