Friday 27th March 2026
आनन्द आचार्यको लेखहरु
Image

पहरामा फुलेको एउटा सुन्दर फूललाई हेर्दै उसले भन्यो-"यो जिन्दगी पहरामा फुलेको एउटा सुन्दर फूल जस्तै त रहेछ ।" वसन्त ऋतुमा फुलेको सुन्दर फूल ऋतु परिवर्तनसँगै क्रमशः त्यसको सौन्दर्य विलिन हुँदै गयो र उक्त ओइलाएको फूल झरेर झरना हुँदै खोलामा बग्न थाल्यो । अन्ततः खोलामा बगिरहेको त्यही फूललाई हेर्दै उसले मनमनै…

Image

वास्तविक जनयुद्ध लडेका लडाकुहरु युरोप अरब खाडी मुलुक गएका छन रे उखरमाउलो गर्मि अस्सी डिग्रि तापक्रममा काम गर्दा पनि अझै दु:ख पाएका छन रे सहिद बेपत्ता अपांग अनाथ विधुवाहरुका आँखा ओभानो छैनन रसाएका छन रे यता कता सँगै युद्ध लड्ने साथीहरु चाँहि चिटिक्क पर्दै तारे होटल धाएका छन रे जनताको…

Image

वैदेशिक रोजगारीको शिलशिलामा ३ वर्षदेखि कुवेतमा रहेका रूकुमका प्रेम बहादुर खड्काको स्काफफोल्डिङबाट खसेर मृत्यु भएको छ । खड्काको गत अगष्ट १४ तारिक मृत्यु भएको हो । चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ वर्षीय खड्काको १४ अगस्टका दिन बिहान करिव ६:३० बजे काम सुरु गर्ने क्रममा स्क्याफोल्डीङबाट…

Image

म फेरि पनि ठगिए बा तिमी अक्षर नचिनेर ठगियौ म चिनेका अक्षरहरुबाट ठगिए बा ठगिए म फेरि पनि ठगिए बा । मलाई ठग्न सिकाएनौ किन बा? मलाई अक्षर चिन्न सिकायौ किन बा ? तिम्रा अक्षरका अक्षरले अक्षर अक्षरमा किन ठगी रहन्छन् मलाई बा ? तिमीले आफन्त चिनायौ तिम्रा आफन्तका आफन्तले…

Image

दिल कुमार पाख्रीन- रोजगारीको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारी कै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिमतिरबाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ। उनीहरु दुवै जनाको आ आफ्नो परिवार छन नेपालमा। परिवारलाई  नै सुखमा राख्ने, आफ्ना बच्चाहरुका…

Image

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित ७५ वर्षीय गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको हो । करिब पाँच वर्षअघि देखि नेता गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । त्यसपछि उनले भारतमा उपचार गरेका थिए । त्यसयता उनी पटक–पटक उपचारका लागि…

Image

"जुनेली"समाज लुम्बिनी प्रदेश समितिलाई बधाई तथा शुभ-कामना ।" ============ आज यस संस्थाको वार्षिकोत्सब परेको हुदा वार्षिकोत्सब हौसला र उत्साहपुर्बक सम्पन्न गरियो।यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक तथा केन्द्रीय उपाध्यक्ष श्री नारायण कोइराला ज्यूले यस संस्थाको लक्ष्य,उपलब्धि र विकास र भविष्यको बारेमा प्रकाश पार्दै यस वर्षमा गरिने विभिन्न कार्य तालिकाको बारेमा जानकारी…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०४/३१ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- धारा, पारा, सारा, नारा, चारा, तारा,…

Image

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औं वार्षिक उत्सव तथा श्रब्य प्रभाव श्रृंखला भाग २ कुबेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न भयो।कार्यक्रम १ बजे भनेर सबैलाई निमन्त्रणा गरेपनि १ घन्टा ढिलाे कार्यक्रम सुरु भएको थियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको अध्यक्ष प्रविण आचार्यको सभापतित्वमा र नेपाली दुताबास कुवेतका…

Image

डा. हरिमोहन पोख्रेल, कोहिमा /मणिपुर राज्यको मुख्य क्रीडांगन मानिने खुमन लाम्पाक स्टेडियममा आजबाट एकसय एकतीसौं डूरान कप शुरू भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा केंदीय रक्षा मंत्री राजनाथ सिंहको मुख्य आतिथ्य रहेको र राज्यका मुख्यमन्त्री एन बिरेनको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै रक्षा मंत्रीले भने कि…