Wednesday 4th March 2026
तोयानाथ उपेक्षितको लेखहरु
Image

तोयानाथ दाहाल, उपेक्षित, आफ्नो, अर्थमन्त्रीको र काग्रेस सभापतीको क्षेत्रमा देशको ४० प्रतिशत विकाश बजेट विनियोजन गर्ने प्रचण्ड सरकारसँग देशको अन्य भूभागमा बस्ने जनताले के आशा गर्ने अब ? बजेटको यत्रो असन्तुलन वितरणको कारण त्यति मात्र हो की आगामी ८४ को चुनाव मा आफूले हार्न भएन । देश दिनदिनै ओरालो लागेको…

Image

वाशिङटन, डीसीमा रहेको युद्ध अध्ययनका लागि इन्स्टिच्युटले युक्रेनको काउन्टर अफेन्सिभलाई ‘एकल ग्रान्ड अपरेशन’को रूपमा प्रकट गर्ने सम्भावना नरहेको बताएको छ। रूसी सेनाहरू विरुद्ध कीभको काउन्टर-ऑफेन्सिभ सुरु भएको छ, वाशिंगटन, डीसी-आधारित थिंक ट्याङ्कले युक्रेनमा युद्धको निगरानी गरिरहेको छ, यद्यपि युक्रेनी अधिकारीहरूले रुसी सेनाले कब्जा गरेको क्षेत्र फिर्ता लिन लामो समयदेखि प्रतिक्षा…

Image

पाकिस्तानी सेनाले हिंसात्मक प्रदर्शनका योजनाकर्ताहरू लाई सजाय दिने वाचा गर्दै ईमरान खान र उनको पीटीआई लाई ध्वस्त बनाउने योजना बनाईरहेको छ । आफ्ना केही सदस्यहरूलाई हिरासतमा यातना दिएको उक्त पार्टीले बताए पछि सेनाले मानवअधिकार उल्लंघनको आरोपलाई समेत अस्वीकार गरेको छ। पाकिस्तानी सेनाले भ्रष्टाचारको मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई गिरफ्तारी गरेपछि…

Image

कुवेत सिटी, सबै मन्त्रालय, सरकारी निकाय, सार्वजनिक संस्थाहरुमा असार २७ गते मंगलबार देखि २०२३ जुलाई २ आइतबारसम्म बिदा हुने गरी सरकारले माताहत का तालुकदार मन्त्रालयलाई परिपत्र जारी गरेको छ । ईश्लामीक पर्वहरु मध्ये यस पर्वलाई विशेष रुपमा मनाईन्छ । यसबाहेक, बुधवार र बिहीबार, जुन २८ र २९, २०२३, वर्ष १४४४…

Image

पल्लब घोष -विज्ञान संवाददाता BBC, कोस्टारिकाको चिडियाखानामा आफूलाई भाले गोही विना नै गर्भवती बनाएकी गोहीको पहिलो केस फेला परेको छ । उक्त पोथी गोहीले ९९.९ % प्रतिशत आनुवंशिक रूपमा आफूसँग मिल्दोजुल्दो भ्रूण उत्पादन गरेको हो । तथाकथित विना भाले जन्म दिएका घटना चरा, माछा र अन्य सरीसृपहरूको प्रजातिहरूमा पाइन्छ तर…

Image

पुरुष हस्तमैथुनले सन्तान हुने सम्भावना बढाउन सक्छ, अध्ययनले देखाएको छ, अध्ययनले यो पनि सुझाव दिन्छ कि हस्तमैथुनले यौन संचारित संक्रमणको जोखिमलाई पनि कम गर्न सक्छ। नयाँ अनुसन्धानका अनुसार हस्तमैथुनले पुरुष प्राइमेटको सन्तान हुने सम्भावना बढाउन सक्छ । युनिभर्सिटी कलेज लन्डन (यूसीएल) ले गरेको अध्ययनले सेक्स गर्नुअघि उत्तेजना बढाएर आत्म-आनन्दको कार्यले…

Image

कुवेत सिटी, जुन, कुवेत सिटी ले संसारको १३१ औं नम्बरको सस्तो शहर र २२६ अन्तर्राष्ट्रिय शहरहरू मध्ये खाडी क्षेत्रको ८ औं सबैभन्दा सस्तो सहरको रूपमा आफ्नो स्थान कायम राखेको छ, २०२३ मा प्रवासीहरुले गर्ने खर्च मर्सर सूचकांक अनुसार कुवेतलाई खाडीको सबैभन्दा सस्तो सहर भएको देखाएको छ । दोहा खाडी राष्ट्रहरुमा…

Image

कोभिड १९ महामारीपछि अधिकारीहरूले पर्यटकहरूलाई हिन्दु अनुष्ठानका लागि ज्वालामुखिको साइटमा जान पहिलो पटक अनुमति दिए । हजारौं हिन्दू उपासकहरूले इन्डोनेसियामा शताब्दी पुरानो धार्मिक समारोहमा पशुधन, खाना , अन्य भेटीहरू ज्वालामुखिका कारण पुतपुताई रहेको धुवाले भरिएको खाडलमा फयाकेर पुजा गरे । सोमबार ब्रोमो हिमालको बेसिन वरिपरिको घेरामा कष्टपूर्ण यात्रा गरेर भक्तहरूले…

Image

कुवेत शहर, सुरक्षा उपायलाई तिव्रता दिने र लागुऔषध सम्बन्धी अपराध नियन्त्रण गर्ने प्रतिबद्धता अनुसार लागुऔषध विरोधी टोलीको प्रयासले उल्लेख्य प्रगति हासिल गरेको छ । चार जना सम्मिलित गिरोहलाई पक्राउ गरी उनीहरुको साथबाट करिब ६ किलोग्राम मेथ र हेरोइन अवैध लागूऔषध बरामद गरेको छ । महामहिम प्रथम उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र…

Image

आफ्ना दिबंगत छोरा र छोरीको संझनामा एक ८५ बर्षिय बृद्धा महिलाले १ हजार माईलको साईकल यात्रा पुरा गरिन । उनको यो उमेरको साईकल यात्रा रेर्कडका लागि मात्र थिएन । स्कटल्याण्ड मा उनको यो साहासिक साईकल यात्रासँगै उनले च्यारेटीका लागि ६० हजार पाउण्ड समेत संकलन गरेकी छन । ग्रानी माभ भनेर…