तितोपाटी-निरेम प्रोडक्सन कुवेतले "निरेम सांगितिक उत्सव २०२५" आयोजना गर्ने भएको छ। सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन फेब्रुअरी १४ तारिखमा 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने भएको हो । पछिल्लो पटक वैदेशिक रोजगारीको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको कुवेतमा निरेमले आयोजना गर्ने कार्यक्रमलाई उत्सुकता पुर्वक हेरिने गरिएकोछ। यसअघि…
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी…
१/ असार भरी रोपाइँ गरि २/ वर्षदिन् खाने रोपाइँ जाने ३/ नगरौँ ढिलो सुक्नेछ हिलो ४/ जाऊँ है साथी ती गरा माथी ५/ हेरेर सुन्न नगरी हुन्न ६/ हल् गोरु जोत्ने रोपार रोप्ने ७/ बाहुसे छेउ बीउ नै लेउ ८/ रोपुँ है छुपु ए मेरी फुपू ९/ धान् रोप्ने रित…
१/ आएलौ चाड छैननी माड २/ भदौरे घाम वर्षाको याम ३/ रित्तोछ घर बुढीको भर ४/ दुखिया छोरो पर्देशी मोराे ५/ जंगल भयो उब्जनी गयो ६/ बाँझोभो बारी वारी र पारी ७/ बाँदर आयो सबै पो खायो ८/ यस्तैछ हाल संसारी चाल ९/ केगरी खानु नमरी जानु १०/ दुःखभो बास…
१ साउने भेल धार्मिक मेल। २/ मन्दिर जाने सात्विक खाने। ३/ शिवको ध्यान मिल्दछ ज्ञान। ४/ आत्मक ज्ञान गरेर ध्यान। ५/ पाइन्छ त्यहाँ शान्त जहाँ। ६/ आध्यात्म जाग्छ तनाव भाग्छ। ७/ महत्त्व खास ईश्वर आस। ८/ शिवजी शक्ति अपार भक्ती। ९/ अध्यात्म पान पाइन्छ ज्ञान। १०/ सन्सारी खुसी क्षणमै दुःखी।…
सर्वोच्च अदालतले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्रालयको गत असार १० गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। आदेशमा भनिएको छ, “नेपाल सरकार गृह मन्त्रालयको…
सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली प्रहरीले उनी पेरिसको उत्तरमा रहेको विमानस्थलबाट आइतबार पक्राउ परेको जनाएको छ । फ्रान्सेली प्रहरी अधिकारीहरुका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एपसँग सम्बन्धित अपराधमा जारी भएको पक्राउ पुर्जीका आधारमा समातिएको हो । टेलिग्राम एप रुस, युक्रेन र यस…
तीतोपाटी- बिपिन, नेपालको बाजुरा जिल्लाको दुर्गम ठाउँमा जन्मिएका थिए। परिवारमा सात जना सदस्य थिए, दुई दाजु, दुई बहिनी, आमा, बुबा र उनी। घरको आर्थिक अवस्था नाजुक थियो, खेतबारी गरेर जेनतेन जीविका चलाउनुपर्ने अवस्था थियो। बुबाले वर्षौंदेखि परिवारलाई सम्हाल्न खटिएका थिए, तर जसरी महँगी बढ्दै गइरहेको थियो, घरको आर्थिक स्थिति सुध्रिनुको…
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ टोकरपुरको लेकखर्क पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका ३० वर्षीया चण्डिका थापामगर र उनका १८ महिने छोरा आमस थापा मगर रहेका छन् । यस्तै ४० वर्षीया उर्मिला पहरी,१७ वर्षीय सन्दीप पहरी,१८ वर्षीय विज्ञान…
रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका-३ मा शनिबार राति परेको घनघोर वर्षापछि आएको पहिरोमा परी ६ जनाको ज्यान गएको छ, एक जनाको उद्दार गरिएको छ भने ४ जना अझै बेपत्ता छन् । पहिरोमा परेर मृत्यु हुनेमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका चण्डिका थापा मगर र उनका नाबालक छोराको सनाखत भएपनि अन्य ४ जनाको…
![]()