Sunday 8th June 2025
तीतोपाटी डट कमको लेखहरु
Image

सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त जना १६ जना मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् भएको थियो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…

Image

पञ्चाङ्ग ०१ दु:ख पर्दा कहेको भए राम्रो हुन्थ्यो केही कुरा सहेको भए राम्रो हुन्थ्यो राम्रो हुदाँ सबैले राम्रो भन्ने गर्छन् आगो जस्तै डहेको भए राम्रो हुन्थ्यो सबैसँग रहेको भए राम्रो हुन्थ्यो। पञ्चाङ्ग ०२ मलाई पीर लाग्न थाल्यो उकालो भिर लाग्न थाल्यो हृदय आत्तिएको बेला चलेको तीर लाग्न थाल्यो जोगिँदा शिर…

Image

विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिएको थियो । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् । फेसबुकसँगै मेटाको…

Image

विश्वकर्मा एकता समाज नेपाल कुवेतले मुटुरोगी नाबालकको उपचारार्थ नेपाली रूपैयाँ ४४ हजार बढी आर्थिक सहयोग गरेको छ । बाग्लुङ नगरपालिका-११ रायडाडा (सिकादिप) का सुजन विश्वकर्माको एक वर्षीय छोरा सहिम विश्वकर्माको उपचारका लागि ४४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गम सुनारले जानकारी दिएका छन । नाबालक सहिमको मुटु…

Image

म्याग्देलीहरुको साझा सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्ची हस्तान्तरण गरेको छ । मोना कुवेतले आफ्नो 'मोना कोसेली बचत' अन्तर्गत म्याग्दी जिल्ला मंगला ३ बरंजास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयलाई ४० थान कुर्ची हस्तान्तरण गरेको हो । विद्यालयको कम्प्यूटर कक्षा र सभाहलमा बस्नको…

Image

तीतोपाटी - विश्व हिन्दु महासंघ कुवेतले आगामी शुक्रबार ८ मार्च २०२४ का दिन कुवेतको अब्बासिय स्थित पपिन्स हलमा महाशिवरात्री विशेष कार्यक्रम गर्ने भएको छ । सो कुरा विश्व हिन्दु महासंघ कुवेतका प्रमुख टिकाराम आचार्यले तीतोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् । केही वर्ष यतादेखि कुवेतमा रहेका वैदिक सनतन धर्माबलम्बी…

Image

मित्र भक्त आचार्य (मधु), हाल कुवेत – कांग्रेस र माओवादीबीच गठबन्धन तोडिएपछि एमाले एक वर्ष ९ दिन पछि पुनः सत्तामा जाँदैछ । राष्ट्रपति कसलाई बनाउने विषयमा एमाले र माओवादीबीच कुरा नमिलेपछि गत फागुन १२ मा एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि एमाले संघसहित सातै प्रदेश सरकारबाट बाहिरिएको थियो । त्यसपछि…

Image

नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ। सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको…

Image

तिमी धेरै मायालु र अधिक संयमी छौ मन भित्रको माया बलियो बनाएकी छौ पहाडमा घुम्दा घुम्दै यहाँ सम्म आए यहाँ आएर मैले मिठो गीत गाए                       सुन्दर हिमाल सँग मितेरी गाँस्न पाए पहाडको फेदीमा बस्नलाई घर बनाए मायाको गीत गाउँछु मायामा रमाउँछु ती नयनमा मायाको आभास पाउँछु   सबै सँग…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट, भाग :- अठसठीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/११/ १७ गते आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार " पञ्चाङ्ग साहित्य समाज नेपाल" को आधिकारिक दर्ता…