Friday 20th February 2026
तीतोपाटी डट कमको लेखहरु
Image

तितोपाटी-सुनुवार सेवा समाज कुवेतको आठौं बार्षिकउत्सव एबम दोस्रो अधिबेशन आगामी अक्टोबर ४ तारिख शुक्रबार गर्न लागेको आयोजकले जनाएकोछ। उक्त कार्यक्रम विविध साँस्कृतिक प्रस्तुति सहित आयोजना गर्न लागिएको बुझिएको छ। खैतान स्थित राजधानी होटेलको सभा हलमा हुने आठौं बार्षिकउत्सव एबम दोस्रो अधिबेशन समाहरोमा कुबेतमा कृयाशिल सम्पुर्ण नेपाली संघ संस्था ,बुद्धिजिबि, समाजसेवी,…

Image

लुलु हाइपरमार्केटले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा स्कूल जाने सिजनसँग मिल्दोजुल्दो ‘पुस्तक दान गर्नुहोस्, खुशी कमाउनुहोस्’ अभियान सुरु गरेको छ। । यस अभियानको उद्देश्य ग्राहकहरूलाई उनीहरूको मन परेका पुस्तकहरू दान गर्ने संस्कृतिलाई बढावा दिन प्रोत्साहित गर्नु हो । ज्ञान साझेदारी र शैक्षिक आवश्यकताहरूलाई समर्थन गर्ने यस अभियान अन्तर्गत…

Image

रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । हिमाली संरक्षण मञ्चको संयोजनमा आगामी असोज ५ गते रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने सो प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्नेछ । म्याराथनले रेडपाण्डा संरक्षणमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश…

Image

तितोपाटी- संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ। "अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान" भन्ने नारालाई आत्मसात गर्दै गत अप्रिल २६ तारिख शुक्र्बार २०२४ को दिन स्थापना भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आउदो शुक्रवारका दिन स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति समेत…

Image

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा हुने उक्त प्रतियोगिता कुवेतमा खेलाईने भलिबल प्रतियोगिता मध्ये कै सर्वाधिक धनराशि पुरस्कारको समेत घोषणा गरिएको छ। प्रतियोगिताले कुवेतमा नेपाली भलिबल खेलाडीहरूलाई थप उर्जा हौसला बढाउनुको साथै खेल प्रति थप आकर्षण…

Image

दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन् । बलुच लिबरेशन आर्मी (बीएलए) नामको आतंकवादी समूहले मुसाखेल जिल्लामा भएको आक्रमणको जिम्मेवारी लिएको छ । बलुचिस्तान प्रान्तको एक राजमार्गमा रातभर आक्रमण भएको थियो । साम्प्रदायिक, जातीय र पृथकतावादी आन्दोलन गरिरहेका हतियारधारीहरूले सवारीसाधनमा आगजनी गरेका थिए…

Image

तितोपाटी-निरेम प्रोडक्सन कुवेतले "निरेम सांगितिक उत्सव २०२५" आयोजना गर्ने भएको छ। सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन फेब्रुअरी १४ तारिखमा 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने भएको हो । पछिल्लो पटक वैदेशिक रोजगारीको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको कुवेतमा निरेमले आयोजना गर्ने कार्यक्रमलाई उत्सुकता पुर्वक हेरिने गरिएकोछ। यसअघि…

Image

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी…

Image

१/ असार भरी रोपाइँ गरि २/ वर्षदिन् खाने रोपाइँ जाने ३/ नगरौँ ढिलो सुक्नेछ हिलो ४/ जाऊँ है साथी ती गरा माथी ५/ हेरेर सुन्न नगरी हुन्न ६/ हल् गोरु जोत्ने रोपार रोप्ने ७/ बाहुसे छेउ बीउ नै लेउ ८/ रोपुँ है छुपु ए मेरी फुपू ९/ धान् रोप्ने रित…

Image

१/ आएलौ चाड छैननी माड २/ भदौरे घाम वर्षाको याम ३/ रित्तोछ घर बुढीको भर ४/ दुखिया छोरो पर्देशी मोराे ५/ जंगल भयो उब्जनी गयो ६/ बाँझोभो बारी वारी र पारी ७/ बाँदर आयो सबै पो खायो ८/ यस्तैछ हाल संसारी चाल ९/ केगरी खानु नमरी जानु १०/ दुःखभो बास…