Thursday 19th September 2024
Lomas Bastolaको लेखहरु
Image

आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले पवित्र कुश घरमा भित्राएर मनाउने गर्दछन् । मुख्यतः; ब्राम्हणहरुले तयार पारेको कुश जजमानको घरमा लगिनेछ भने जसलाई वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिनेछ । धार्मिक…

Image

एजेन्सी | एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिजका चार आइफोन सार्वजनिक गरेको छ । मंगलबार क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजित कार्यक्रममा एप्पलले आइफोन १५ को आधारभूत मोडेलसँगै आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स लञ्च गरेको हो । नयाँ आइफोनमा डिजाइन तथा फिचर्समा निकै केन्द्रित भएको एप्पलले दुबै…

Image

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा उपत्यका केन्द्रित बृहत विरोध सभा तथा प्रदर्शन गरेको छ । गौबध बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राखेर प्रदर्शन गरेको हो । प्रदर्शनमा राप्रपा नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

Image

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी संलग्न रहेको कम्पनी रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग गर्दै बुधबार आफ्नो प्रतिवेदन बुझाउँदै छ । उक्त कम्पनीले थप ब्रेक शुबाट ३०२ किलो सुन ल्याएको निष्कर्ष निकाल्दै सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर मुद्दा…

Image

वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्।बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै…

Image

एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ। कोलम्बोमा सोमबार भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हराएको हो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १ सय २८ रन मात्र बनाउन सक्यो। पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले…

Image

कुवेत - नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको राष्ट्रिय अधिबेशन सेप्टेम्बर २९ तेस्रो गर्ने निर्णय गरेको अध्यक्ष युवराज गैरेले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न मञ्चले पार्टीका केन्द्रिय २ नेतालाई बोलाउने तयारी समेत छ। मञ्चले एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज…

Image

कुवेत - किरात राई यायोक्खा कुवेतको "प्रथम यायोक्खा सांगीतिक धमाका" आगामी १२ अप्रिल २०२४ मा हुने भएको छ । कुवेतको नेपाली समाजमा 'भाषा, संस्कार, सस्कृतिको सरंक्षण, किरातिहरुको साझा अभियान' भन्ने मुल नाराका साथ १४ मार्च २०१४ मा स्थापना भएको किरात राई यायोक्खा कुवेतले १०औं वार्षिकोत्सव तथा नयाँ वर्ष २०८१ को…

Image

बेलायती प्रधानमन्त्री ऋषि सुनक पत्नी अक्षता मूर्तिसँग आइतबार बिहान अक्षरधाम मन्दिर पुगेका छन् । यहाँ उनले सबै विधिपूर्वक भगवान स्वामी नारायणको दर्शन गरेका थिए । वर्षाको बीचमा प्रधानमन्त्री सुनक पत्नीसहित मन्दिर पुगेका हुन्। जी–२० शिखर सम्मेलनमा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री सुनकले आफू हिन्दू भएकोमा गर्व गरेको बताएका थिए ।…

Image

भारतको नयाँदिल्लीमा आयोजित जी-२० सम्मेलनमा सहभागीहरु नयाँदिल्ली लिडर्स घोषणापत्रमा सहमत भएका छन् । सम्मेलनले भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोर घोषणासमेत गरेको छ । यसले चीनको बीआरआई परियोजनालाई चुनौती दिने ठानिएको छ । बीबीसीका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने आर्थिक करिडोरको काम छिट्टै सुरु हुने बताएका छन् ।…