नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताएका हुन् । मंत्री पन्तले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप निर्णय लिने…
चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् । कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न…
भारतको जम्मु–कश्मीरस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पहलगाममा मंगलबार भएको आतङ्ककारी आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यम ‘दैनिक भाष्कर’ लगायतका स्रोतले घटनामा परी एक नेपाली नागरिकको पनि मृत्यु भएको दाबी गरेका छन्। मृतकको नाम सन्दीप न्यौपाने रहेको उल्लेख गरिएको छ, यद्यपि यस विषयमा नेपाल सरकार वा कश्मीरस्थित नेपाली नियोगले…
आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र सीपको स्वदेशमै प्रयोग गर्नुपर्छ ।।१।। विश्वभरिका नेपालीहरुलाई एकताको सुत्रमा बाध्नुपर्छ प्रकृतिको सुन्दर उपहार नेपाल हिमालको काखमा छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ शान्त र सुन्दर देशलाई समृद्ध बनाउनु छ ।।२।।…
आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत्…
गुलाम नवी मन्सुर - गैरआवासीय नेपाली संघ (NRNA) को मूल उद्देश्य थियो – विदेशमा रहेका नेपालीहरूलाई संगठित गर्दै जन्मभूमिप्रति उत्तरदायी बनाउने, र कर्मभूमिमा नेपाली पहिचान र हकको संरक्षण गर्ने। सन् २००३ मा स्थापना भएको यस संस्थाले धेरै उपलब्धि हासिल गरेको भए पनि पछिल्ला वर्षहरूमा यो संस्था गम्भिर विवाद, गुटबन्दी र…
धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ । बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध…
पाल्पा साहित्य समाजको आयोजनामा साहित्यकार भागवत खनालको निबन्ध सङ्ग्रह 'आत्मबोध' को विमर्श कार्यक्रम सम्पन्न भएको छ । शिक्षाविद् डा. रामप्रसाद ज्ञवाली प्रमुख अतिथि रहनु भएको कार्यक्रममा प्रमुख अतिथिले "भागवत खनालको कृतिमा जीवन वोध रहेको र सबैका लागि उपयोगी एवं प्रेरणादायी रहेको" भनी बताउ भयो । निबन्ध सङ्ग्रहमाथि साहित्यकार डा. टंकप्रसाद…
यस क्षेत्रको अग्रणी खुद्रा शृङ्खला लुलु हाइपरमार्केटले प्रतिष्ठित सर्भिस हिरो ग्राहक सन्तुष्टि सूचकांक पुरस्कारमा शीर्ष सम्मान प्राप्त गरेको छ, जसले २०२४ को शीर्ष १० ब्रान्डहरू सुरक्षित गरेको छ। यो मान्यताले ग्राहक सेवामा लुलुको उत्कृष्टतालाई हाइलाइट गर्दछ र सबै टचपोइन्टहरूमा खरीददारहरूको अपेक्षाहरू पार गर्ने प्रतिबद्धतालाई बलियो बनाउँछ। लुलु हाइपरमार्केटलाई फेरि एक…
नेपालले कुवेतलाइ ६ विकेटले हराएको छ । हङकङमा संचालित ४ राष्ट्र सम्मिलित अन्तर्राष्ट्रीय टी-२० श्रृंखलामा बिहिबार भएको खेलमा नेपालले कुवेतलाइ हराएको हो । यस अघि बुधबार कतारसँग भएको खेलमा नेपालले कतारलाइ ८ विकेटले हराएको थियो । नेपालले शनिबार अायोजक राष्ट्र हङकङसँग खेल्ने छ भने यो प्रतियोगिता जित्ने टिमले टी-२० विश्वकप…
![]()