Tuesday 13th May 2025
Hari Krishna Neupaneको लेखहरु
Image

तीतोपाटी डटकम- सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास…

Image

तीतोपाटी डटकम-गुल्मी । गुल्मीको रुपाकोट गाउँमा केही दिन अघि भएको हत्याको एक घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको गत बिहीबार कुटपिटबाट हत्या भएको थियो । उनलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय हिमबहादुर पुलामी…

Image

तीतोपाटी डटकम-वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मतले चयन भएका छन् । समाजको आइतबार सम्पन्न १२ औ साधारणसभाले आगामी कार्यकालका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । रोजगार मिडियामा आवद्ध भट्टराई यसअघि समाजको बरिष्ठ उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे (रेडियो…

Image

तीतोपाटी-समाचारदाता,'अनेसास कविता महोत्सव’ का लागि तीन सय एक कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो ।कविता प्रतियोगितामा प्रथम हुने कवितालाई…

Image

तीतोपाटी डटकम-कुवेत नेपाल सिधा उडान गर्दै आएको अलजजिराले नेपालबाट कुवेतका लागि यात्री उठाउने गरी किन अनुमती मागेको छैन भन्ने चासो बढेको छ । नेपाली राजदुतावासले यस सम्बन्धमा चासो दिएर सम्बन्धित विमान कम्पनीहरुसँग कुरा अघि बढाउन जरुरी छ । भारतबाट कुवेत प्रवेश पाउने कोटा छुट्याई सके पनि नेपालबाट यात्री ल्याउने सम्बन्धमा…

Image

हरी कृष्ण न्यौपाने-कुवेतले कोरोना महामारीको कारण आफ्नो देशको भिषा भएका जो छुट्टी गएका र यहाँ अनुमोदन भएको कोरोना भ्याक्सिन लगाएका आप्रबासीहरुलाई कुवेतको ढोका खोलेको छ। तर नेपाल लगाएत ६ वटा देशबाट सिधा उडान खोल्ने सरकारी निर्णय भए पनि यती बेला सम्म उडान मिती सुनिश्चित नभए पछी अगस्ट-३० तारिक,२०२१ सोमबारका दिन…

Image

तीतोपाटी डटकम-समाचारदाता । अमेरिका निवासी 'द भ्वाइस अफ नेपाल रियालिटी सो'का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो । अनेसास वर्तमान विधान बमोजिम ट्रष्टीको सदस्यता…

Image

तोपाटी डटकम-सम्बाददाता-वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा "चेतन कार्की प्रतिष्ठान" स्थापना भएको छ ।प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गङ्गा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो । वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ चलचित्रकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा…

Image

हरी कृष्ण न्यौपाने- तीतोपाटी डटकम- लामो समय देखी रोजगारीका क्रममा कुवेतमा रहेका मादी गाउँपालिका-१, खिलङ(साबिकको पाँच गाबिस-२)कास्कीका जंगबहादुर गुरुङको अगष्ट-२०,२०२१ शुक्रबार दिन सडक दुर्घटनामा मृत्‍यु भयो।हाल ASG कम्पनीमा कार्यरत ४१ बर्षिय गुरुङको डिउटी जाने क्रममा उनी चडेको सबारी साधन अर्को सबारी साधनमा ढोक्किएर भएको दुर्घटनामा दुर्घट्नास्थलमै मृत्‍यु भएको थियो भने…

Image

तीतोपाटी डटकम-समाचारदाता-बोस्टन,अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा यो सम्मान अर्पण गरिएको हो । समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल 'नीशा' , गीता कार्की , शकुन ज्ञवाली र…