Friday 25th October 2024
बसन्त थापाको लेखहरु
Image

कुवेतस्थित नेपाली दूतावास आइतबारदेखि तीन दिनका लागि बन्द रहने भएको छ। २०२३ डिसेम्बर २० तारिख बुधबारबाट सबै कामहरु सुचारु हुने दूतावासले जानकारी दिदै कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा निधन भएकोमा नेपाली दूतावास कुवेतले दुख व्यक्त गरेको छ। कुवेतका अमिर शेख नवाफ अल…

Image

तितोपाटी- काठमाडौँ  महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ। प्लाष्टिकमा प्याक गरिएका…

Image

तितोपाटी- बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्। असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका…

Image

तितोपाटी- नक्कली कागज बनाइ भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन्। बुधबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले खड्कालाई पक्राउ गरेको हो। उनले विभिन्न मितिमा नक्कली कागज बनाइ नेपाली नागरिकलाई विदेश पठाएको आरोप लागेको छ।  उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले…

Image

तीतोपाटी- कुवेतमा राहदानी नवीकरणमा सहजता भएको भनि सामाजिक संजालमा आएको स्ट्याटसले राहदानी नवीकरण गर्ने कार्यमा अझ जटिलता देखाएको छ भने आप्रवासी श्रमिकहरूलाइ दुविधा बढाएको छ। राहदनी नवीकरणमा सहज भएको भन्दै धेरै श्रमिकहरू दूतावास पुगेपनि विना अनलाइन राहदानी नवीकरणको काम अघि नबढ्ने भन्दै अनलाइन फारम भरेर मात्र दूतावास आउन अाग्रह गर्दै…

Image

बसन्त थापा,कुवेत तीतोपाटी- कहिलेकाहीँ दुई द्वन्द्वात्मक परिस्थितिहरू सामुन्ने आउँदा शंका उत्पन्न गर्नुका साथै हामीलाई धेरै हदसम्म असहज बनाउने गर्दछ। यी अवस्थालाई हेर्दा मनमा एउटा सामान्य प्रश्न उठ्छ कि यदि हामी विश्वकै सबैभन्दा चम्किलो अर्थतन्त्र बनाउने तयारीमा छौ भने हाम्रा युवालाई रोजगारीका लागि अन्य देशमा पलायन गर्नुपर्ने आवश्यकता के हो ?…

Image

बसन्त थापा, कुवेत तीतोपाटी- ठुलो सपनाको भारी बोकेर जिन्दगीका रहरहरुलाई एकठाउमा थाती राखेर वैदेशिक रोजगारीको बाटो पछ्याउँदै खाडीका देश लगायत कुवेत आउने युवाहरुको जमात बाक्लो देखिएको छ। “तर यहाँ, त्यस्तो भने जस्तो सजीलो छैन” वैदेशिक रोजगारीका लागि झण्डै एक वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका हजारौ कामदारहरु म्यानपावर व्यवसायीका एजेण्ट…

Image

बसन्त थापा, कुवेत कुवेतको आन्तरीक मन्त्रालयले जुन ९ मा एकसय ४० जना अलेखबद्ध (रोजगारदाता छाडेर हिडेका) आप्रवासी श्रमिकलाई पक्राउ गर्‍यो । प्रहरीले अध्यागमन र श्रम कानुनको उलंघन भएको भन्दै कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । अलेखबद्ध हुने श्रमिकको सख्या बढेसँगै कुवेतले कार्यस्थलमा छापा मार्ने कामलाई पनि प्राथमिकता दिइरहेको छ ।…

Image

बसन्त थापा तीतोपाटी/प्रवास- उज्यालो भविष्यको सपना बोकेर नेपालबाट ठूलो संख्यामा युवाहरु मजदुरीका लागि खाडी मुलुकमा आउने क्रम बढ्दो छ। लाखौको संख्यामा रहेका कामदारहरु मध्य कैयन युवाहरु भने लगभग अमानवीय अवस्थामा बाँच्न बाध्य छन। पछील्लो समयमा त झन बिदेशीनेको संख्यामा निकै वृद्धि देखिएको छ। धेरै युवाहरु दलालहरुको चपेटामा परेर सपना मात्र…

Image

दीपक आचार्य काठमाडौँ रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण होस् वा सुनधारा धरहराको पुनर्निर्माण गर्दा सम्पदाको मापदण्ड मिचियो र कङ्क्रिट र रडको प्रयोग भयो ।पसुपति होस् वा स्वयम्भु जताततै निर्माणको क्रममा सम्पदाको मापदण्ड मिचिँदै छ, हाम्रो मौलिकता हराउँदै छ । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने मुख्य जिम्मेवारी सरकारकै हो भने त्यसलाई…