रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका छन् । उनीहरूले रुसी सेनामा रहेर मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल गर्न, घाइतेहरूलाई उपचार गर्न, बेपत्ताको स्थिति सार्वजनिक गर्न माग गरेका छन् । अभियानकी संयोजक कृतु भण्डारीसहित…
काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यानसर पहिचान गरी उपचार गर्न तथा रोकथाम गर्न निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको हो । निःशुल्क स्वस्थ्य परीक्षण कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहका महिला जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वास्थ्य…
एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल अपराजित टोली हो। लिगको अन्तिम खेलअगावै नेपाल समूहविजेता बन्ने पक्का थियो। त्यसैले नेपाल दोस्रो चरण (सेमिफाइनल) को प्रतिद्वन्द्वीका लागि ओमान र कुवेतबीच नतिजाको पर्खाइमा थियो। ओमानले कुवेतविरुद्ध ४६ रनको जित…
दक्षिण पश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ। यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको रिपोर्ट आएको छैन। युएसजिएसले भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटर गहिराइमा रहेको गएको बताएको छ।…
"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकानब्बेऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९१ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला…
एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा नेपाल समुह चरणमा अग्रस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले बुधबार समूहचरणको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । यस सँगै समुह चरणका सबै खेलहरूमा विजयी हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो तीन खेलमा मलेसिया,…
लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा क्षेत्रको अध्ययन गर्नु छ यो देशले आफ्नो भू-भागको अध्ययन गर्नुपर्छ लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रै हो सबैले बुझ्नुपर्छ हामीले नेपाल आमाको आशु पुछ्न सक्नुपर्छ देशका, सबै जाग उठ देशको सिमाना रक्षा गर्नु छ देशको माया मेरो मुटुमा छ मनमा छ मस्तिष्कमा छ सधैँ…
यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले अप्रिल १३ मा आफ्नो अल राई आउटलेटमा आफ्नो ‘हाला शप एन्ड विन’ प्रवर्द्धनका विजेताहरूका लागि पुरस्कार वितरण समारोहको आयोजना गर्यो, जुन हाइपरमार्केटका सबै आउटलेटहरूमा फेब्रुअरी १ देखि १६ मार्चसम्म आयोजना गरिएको थियो। हाला शप र विन प्रमोशनको मुख्य आकर्षण, र्याफल ड्रका भाग्यशाली विजेताहरूलाई…
चट्याङ र भारी वर्षाका कारण पाकिस्तान, अफगानिस्तान र ओमानमा गरि सयौंको मृत्यु भएको छ । पाकिस्तानमा भारी वर्षा र चट्याङमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा धेरैको मृत्यु भएको बताइएको छ। त्यहाँ विगत तीन दिनमा भारी वर्षा र चट्याङमा परी कम्तीमा ५०…
"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचहतरौंमा हामी पुगेका छौं।नेपालीहरुको नयाँ वर्ष हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/१२/ २९गते प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली गुणनिधि घिमिरे…