तितोपाटी डट कम - भारतका विभिन्न राज्यमा विगत २४ घण्टामा आएको चटयाङ तथा आँधीका कारण कम्तीमा ५५ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार भारतका झारखण्ड, विहार, उत्तर प्रदेश, मध्य प्रदेश र पश्चिम बंगालमा गरी उनीहरूको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । भारतमा एक महिनाको अवधिमा आँधीका कारण २ सय…
तितोपाटी डट कम - १६ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले ‘मिस नेवा:’ को १३ औं संस्करण जितेकी छन् । पब्लिक च्वाइस अवार्डसमेत जितेकी उनले ताजसहित २० हजार रुपैयाँ पाइन् । प्रतियोगितामा डा. सरिसा श्रेष्ठ फस्र्ट रनरअप भइन् र १५ हजार रुपैयाँ प्राप्त गरिन् । मतिना मानन्धरले सेकेन्ड रनरअपको उपाधिसहित १० हजार रुपैयाँ पाइन् ।…
तितोपाटी डट कम - पुरुषले सम्बन्ध विच्छेदको उजुरी दिएका घटनाहरु विरलै मात्र सुन्न पाइन्थ्यो । महिलाले सम्बन्ध विच्छेद गर्न चाहेको खण्डमा सिधै अदालत जान पाउने अधिकार छ । पुरुषले स्थानीय तहबाट शिफारिस लिनुपर्ने प्रावधान भएपछि पछिल्लो समय महानगरको न्यायीक समितिमा उजुरी लिएर धाउने गरेका छन् । सम्बन्ध विच्छेद गर्ने मनसायले परेका…
तितोपाटी डट कम - सात वर्षदेखिको आरोप–प्रत्यारोपको शृंखला टुंग्याउँदै अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । सन् २०११ मा सुरु भएको डिजाइन चोरीको आरोप यो फैसलापछि टुंगोमा पुगेको हो । यसअघि अमेरिकी अदालतले सामसङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने…
तितोपाटी डट कम - सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को उपाधि जितेको छ । मुम्बईस्थित वान्खेडे रंगशालामा हैदराबादले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य चेन्नाईले १९ औं ओभरमा २ विकेट गुमाउँदै प्राप्त गर्यो । चेन्नाईका लागि ओपनर सेन वाट्सनले शतक प्रहार…
तोयानाथ उपेक्षित, अदालतमा न्यायमुर्ति भनिएका न्यायधिसहरु भगवान होईनन । भगवानले पनि गल्ती गर्छन भनिन्छ, न्यायधिस त को हुनर < यसो भनेर न्यायधिसलाई गलत गर्ने छुट हुन्छ वा हुनपर्दछ भन्ने किमार्थ होईन । फैसलामा भएका तु्रटीहरु सच्याईन्छन र क्षतिपुर्ति पनि भराईन्छन तर नियतबस हुने तु्रटीहरु, बदमासी, बदनियत, बदला वा आग्रहपूर्वाग्रहमा भएका…
तितोपाटी डट कम - सरकारी अनुगमन फितलो भएकाले सर्वोच्च शिखर सगरमाथामा मानव मलमूत्र र अन्य फोहोर थुप्रिँदै गएको पर्वतारोहण क्षेत्रमा संलग्न व्यक्तिहरूले बताएका छन्। पैँसट्ठी वर्षअघि आजकै (मे २९ तारिख) दिन एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि सगरमाथामा स्वदेशी तथा विदेशी आरोहीहरू…
जनकराज सापकोटा - २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएलगत्तै गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रमा सुधारका केही योजना सार्वजनिक गरे । ‘वैदेशिक रोजगारीका क्रममा पीडित भएकाहरूको उजुरीमाथि दैनिक सुनवाइको व्यवस्था गरी प्रभावकारी न्याय दिने’ उनको प्राथमिक कार्यसूचीमा थियो । एक टेलिभिजन अन्तर्वार्तामा मन्त्री विष्टले ‘यस क्षेत्रमा गर्नुपर्ने सुधारमा आफू…
डा. बाबुराम भट्टरार्इ - नेपाल सरकारले आर्थिक वर्ष ०७५/७६ को निम्ति तयार गरेको नीति तथा कार्यक्रम सम्माननीय राष्ट्रपतिज्यूबाट प्रस्तुत भएको छ । हामी त्यसमा छलफल गर्दैछौं । यसको अन्तरवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि अलिकति म यसको रुप पक्षबारे केही आफ्ना विचारहरु राख्न चाहन्छु । कस्तो संसद, कस्तो सम्बोधन यहाँ सभामुखलाई सम्बोधनको विषयलाई…
नायिका ऋचा शर्माको निर्माण तथा अभिनय रहेको हरर चलचित्र ‘सुनकेशरी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। चलचित्रको निर्देशन अर्पण थापाले गरेका हुन्। चलचित्रकी निर्मात्री तथा नायिका ऋचाले हरर जनरामा बनेको चलचित्रबाट दर्शकले फरक स्वाद पाउने बताइन्। ‘नेपालमा यसअघि पनि हरर फिल्म नबनेका होइनन् तर स्तरीय थिएनन्’, ऋचा भनिन्, ‘चलचित्रको छायांकन अस्ट्रेलियामा…