तितोपाटी डट कम-आफ्नै घरमा आगो लाग्दा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर सात लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएपछि नगरपालिकाका जनप्रतिनिधिप्रति स्थानीयवासीले आक्रोश पोखेका छन्।उनीहरूको भन्छन्, "मेयर चढ्ने गाडी किन्न सक्ने, तर आगो निभाउने दमकल किन्न किन नसक्ने?"शिवसताक्षी नगरपालिका वडा नम्बर आठका हेमराज पाण्डेले नगरपालिका सुगम क्षेत्रमा रहे पनि जनप्रतिनिधिले…
प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् । आफ्ना तीन बुँदे माग अघि सार्दै डा केसीले ती माग आगामी पुस २ गतेभित्र पूरा नभए अनसनमा बस्ने घोषणा गरेका हुन्।त्रिवि शिक्षण अस्पतालमा सोमबार पत्रकार सम्मेलन गर्दै डा केसीले गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन…
तितोपाटी डटकम-काठमाडौं–राजधानीको बुद्धनगरस्थित एक फर्निचर गोदाममा भीषण आगलागी भएको छ । दिउँसो साढे ३ बजेदेखि राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी सुरु भएको हो । आगलागी सुरु भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरका साथै स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए…
गजल एउटा राजा फ्यालेर,धेरै राजा पायौं हामीले, दुई चोटि बेहुली बनाई,उनिलाई ल्यायौं हामीले । भोज-भतेर अतिथि सत्कार, बिलासि जीवन उनकै, न सिटामोल न टीका मुछ्ने अक्षता,के खायौं हामीले । उहीँ छाटकाट उहि तडकभडक,उस्तै शैलि पनि, बेकार किन बिद्रोहको गितहरु,घन्कायौं हामीले । सय जोगि पाल्नु भन्दा,एउटा पाल्नु बेश हुन्थ्यो बिचरालाई ब्यर्थै…
जय नारायण माझि थारु-देशलाई समृद्दशाली बनाउदै बिकासको माध्यमबाट जनताका दु:खलाई सुखमा परिवर्तन गर्ने नारा बोकेर आएको कम्यूनिस्ट सरकारले जनभाबलाई बोक्न नसकेको र जनताको हितमा काम गर्न नसकी रहेको तथा बिकास र निकासका नारा भाषणमा मात्र सिमित रहेको जन-गुनासोहरु आइरहेका छन।खास गरेर देशको सबैभन्दा ठुलो शक्ति"जनता"नै हुन।बिशेष गरी देशको तिन अंगहरु…
हरी कृष्ण न्यौपाने-लेखनाथ नगरपालिका-२९, भण्डारढिक कास्की घर भई करिब २ बर्ष देखी कुवेतमा गार्डेनरको रुपमा काम गर्दै आएका ३६ बर्षिय दुर्गा बहादुर तामाङको नोभेम्बर-२४ शनिबार,२०१८का दिन हृदयघातका कारण मृत्यु भएको छ।करिब २ बर्ष देखी दुर्गा बहादुर अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै अाएका थिए।…
तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतले छिट्टै अधिबेशन गर्ने तयारी गरेको छ । नेपालको पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका कुवेतमा कार्यरत नेपालीहरू लार्इ ‘दलित’ नाम नरुचाउनेहरु मात्र शिल्पी संघमा आबद्ध हुन शिल्पी संघ नेपाल - कुवेतले आह्वान गरेको छ । मानव समाजको बिकास क्रम संग संगै नेपाली समाज…
लोकतन्त्र कारमा चढेर आयो, धुन बिनाको रंगमा रंगायो । प्रजातन्त्रको पहेंलीमा संघियतालाई पनि सतरन्ज बनायो ।। जनताको कान्ला मुनि बेमौसमको सवारी ल्यायो । सर्बहाराको जीवनमा भोगसंगै पीडाको भारी बिसायो ।। सिहांशनको नाशामा , जनतालाई बनाए फकिर । युद्धमा गरेको संकल्प भुले , सत्र हजार भए शहिद ।। कस्तो लोकतन्त्र आयो…
तिताेपाटी – ललितपुर ठेचोकी अनिषा महर्जन स्कुटरमा यात्रा गर्नुहुन्छ । तर दैनिक ललितपुरको ठेचोदेखि बालकुमारीसम्म पुग्ने महर्जनको हातमा लाइसेन्स छैन । उहाँले यातायात कार्यालय बागमतीले दिएको रसिदको आधारमा स्कुटर चलाउन थाल्नुभएको एक वर्ष २२ दिन भयो । ट्राफिक प्रहरीलाई हरेक ठाउँमा यातायात व्यवस्था कार्यालयले दिएको रसिद देखाउँदा देखाउँदै महर्जनको रसिद…
तिताेपाटी – के तपाईं बेरोजगार हुनुहुन्छ ? कि आफ्नै गाउँठाउँमा कामको खोजीमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस्, अब सरकार नै तपाईंलाई काम दिन तपाईंकै गाउँठाउँमा आउँदैछ । सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र खोलेर सरकारले बेरोजगारलाई काम दिने तयारी थालेको हो । ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र…