Friday 9th May 2025
आनन्द आचार्यको लेखहरु
Image

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले अस्पतालको रेडियोलोजी शाखाका कर्मचारीको लकरबाट पेस्ताल र गोली बरामद गरेको हो । यद्यपि, पेस्तोल र गोली कसले त्यहाँ राख्यो भने खुलिसकेको छैन । ‘त्यहाँका स्टाफहरुले प्रयोग…

Image

तितोपाटी डट कम - दर्शकहरूद्वारा अति नै रूचाइएको तितोपाटी डट कम को नियमित कार्यक्रम 'मरूभूमि हालचाल' मा यस पटक श्रष्टाहरू संजय खनाल, सिम्रन मोक्तान तामाङ, लक्ष्मण अधिकारी, गुन्जन लामा र गगन बिष्टका रचना वाचन गर्दै प्रस्तोता अमर खड्का । भिडियो छायांकन चन्द्र बिश्वकर्मा । https://youtu.be/NndbuByln6I

Image

तितोपाटी -‘सर मलाई यो घरबाट बाहिर निकाल्नुस् म उहाँकै हुन चाहन्छु,’ – उनले भनिन् ‘प्रहरीमार्फत मलाई र मेरो परिवारलाई झिकाउनुस् मात्रै म सबै कुरा सत्य भन्छु र उहाँसँग जीवन बिताउन चाहन्छु ।’ उता उनका प्रेमी पागल जस्तै बनेका छन । भन्छन् – ‘म उनी बिनाको जीवन कल्पना नै गर्न सक्दिन,…

Image

तितोपाटी डट कम अब नया डिजाइनमा बसन्त थापा- कोसेली समुह कुवेतले कुबेतको बसाईलाई बिट मार्दै अबको केहि दिनमा नेपाल फर्किन लागेका तीतोपाटी डट कम कुवेतका पुर्व महासचिव अर्जुन बस्नेत 'उदासी' र सक्रिय सदस्य मनोज काफ्ले 'मनसुन' लाई जुन ८,२०१८ शुक्रवारका दिन कुवेत सिटीको मुर्गब स्थित प्यारागन रेस्टुरेन्टमा एक कार्यक्रमका साथ…

Image

चन्द्र बिश्वकर्मा, तीतोपाटी डट कम - कुवेतको नेपाली समाजमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेस्रो अधिबेशनको सम्पुर्ण तयारी पूरा भएको छ । कुवेतमा कार्यरत नेपालिहरुमा लुकेर रहेको प्रतिभा लाई प्रस्फुटन गराउने उदेश्यले कुवेतको नेपाली समाजमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेस्रो अधिबेशन यहि आउदो जुन, १५…

Image

चन्द्र बिश्वकर्मा - तीतोपाटी डट कम-कुवेतमा गत जुन २ तारिक,२०१८का दिन असामयिक निधन भएका राम बहादुर स्याङ्तानको परिवार अझैसम्म सम्पर्कमा आएका छैनन । मृतक राम बहादुरको परिवार संग सम्पर्क हुन नसक्दा शब नेपाल पठाउन कठिन भएको छ । बिगत केही समय देखि कुवेतमा अवैधानिक रुपमा इनास्को कम्पनीबाट भागेर काम गर्दै…

Image

तितोपाटी - ६ वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका मध्यविन्दु–४, नवलपरासीका ३५ वर्षीय थानेश्वर भुसाल शुक्रबार राति स्वदेश फर्केका छन् । साउदी अदालतले माग गरेको एक लाख ५० हजार रियाल (४० लाख ९८ हजार रुपैयाँ) ब्लडमनी बुझाएपछि उनी जेलबाट मुक्त भई स्वदेश फर्केका हुन् । भुसालको उद्धारका लागि प्रवासी नेपाली…

Image

तितोपाटी - वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुगेर फर्किएका छन् । न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको थियो । डा. देवकोटाले परिवारका सदस्यहरुसँग पुर्ख्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए । देवकोटालाई चिकित्सक र परिवारका…

Image

titopati - Chairman of the Communist Party of Nepal (CPN) Pushpa Kamal Dahal has pledged to dismantle syndicate in the construction sector. During his meeting with a delegation of small contractors today, Chairman Dahal urged contractors to stop indulging in the trend of delaying projects. "The government is not in favour…

Image

तितोपाटी - नेपालगञ्‍जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान जुम्ला खलंगा विमानस्थलमा दुर्घटना भएको छ। नेपालगञ्‍ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९ एइभी जहाज जुम्ला विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गर्ने क्रममा टायर पंचर भएर दुर्घटना भएको हो। नेपालगञ्‍जबाट उडेको जहाज जुम्ला विमानस्थलसम्म पुग्नका…