म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको दोस्रो अधिवेशन मार्चको अन्तिम शुक्रवार सरेको छ । आगामी ८ मार्चमा मोना कुवेतको दोस्रो अधिवेशन हुने तय गरिएको थियो । कुवेतको फाहाहिल, सनैया स्थित उपाध्यक्ष मान बहादुर फगामीको निवासमा अध्यक्ष प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा हिजो बसेको कार्यसमितीको बैठकले बढ्दो कारोना सङ्क्रमनका…
चन्द्र गोतामे - कल्याणकारी नेपाली यूवा समाज कुवेतको आयोजकत्वमा अलमुल्ला एक्सचेञ्ज कुवेतको मुख्य प्रायोजनमा सम्पन्न अल्मुल्ला एक्सचेञ्ज अन्तर नेपाली भलिबल कप 2021 को उपाधी साल्मिया समुहले हात पारेको छ । कुवेतको माबुल्ला स्थित भलिबल प्राङ्गणमा सम्पन्न भएको खेलमा साल्मिया समुहले नमस्ते नेपाली रेस्टुरेन्ट समुहलार्इ हराउँदै विजेता बनेको हो । भने…
कुवेतमा उदयपुर मिलिजुली समाज गठन भएको छ । कुवेत स्थित फर्वानिया पार्कमा २०७७ माघ १६ गते शुक्रबारको दिन उदयपुरेहरूको भेलाले उमेश कुमार पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो । उदयपुर जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकीकृत गर्दै रोजगारीको सिलसिलामा आउन सक्ने हरेक किसिमका समस्यामा हातेमालो…
बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न. ९, घट्टेचौर निवासी कुल बहादुर बि.क को छोरी वर्ष १७ की टोलमाया बि.क को दुबै मृगौला खराब भई किड्नी हस्पिटल एण्ड लाइफलाइन मेडिकल इन्स्टिच्युसन, जलन्धर, पञ्जाव (भारत) मा जीवन र मरणको दोसाँधमा छट्पटाई रहेकी छिन् । आर्थिक अभावका कारण उपचारमा थप समस्या भएको छ…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले दुई जना अस्पतालमा उपचाररत र दुई जना मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । हिजो म्याग्दीको बेनी स्थित मोना कुवेतका सदस्य बिमल पुनले उक्त आर्थिक सहयोग रकम पीडित र मृतकका आफन्तलाई हस्तान्तरण गरेका हुन । कुवेतबाट दुबै मृगौलामा समस्या भए पछि…
सानूको यादमा आज तिमी खुशी छैनौं थाहा भयो मलाई म पनि त रोएको छु मुटु जलाई जलाई । मलाई भोक छैन प्यास छैन छट्पटी हुन्छ तिमीलाई दुख्दा मलाई दुख्छ गडबडी हुन्छ । दिल दुख्छ आसु सुक्छ रुन्छु भित्र भित्र टुलुटुलु हेरेको छु मैले तिम्रो मानचित्र । तिम्रो…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले म्याग्दीका बाढीपहिरो पीडितलाई दोस्रो चरणको आर्थिक सहयोग गरेको छ, भने आर्थिक सहयोग संकलन अभियान पनि बन्द गरेको छ । कुवेतमा कार्यरत श्रमिकहरु, मोना कुवेतका पदाधिकारी र सदस्यहरु बाट संकलन गरिएको रकम ८२ कुवेती दिनार अर्थात नेपाली (३०,८४१) तीस हजार आठ सय…
हरि कृष्ण न्यौपाने - कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको महाबुल्ला भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुवेतको अनलाइन समाचार अरब टाइम्समा ९ सेप्टेम्बर २०२० का दिन प्रकाशित समाचारमा तीन वटा…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले नेपाली दूतावास कुवेतका श्रमसहचारी तथा मोना कुवेतका मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मालाई एक विशेष कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । मोना कुवेतका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा, उपाध्यक्ष मान बहादुर फगामी, महासचिब चन्द्र बिश्वकर्मा, सहसचिब तेजिन श्रेष्ठ र कोषाध्यक्ष कृष्ण प्रसाद खड्काले नेपाली दूतावासका श्रमसहचारी…
आर.बि.बुढाथोकी-काठमाण्डौं कुनै जमान त्यस्तो पनि थियो जुन समयमा नेपालमा खाना पकाउने भान्सेको कुनै इज्जत थिएन । केटी माग्न जादा छोरी दिन सम्म हिजकिचाउँथे । तर अहिले समयले कोल्टे फेरेको छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरुले होटल इन्डस्ट्रीमा पनि राम्रो पद र तह सम्हालेर दक्ष्यता देखाएका धेरै उधाहरण देखिन थाले पछि…