Thursday 15th May 2025
Hari Krishna Neupaneको लेखहरु
Image

तिताेपाटी - प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिष्द बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगको उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको छ । बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मत…

Image

बीबीसी एक सय ९० यात्रु सवार लायन एयर फ्लाइट जेटी ६१० विमान इन्डोनेशियाको जकार्ताबाट सोमबार उडेको केही क्षणमै समुन्द्रमा दुर्घटनाग्रस्त भयो । बोइङ ७३७ म्याक्स एट बिल्कुलै नयाँ हुँदा हुँदै पनि कसरी दुर्घटनाग्रस्त भयो भन्ने कुरामा अहिले थुप्रैको ध्यान केन्द्रीत छ । विमान दुर्घटनाको पूर्ण अनुसन्धान नहुञ्जेल यसबारे ठोस् कारण…

Image

तिताेपाटी - निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । अाजकाे नयाँ पत्रिका  दैनिकमा याे खबर छ घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको छ । मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत…

Image

तिताेपाटी - बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । मानले जबरजस्ती याैन सम्बन्ध राख्न खाेजेकाे भन्दै मुद्दा दर्ता गरिएकाे हो। भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु बडालले श्रीमान डम्बर जोशी विरुद्ध जबरजस्ती करणी उद्दाेगमा मुद्दा दर्ता गराएकी हुन्। श्रीमान् जोशीले जबरजस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला…

Image

तिताेपाटी -नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेका सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । आजको नेपाल समाचारपत्र  दैनिकमा याे खबर छ – सभामा एक लाखभन्दा बढी सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ…

Image

तिताेपाटी - तीन महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । आजको नागरिक  दैनिकमा याे खबर छ – उनीहरुले शीघ्र हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले तत्कालीन प्रहरी एसपी डिल्ली विष्ट र प्रहरी…

Image

तिताेपाटी -  तमु समाज कुवेतले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा मिति २०७५ भदौ २७ गते आएको भीषण बाढी पहिरो पिडित लाई  नेपाली  ५१ हजार १०० रूपैया आर्थिक सहयोग गरेको छ। बाढी पहिरो पिडित लार्इ एक कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका वडा अध्यक्ष अर्जुन गुरुङ र वडा…

Image

तिताेपाटी — नेपाल र  मलेसियाबीच बहुप्रतिक्षित द्धिपक्षीय श्रम समझदारी (एमओआई)मा हस्ताक्षर गर्नुअघि उच्चस्तरीय बैठक हायत होटलमा सुरु भएको छ । हायत होटलमा आयोजित द्धिपक्षीय उच्चस्तरीय बैठकपछि समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । बैठकमा श्रम,रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका समकक्षी कुला शेघरानको नेतृत्वमा भइरहेको छ। शेघरान ६ सदस्यीय उच्च…

Image

तिताेपाटी - काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ । अाजकाे राजधानी  दैनिकमा याे खबर छ – उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका…

Image

तिताेपाटी - कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन्। जनप्रतिनिधिलाई सघाउन भन्दै उनीहरूको पछिपछि कर्मचारी पनि लर्को लागेकै छन्। गत वर्ष मात्रै ५ हजार ११ जना कर्मचारी विदेश उडे। पछिल्लो अगस्ट र सेप्टेम्बर महिनामा जनप्रतिनिधिका २३ समूह विभिन्न देशको भ्रमण…