Sunday 29th March 2026
तीतोपाटी डट कमको लेखहरु
Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/१२/१२ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवार बिरूद्ध आज उजुरी लिइने भएको छ। निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ। आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६…

Image

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको शनिबार एकैदिन सात हजार बढी दर्शनार्थीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जना दर्शनार्थीहरुले पाथीभराको दर्शन गरेका हुन्। यो संख्या यो सिजनको एकैदिन दर्शन गर्ने दर्शनार्थीको सबैभन्दा बढी संख्या भएको क्षेत्र विकास समितीले…

Image

फेसबुकको माउ कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्गले धनको मामिलामा टेस्लाका मालिक एलन मस्कलाई पछि पारेका छन् । जुकरबर्ग मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । जुकरबर्गले सन् २०२० पछि यो स्थान हासिल गरेका हुन् । ब्लुमबर्ग बिलिनियर्स सूचीका अनुसार एलन मस्क १८१ बिलियन डलर नेटवर्थका…

Image

बैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार १२ दलका उम्मेदवार छन् भने ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। जसमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, नेपाल मजदुर…

Image

विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन्। ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट-धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो। उक्त समितिका संयोजक श्रीराम ढुंगानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत…

Image

हालसालै अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) ले आधुनिकीकरण प्रयासहरूको आधारमा भिसाका लागि अस्थायी अन्तिम नियम (टीएफआर) घोषणा गरेको छ। यसले काम गर्ने अनुमतिको लागि मुख्य रूपमा आप्रवासीहरूको योग्यताका आधारमा वर्गीकरण गरी सुव्यवस्थित गर्ने आधार तय गरेको छ। टीएफआरले निश्चित रोजगार प्राधिकरण कागजात (ईएडीएस)का लागि स्वचालित १ सय ८० दिनको…

Image

सुन्तले बचत कोष कुवेतले नेपालका आगलागी पीडितलाइ रू २१ हजार १५५ सहयोग गरेको छ । आगलागी पीडित बाराहापोखरी २ सुन्तले बिसुन्तुङका भिम ब.राईलाई सुन्तले बचत कोषको टिमले सो रकम सहयोग गरेको कुरा केदार अाले मगरले तीतोपाटी डट कम लाइ जानकारी गराएका हुन् । बाराहपोखरी २ सुन्तले वडा कार्यलयमा वडाका वडासदस्य…

Image

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८१ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १४ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०८१ आज ५ अप्रिल २०२४ शुक्रबारको दिन कुवेतको फरवानिया…

Image

एजेन्सि-पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् । यति मात्र होइन, जेलमा इमरान खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य…