Friday 20th September 2024
Lomas Bastolaको लेखहरु
Image

पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ। सडकको लागत २८ अर्ब १७ करोड रुपैयाँ काँकरभिट्टाबाट लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७…

Image

कुवेत : आवास तथा श्रम कानूनको उल्लङ्घन गरेको भन्दै आन्तरिक मन्त्रालयले यो महिनासम्म तीन हजार ३ सय ७५ विदेशीलाई देश निकाला गरेको छ । जानकार स्रोतका अनुसार करिब एक हजार ९ सय ९१ पुरुष र १ हजार ३ सय ८४ महिलालाई गृह मन्त्रालयको विभिन्न क्षेत्रबाट निष्कासन विभागमा पठाइएको थियो ।…

Image

पाकिस्तानको पञ्जाब सरकारले यूएईको सहयोगमा धुवाँ नियन्त्रण गर्न गरेको प्रयोगपछि विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्येको एक लाहोरमा शनिबार पहिलो पटक कृत्रिम वर्षा भयो। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले लाहोरका १० क्षेत्रमा यो प्रयोग गरिएको र सफल भएको बताए । उनले भने, ‘क्लाउड सिडिङ प्रयोगका कारण आज…

Image

विश्वको सर्वाधिक सफल र चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग आइपीएलको मिनि अक्सन आज हुँदै छ । अक्सन दुबईको कोका कोला एरिनामा दिउँसो सव १ बजे सुरु हुनेछ । आईपीएलको अक्सन भारत बाहिर भएको यो पहिलो पटक हो । यस मिनी अक्सनमा, सबै १० फ्रेन्चाइजीहरू आ–आफ्नो टोलीको खाली स्थानहरू भर्न एक…

Image

त्रिभुवन विश्वविद्यालयले विश्वरेकर्ड कायम गरेको छ। एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिइएको हो। यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। आज त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको ४९औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका…

Image

एजेन्सि- लिबियाको एउटा तटमा डुंगा डुब्दा कम्तीमा ६० आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले बताएको छ । आईओएमको लिबिया कार्यालयले एएफपीलाई दिएको विज्ञप्तिमा भनिएको छ, ‘लिबियाको उत्तरपश्चिमी तटमा जुवाराबाट प्रस्थान भएपछि आप्रवासीहरूको डुंगा उच्च छालहरूका कारण डुबेर मृत्यु भएको विश्वास गरिएको छ…

Image

शेख मिशाल अल अहमद अल–जबर अल–सबाहलाई कुवेत सरकारको मन्त्रिपरिषद्ले नयाँ राजा नियुक्त गरेको छ । शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको आज निधन भएपछि कुवेत सरकारले शेख मेशाल अल अहमद अल जाबेर अल सबाहलाई कुवेतको नयाँ राजाको रूपमा घोषणा गरेको हो । पिता अहमद अल-जाबेर अल-सबाहको शासनकाल (१९२१-१९५०)…

Image

कुवेत लागि नवनियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई एनआरएनए एनसिसि कुवेत र विभिन्न संघ सस्थाले स्वागत गरेका छन । नेपाल सरकार बाट कुवेतका लागि नवनियुक्त राजदूत लम्साललाई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको आयोजनामा कुवेतको नेपाली समाजमा सकृय नेपाली राजनीतिक दलका वैदेशिक भातृ संगठन, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत…

Image

नेपालगन्ज बाँकेका एक युवा (एजेन्ट)लाई १३ लाख ५० हजार रुपैयाँ तिरी दुई महिनाअघि रुस पुगेर रुसी सेनामा भर्ती भए । एजेन्टले राम्रो कमाइ हुने प्रलोभन देखाएर त्यहाँ पुगेका उनी भर्ती हुनेबित्तिकै युक्रेनविरुद्धको लडाइँमा होमिएका छन् । यहाँको स्थिति निकै नाजुक रहेको र आफूहरू पनि युद्ध लड्न खटिन लागेको ती युवाले…

Image

इन्डियन आइडलको प्लेटफर्मले धेरैको भाग्य चम्काएको छ। धेरै गायकहरू छन् जसलाई यो प्लेटफर्मले संगीत क्षेत्रमा उच्च स्थान दिएको छ। अहिले इन्डियन आइडल १४ की चर्चित प्रतियोगी मेनुका पौडेलका लागि यस्तै अवसर आएको छ । मेनुका नेपाली हुन् । मेनुकालाई निर्देशक प्रशान्त नीलले आफ्नो आगामी फिल्म सालारको एउटा गीतका लागि साइन…