Sunday 21st September 2025
तीतोपाटी डट कमको लेखहरु
Image

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गरेका छन्। अर्थमन्त्रीले पेश गरेको बजेट अनुसार चालु खर्च तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च तर्फ ३ खर्ब ५२ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ…

Image

कुवेतको मनारा मलमा रहेको सिटी हाइपरमार्केटले कुवेतमा रहेका विभिन्न देशका दूतावासहरू, ट्राभल एजेन्सीहरू र एयरलाइन्सहरूको उपस्थितिमा पर्यटन प्रदर्शनी कार्यक्रम २८ जुन २०२४ का दिन आयोजना गर्ने भएको छ । सो प्रदर्शनीले स्थानीय तथा विदेशी नागरिहरुलाई यात्राको लागि गन्तव्य पत्ता लगाउन, प्याकेज टुरहरू, भिसा आवेदन प्रक्रियाहरू र गर्मी बिदाका लागि एयरलाइन…

Image

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । संसदीय समितिलाई तीन महिनाको समय दिइएको छ भने समितिमा ७ सदस्य हुने छन् । जसमा एमाले र कांग्रेसबाट २(२ जना सदस्य हुने छन् भने…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/२६ प्रशिक्षक : रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण: चन्द्रावती अधिकारी चित्र सङ्कलन: गुगलबाट समायोजक: सविता के.सी. पञ्चाङ्ग १ उकाली र ओराली गर्दा चौताराको रुख हेरौँला निधारको पसिना पैतालामा पुग्दा दुःख हेरौँला पर्व हो आउँछ याद सम्झना नयन भरी आमा आफैँले कमाइ…

Image

सदाको वर्षहरुझै यो वर्षपनि तीन किराती हरुले संयुक्त रुपमा सँगीतकार तथा गायक अनिल कोयी राईको साथमा किरातिहरुको महान चाड यक्वा तङ्नाम,साकेला उभौली,सालिवा स्यादर पिदार सुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम २०२४ गर्ने भएका छन् । कार्यक्रमको संयोजन किरात याक्थुङ चुम्लुङ्ग कुवेतले गरिरहेको छ । यस सांस्कृतिक कार्यक्रममा आयोजक संस्थाहरुको सांस्कृतिक…

Image

कुवेतमा एक नेपाली युवतिले आत्महत्या गरेकी छिन । घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत आएकी बागचौर नगरपालिका ९, सल्यानकी जानकी कवरले आत्महत्या गरेकी हुन । वैदेशिक रोजगारीको लागि PA०५४९४९९ राहदानी वाहक कवर २०८०/०६/०५ गते कुवेत आएकी हुन भने उनले २०८१/०२/०४ गते आत्महत्या गरेकी हुन । बागचौर नगरपालिका वडा न…

Image

पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्दा त्यहाँ बसोबास गर्ने हजाराै मानिस पुरिएको खबर छ । पपुवा न्यू गिनीमा शुक्रबार गएको ठूलो पहिरोले २००० भन्दा बढी मानिसहरू पुरिएको आशंका गरिएको छ, देशको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका अनुसार, उद्धारकर्ताहरूले दुर्गम क्षेत्रमा कुनै पनि जीवित व्यक्तिहरू फेला पार्न संघर्ष गरिरहेका छन् ।…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०१/२४ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन्। हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार छाडिरहेका छन्। चक्रवात रेमाल आइतबार साँझ ठूलो चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ। तटीय क्षेत्रका माछा मार्नेहरूलाई समुद्रमा नजान आग्रह गरिएको छ। समुन्द्रतर्फ गएकाहरुलाई जतिसक्दो चाँडो फर्किन भनिएको छ।…

Image

कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपीएलको उपाधि जितेको हो । सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकाताका लागि…