इरानले अमेरिका नयाँ सैन्य आक्रमणको तयारीमा रहेको दाबी गर्दै, हमला भएमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानले अमेरिकी हमला भएमा कुनै सीमा बिना जवाफ दिने चेतावनी दिएको हो। इरानले आफ्नो सर्त पूरा नभएसम्म हर्मुज जलडमरूमध्य (Strait of Hormuz) नखोल्ने अडान पनि दोहोर्याएको छ। यो जलमार्ग विश्व तेल व्यापारका लागि…
रुसको राजधानी मस्को र आसपासका क्षेत्रमा युक्रेनले अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको रुसले जनाएको छ। रुसका अनुसार १,००० भन्दा बढी ड्रोन प्रहार गरिएको थियो, जसमा कम्तीमा २ जनाको मृत्यु भएको छ र एक प्रमुख तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ। मस्कोका मेयर सर्गेइ सोब्यानिनले उक्त आक्रमण संसदीय निर्वाचन प्रभावित…
सुनसरीकी पवित्रा खड्का र मोहनकुमार चौधरीबीच पशुपतिनाथ मन्दिरमा भएको विवाहलाई सर्वोच्च अदालतले वैधानिक मान्यता दिएको छ। सर्वोच्चले विवाह मान्य हुन भव्य उत्सव, समारोह वा परम्परागत विधि अनिवार्य नपर्ने व्याख्या गरेको छ। कुनै पुरुष र महिलाले एकअर्कालाई पति-पत्नीका रूपमा स्वीकार गरी सँगै जीवनयापन गरेमा पनि विवाह भएको मान्न सकिने अदालतको ठहर…
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा उनी क्यानडाका प्रधानमन्त्री मार्क कर्नी सँग भेट गर्ने कार्यक्रम रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले क्यानडालाई अमेरिकाको “५१औँ राज्य” बनाउने अभिव्यक्ति दिएपछि फ्रान्स र क्यानडाबीचको सहकार्यलाई विशेष महत्वका साथ…
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेका छन्। आक्रमणपछि रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिक इन्धन ट्याङ्कीमा आगलागी भएको र केही समय उडान सेवा प्रभावित भएको बताइएको छ। सुरक्षा सतर्कतास्वरूप बासिन्दालाई घरभित्र बस्न चेतावनी दिइएको…
मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै हुनुहुन्छ भने दुइटैको एउटै उत्तर थियो औँ सन्चै छु। आमा विस्तारमा लडिरहेको देखेँ मुख सुकेको,छाला चाउरिएका आँखा थाकीसकेका,खुट्टा चल्न नसकेका वचपनमा मायाले मलाई डोर्याउने हातहरु फोन समाउन नसकेर कापीरहेका अझैपनि…
अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित पारस मल्टिस्पेसियालिटी हस्पिटल गुणस्तरीय स्वास्थ्य सेवा र आधुनिक चिकित्सा प्रविधिको भरपर्दो केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। अस्पतालमा उपलब्ध अत्याधुनिक सेवा, आधुनिक उपकरण र अनुभवी चिकित्सकहरूको समर्पणका कारण नेपालका विभिन्न…
इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेपछि कारबाही गरिएको हो । यद्यपि, उक्त दाबी स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलडमरूमध्य पार गर्ने अन्य जहाजमाथि पनि कारबाही…
क्युबाको राष्ट्रिय विद्युत् प्रणाली शुक्रबार पूर्ण रूपमा ध्वस्त हुँदा देशभरका लाखौं नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्। केन्द्रीय क्युबाको उच्च भोल्टेज प्रसारण लाइनमा समस्या आएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्। हाल केही अस्पताल वरपरका क्षेत्रमा मात्रै विद्युत् सेवा आंशिक रूपमा पुनःस्थापित गरिएको छ। जनवरीयता क्युबामा विद्युत् प्रणाली आंशिक…
अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा विभिन्न प्रकारका मिसाइल, लन्चर, ड्रोन प्रतिरोधी राडार तथा अन्य सुरक्षा उपकरण समावेश छन्। रुसी आक्रमण तीव्र बन्दै जाँदा र युक्रेनमा हवाई रक्षा सामग्रीको अभाव देखिएपछि कीभले अमेरिकासँग थप सहयोगको आग्रह…
![]()