सुन्तले बचत कोष कुवेतले नेपालका आगलागी पीडितलाइ रू २१ हजार १५५ सहयोग गरेको छ । आगलागी पीडित बाराहापोखरी २ सुन्तले बिसुन्तुङका भिम ब.राईलाई सुन्तले बचत कोषको टिमले सो रकम सहयोग गरेको कुरा केदार अाले मगरले तीतोपाटी डट कम लाइ जानकारी गराएका हुन् । बाराहपोखरी २ सुन्तले वडा कार्यलयमा वडाका वडासदस्य…
तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८१ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १४ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०८१ आज ५ अप्रिल २०२४ शुक्रबारको दिन कुवेतको फरवानिया…
एजेन्सि-पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् । यति मात्र होइन, जेलमा इमरान खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य…
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ। कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो। कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ। औषधि…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक र २४ नेपाली छन् । उनीहरूले एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ…
कुवेतको प्रिमियर मनी एक्सचेन्ज कम्पनी अल-मुजैनी एक्सचेन्ज कम्पनीले जलीब अल शुयुखमा आफ्नो नयाँ शाखाको भव्य उदघाटन गरेको छ। यो रणनीतिक विस्तारले कम्पनीको लागि एक महत्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउँछ, जसले कुवेतभरि अल मुजैनी शाखाहरूको कुल संख्या १३७ भन्दा बढी भएको छ। अप्रिल २, २०२४ मा आयोजित उद्घाटन समारोहमा अल मुजैनी…
मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू जस्तै व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएका थिए । तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ । बुधवार राति अबेरसम्म, विश्वभरका हजारौं प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या आएको थियो । मेटामा आएको समस्या करिब एक घण्टासम्म रहेको थियो…
इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिनुभयो । उहाँले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भन्नुभयो, “कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले…
शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनको निर्वाचन परिणाम खारेज गरेको छ । २०७८ चैतमा भएको महाधिवेशनबाट निर्वाचित घोषणा गरिएका दुवै पक्षको कार्यसमिति खारेज हुने आदेश सर्वोच्च अदालतले दिएको छ ।सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र…
हिजो मेरो हृदयसँग परामर्श गरी सिके मेरो हातमा तिम्रो हात राखे जिन्दगीमा तिम्रो साथ हुन्थ्यो होला बिहान आँखा खोल्दा सामुमा आउँछौ होला चाँदनी रातमा तिमी मसँग थियौ उहाँहरूमा हाम्रो प्रेमको वर्षा गरौँ जहिले पनि म तिम्रो बारेमा सोच्छु तिम्रो यादहरूले जीवनलाई उज्यालो बनाएको छु हामी र हाम्रो साथी सबै भन्दा…
![]()