Sunday 17th May 2026
तीतोपाटी डट कमको लेखहरु
Image

गुलामनबी मंसूर- परदेशको यात्रामा हुनु भनेको एउटा ठूलो संघर्ष हो, विशेष गरी जब कोही आफ्नो देशबाट लखेटिएको हुन्छ। यस्तो अनुभव केवल शारीरिक रूपले टाढा हुनु मात्र होइन, तर मानसिक र भावनात्मक रूपमा गहिरो असर पार्ने हुन्छ। आफ्नो देश छोड्नुपर्ने अवस्था सधैं सहज हुँदैन, र परदेशमा जीवन बिताउनु भनेको आफ्नो पहिचान,…

Image

एजेन्सि - इजरायलले लेबनानमा जारी आक्रमणमा हिजबुल्लाहका प्रमुख नेता हसन नसरल्लाह मारिएका छन् । हिजबुल्लाहले नै नसरल्लाह मारिएको पुष्टि गरेको छ । इजरायलले शुरु गरेको अहिलेको आक्रमणमा प्रमुख नेता नसरल्लाहसहित उनकी छोरी, हिजबुल्लाहका मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल पनि मारिएको दाबि गरिएको छ…

Image

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथीभरा केवलकार कोसे ढुङ्गो साबित हुने बताएका छन्। ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ताप्लेजुङको पाथीभरामा निर्माण हुने केबलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने…

Image

तमू गुरुङ जातिहरुको मौलिक पहिचान,जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल उदेश्यको साथ २००९ मा स्थापना भएको तमू गुरुङ हरुको साझा संस्था तमू समाज,कुवेतको छैटौ अधिवेशन सेप्टेम्बर २७ तारिख २०२४ का दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा सम्पन्न गरेको छन। निर्वतमान अध्यक्ष राजु गुरुङको अध्यक्षता…

Image

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफ्नो जिल्ला “रूपन्देही ” को सामाजिक बिकासमा केही टेवा पुर्‍याउने र यहा भएका रूपन्देही बासीहरुलाइ एकजुट गराएर हर सुख - दु:खमा सक्दो साथ दिने र…

Image

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25 सेप्टेम्बर देखि 8 अक्टोबर सम्म खरिदकर्ताहरूले विश्वभर पाक यात्रा सुरु गर्न सक्छन्, अन्तर्राष्ट्रिय स्वादहरूको विविध दायरा अन्वेषण गर्नका साथै अविश्वसनीय प्रतिस्पर्धी मूल्यहरूमा विश्वव्यापी खाद्य उत्पादनहरूको लागि किनमेल गर्न सक्छन्। 25…

Image

माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन्। २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन…

Image

एजेन्सि-लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाका कारण देशमा कम्तीमा ४९२ जनाको मृत्यु भएको र १६४५ जनाभन्दा बढी घाइते भएको जनाएको छ। लेबनानको जनस्वास्थ्य मन्त्रालयले देशको दक्षिणी भागमा रहेका सबै अस्पतालहरूलाई अत्यावश्यक शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको विज्ञप्ति जारी गरेको छ। घाइतेहरुलाई आकस्मिक विभागमा पुर्‍याउन चिकित्सकहरुलाई तयार रहन भनिएको छ। शिक्षा…

Image

खोटाङ जिल्ला बाराहापोखरी गाउँपालिका ४ फाक्टाङका ब्रेन ट्यूमर पिडित डिल्लिसेर राईलाई खोटाङ्गे अभियान्ताहरुले सङ्कलन गरेको सहयोग रकम रु १० लाख ३० हजार २१ हस्तान्तरण गरिएको छ । खोटाङको बाराहपोखरी गाउँपालिका–४ फाक्टाङको मांसिङ्टारका ब्रेन ट्यूमर पिडित ३६ बर्षीय डिल्लिसेर राईलाई फेसबुक ग्रुप बनाएर सञ्चालन गरिएको ब्रेन ट्यूमर पिडित डिल्लिसेर राई बचाऔँ’…

Image

श्रीलंकाको नयाँ राष्ट्रपतिमा वामपन्थी पार्टी नेसनल पिपुल्स पावरका नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएका छन् । दिसानायकेले श्रीलंकाको नवौँ राष्ट्रपतिको रूपमा सोमबार शपथ लिने छन् । उनका प्रतिद्वन्द्वी सजिथ प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत पाएका छन् । श्रीलंकाको…