Monday 22nd December 2025
तीतोपाटी डट कमको लेखहरु
Image

‘लुलु वली दिवाली २०२४’ ले कुवेतलाई आकर्षक अफर र चाडपर्वको साथ उज्यालो बनायो । लुलु हाइपरमार्केट, क्षेत्रीय खुद्रा विक्रेताले आफ्नो उच्च प्रत्याशित 'लुलु वली दिवाली 2024' कुवेतमा आफ्ना सबै आउटलेटहरूमा मनाउन थालेको छ, आफ्ना स्टोरहरूलाई सांस्कृतिक उत्सव, रोमाञ्चक प्रस्तावहरू र जीवन्त प्रतिस्पर्धाहरूको केन्द्रमा परिणत गर्दै, र ग्राहकहरूलाई सुनिश्चित गर्दै इन्डियन…

Image

नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। तनावपूर्ण खेलको निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना राना मगरले भारतका दुई खेलाडीको प्रहार रोकिन भने नेपालका ४ खेलाडीले गोल गर्दै जित दिलाए।…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले नोभेम्बर महिनालाई ट्राफिक सचेतना र डिसेम्वर १३ तारिक रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको हिजो फर्वानियास्थित एभरेष्ट नेपाली रेष्टुरेण्टमा एजराज मल्लको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । वैदेशिक रोजगारीको लागि कुवेत आउने नेपाली…

Image

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ। त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ। समूह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन्…

Image

गुलाम नबी मन्सुर- कुवेतलाई मेरो कर्मथलो बनाएर लामो समयदेखि म यहाँको व्यस्त जीवनशैलीमा रमिरहेको थिएँ। म कुवेतमा बसेर आफ्नो काममा ध्यान दिन्थें, यस देशको संस्कृति र यहाँको जीवनशैलीसँग बिस्तारै घुलमिल हुँदै थिएँ। सधैंको भागदौडबीच एक महिनाको छुट्टी लिएर अस्ट्रेलिया घुम्न जानु भनेको मेरो लागि साँच्चै एक नयाँ तरंग थियो। जब…

Image

इजरायलको सेनाले इरानी सैन्य निशानामा ‘सटीक हमला’ गरिरहेको बताएको छ । इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ, ‘विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै, इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य छ।’ आइडीएफका प्रवक्ता ड्यानियल हगारी भन्छन् – अक्टोबर…

Image

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता बनेको छ । दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा नेपालले श्रीलंकामाथि ६–० को जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न नेपालका लागि रेखा पौडेलले २ गोल गरिन् भने सावित्रा भण्डारी…

Image

पुष्कर अथक रेग्मी - दशैंको पूर्णिमाको दिन बाबाले मलाई लिपिन्देवीको डाँडामा मेला हेर्न लैजानु भयो । मान्छेहरूको ओहरदोहर, भिडभाड छिचोल्दै देखिएका कुरा सबै हेर्दै हामी मन्दिरमा पुग्यौं र दर्शन गर्यो। पूजारीले रातो ध्वजा लगाई दिनु भयो । नौमति बाजा घन्किरहेको थियो। मन्दिरको अगाडि सम्म ठाउँमा मानिसहरूको विशेष भिड थियो। बिचमा…

Image

लुलु रिटेलले यो वर्ष UAE को सबैभन्दा ठूलो IPO को सुरुवात गरेको छ। नोभेम्बरको मध्यमा ADX मा 25% शेयर सूचीबद्ध गर्ने योजनाका साथ लुलुले यो IPO निकालेको हो । मध्य पूर्वको सबैभन्दा ठूलो हाइपरमार्केट चेनहरू मध्ये एक चलाउने लुलु रिटेल होल्डिङ्सले सोमबार प्रारम्भिक सार्वजनिक प्रस्ताव सुरु गर्‍यो जुन बैंकरहरूले यस…

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले पार्टी कार्यालयबाट पक्राउ गरेको हो। पक्राउ अघि रास्वपा कार्यालय अगाडि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दावी गरेका छन्। उनले राज्यले आफ्नो सम्पूर्ण…